गुणस्तरमा आलोचना भएपछि २ हजार क्विन्टल चामल बिक्रीमा रोक
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतको गोदाममा राखिएको झन्डै २ हजार क्विन्टल चामल बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय र खाद्य तथा गुणस्तर





