ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो
त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रका ज्येष्ठ नागरिकले आर्थिक वर्षको दोस्रो महिना सकिन लाग्दा पनि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् । नेपाल सरकारले ७० वर्ष माथिका नागरिकलाई मासिक ४ हजार रूपियाँका





