घरेलुहिंसा पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग
कैलारी गाउँपालिका–७ भुइँयाफाटाकी ३१ वर्षीया घरेलु हिंसा पीडित विमला चौधरीलाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीद्वारा कात्तिक १५ गते आर्थिक सहयोग गरेको छ । घरेलु हिंसा पीडित चौधरीलाई कैलारी गाउँपालिकास्तरीय मानव





