‘बोक्सा बोक्सीको’ आरोपमा देवर–भाउजूलाई कुटपिट गरी अभक्ष कोच्याइयो
महोत्तरीमा बोक्सा–बोक्सी भएको आरोपमा देवर–भाउजूलाई कुटपिट र दुर्व्यवहार गरिएको छ । प्रहरीका अनुसार महोत्तरीको औरही नगरपालिका–९ अवलेशरामा ५० वर्षीय झप्सी ठाकुर र उहाँकी ५५ वर्षीया भाउजू सुनैना देवीलाई कात्तिक ११





