बम विस्फोटनबाट घाइते बालकको उपचार हुँदै
सामुदायिक वनमा घाँस काट्ने क्रममा ०७८ कात्तिक ६ गते बम विस्फोटन हुँदा घाइते भएका गुराँस गाउँपालिका–६ दैलेखका १५ वर्षीय नरेश नेपालीको उपचार सुर्खेको देउती अस्पतालमा भइरहेको छ । वीरेन्द्रनगर नगरपालिका–७
सामुदायिक वनमा घाँस काट्ने क्रममा ०७८ कात्तिक ६ गते बम विस्फोटन हुँदा घाइते भएका गुराँस गाउँपालिका–६ दैलेखका १५ वर्षीय नरेश नेपालीको उपचार सुर्खेको देउती अस्पतालमा भइरहेको छ । वीरेन्द्रनगर नगरपालिका–७
भरूवा बन्दुक खेलाउँदा खत्याड गाँउपालिका—१० डुमानाका एक बालकको मृत्यु भएको छ । खत्याड गाँउपालिका—१० डुमानका परे रावलको घर भित्र भरेर राखेको भरूवा बन्दुक खेलाउँदा सोही ठाउँका १० वर्षीय बिकास रावलको
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले तुलसीपुर उप–महानगरपालिका–१७ का २० वर्षीय दिनेश चौधरी विरूद्ध इलाका प्रहरी कार्यालय, तुलसीपुरमा कात्तिक ९ गते उजुरी दिएका छन् । पीडितलाई आरोपितले असोज
घरेलु हिंसा पीडित यशोधरा गाउँपालिका– ८ खोरियाकी २८ वर्षीया कृभुटी दुवेदीले इन्सेकको सहयोगमा कृष्णनगर नगरपालिका – १ डुमाई बस्ने पति ३५ वर्षीय रामदेव उपाध्याय विरूद्ध जिल्ला अदालतमा कात्तिक ८ गते
१४ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको कसुर ठहर गर्दै कात्तिक ८ गते जिल्ला अदालतले गोलबजार नपा–१२ का २७ वर्षीय अबोध रायलाई १२ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश
१५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा सखुवानन्कारकट्टी गाउँपालिका–२ का २८ वर्षीय लोकेन्द्रप्रसाद यादवविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा कात्तिक ८ गते उजुरी दिएको छ । पीडित बालिकालाई
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ८.६२ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता प्रतिदिन सरदर १० जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ ।
देउमाइ नगरपालिका–५ की ३४ वर्षीया सीता तामाङ र १६ वर्षीया बालिका शिक्षा तामाङलाई टोकेर हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय कमल भनिने पूर्णचन्द्र तामाङलाई कात्तिक ९ गते गिरफ्तार गरेको छ
आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उप–महानगरपालिका–११ बुद्धनगरका १८ वर्षीय दिपलाल कामीलाई कात्तिक ८ गते बुद्धनगरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७८ वैशाख ३ गते बलात्कार गरेको
राजविराज नगरपालिका–२ की २४ वर्षीया रुबी साफीलाई उहाँका ससुरा ५५ वर्षीय राजकुमार साफी, सासु ५० वर्षीया मोहिनीदेवी साफी र देवर २७ वर्षीया साजन साफीले दुरुत्साहन गरी आत्महत्या गर्न बाध्य पारेको
कात्तिक ८ गते ६ सय ७३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कात्तिक
४६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तुलसीपुर उप–महानगर पालिका–१५ का २२ वर्षीय अमर रावतलाई कात्तिक ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले कात्तिक ६ गते बलात्कार प्रयास
३९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा देवघाट गाउँपालिका–१ कोटाका ३५ वर्षीय मेखबहादुर गुरुङलाई कात्तिक ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले कात्तिक ७ गते घर नजिकैको जङ्गलमा
३० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले तुलसीपुर उप–महानगरपालिका–१ का २२ वर्षीय राघव गुरूङ विरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा कात्तिक ६ गते उजुरी दिएको छ । पीडितलाई आरोपितले
दुई जना १३ र एक १४ वर्षीय बालकहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४४ वर्षीय क्यानडेली नागरिक रोबर्ट किंक्लेलाई पोखरा महानगरपालिका–६ लेकसाइडबाट कात्तिक ६ गते गिरफ्तार गरेको छ । डेढ
कमलामाई नगरपालिका–५ मा भएको सामूहिक बलत्कार घटनामा संलग्न फरार पाँच जना आरोपितहरू तथा उनीहरूलाई भगाउन सहयोग गर्ने ६ जना व्यक्तिहरूलाई प्रहरीले विभिन्न स्थानबाट गिरफ्तार गरेको छ । १५, १६ र
अदालतको आदेशमा चार वर्षपछि कात्तिक ७ गते मनरासिस्वा नगरपालिका–१० को वडामा भएको स्थानीय तह निर्वाचन २०७४ को मतपरिणाम उल्टिएको छ । उच्च अदालत जनकपुरधाम र सर्वोच्च अदालतले दिएको आदेश बमोजिम
कात्तिक ७ गते ५ सय २२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ९ हजार ५५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कात्तिक ७ गते
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा नुवाकोट जिल्ला, बिदुर नगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१६ माछापोखरीमा डेरा गरी बस्ने ३६ वर्षीय दिनेश विश्वकर्मालाई प्रहरीले कात्तिक ४ गते गिरफ्तार गरेको छ
इन्सेकले असोज महिनामा २० जना पुरुष र ५४ जना महिला गरी ७४ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ । कात्तिक ७ गते असोज महिनाको मासिक