INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडितपक्षले तुलसीपुर उप–महानगरपालिका–१ का ५५ वर्षीय भविश्वर खराल विरूद्ध इलाका प्रहरी कार्यालय, तुलसीपुरमा कात्तिक २५ गते उजुरी दिएका छन ।

पीडितलाई आरोपितले कात्तिक १८ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले उजुरी दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक २५ गते राप्ती प्रादेशिक अस्पतालमा गरिएको छ ।

 

अन्य

भिडियो