INSEC Online

📅 २०८३ असार १६

समाचार

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १४ गते)

माघ १४ गते ४ हजार ८ सय ७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ४४ हजार ७४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । माघ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा किस्पाङ गाउँपालिका–३ का २२ वर्षीय परिमान तामाङलाई प्रहरीले ०७८ माघ १३ गते गिरफ्तार गरेको छ । बालिकालाई माघ १२ गते बलात्कार गरेको भन्दै पीडित

शिक्षक अभावले मातृभाषा कक्षा बन्द

अल्पसङ्ख्यक आठपहरिया जातिको मातृ भाषामा पठनपाठन हुँदै आएको भाषा कक्षा भाषा शिक्षक अभावले बन्द भएको छ । मातृभाषाको कक्षा बन्द भएपछि विद्यार्थीले नेपाली भाषा नबुझ्दा भाषागत समस्याका कारण विद्यालयहरूमा विद्यार्थीको

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले झापा, मेचीनगर नगरपालिका–३ का २५ वर्षीय रामबहादुर नेपाली भनिने सुधांशु दर्जीलाई माघ ११ गते गिरफ्तार गरेको छ । पीडितलाई माघ ७ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फतुवाविजयपुर नगरपालिका–३ नेवाकीका ३१ वर्षीय चन्दन साह कानुलाई माघ १३ गते गिरफ्तार गरेको छ ।   पीडितलाई आरोपितले माघ १२ गते बलात्कार गरेको

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १३ गते)

माघ १३ गते ५ हजार ८ सय १६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ३९ हजार २ सय ६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा कविलासी नगरपालिका–७ का ३३ वर्षीय दिलिपकुमार कर्णलाई जिल्ला अदालतले माघ १२ गते आठ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासबाट

बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बर्दघाट नगरपालिका–१३, भटौलीयाका २६ वर्षीय प्रकाश पौडेललाई १८ वर्ष कैद सजाय र १ लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ । पीडित

कर्मचारी तथा जनप्रतिनिधिलाई अभद्र व्यवहार घटनाका आरोपित वडाध्यक्ष गिरफ्तार

त्रिवेणी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत चिरन्जीवी शाह र स्थानीय जनप्रतिनिधिहरुलाई अभद्र व्यवहार गरी धम्की दिएको आरोपमा प्रहरीले त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता प्रेमबहादुर थापालाई माघ १२ गते गिरफ्तार

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा आफन्त ३२ वर्षीय जेठाजुलाई प्रहरीले ०७८ माघ १२ गते घरबाट गिरफ्तार गरेको छ । आफूलाई ०७८ माघ १ गते घरमै बलात्कार गरेको भन्दै आरोपित

बाल विवाह घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा दुल्लू नगरपालिका–२ नाउलेकटुवालका २४ वर्षीय दिनेश थापालाई प्रहरीले माघ १३ गते गिरफ्तार गरेको छ । बालिकालाई घुम्न जाऊँ भनी फकाई झुक्याएर माघ ७ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा जाजरकोटको जुनिचाँदे गाउँपालिका–९ पाँचलाका १८ वर्षीय रमेश खड्कालाई प्रहरीले माघ १३ गते गिरफ्तार गरेको छ । माघ १२ गते दिउँसो सदरमुकाम नजिकैको जङ्गलमा लिई

हत्या घटनाका आरोपित गिरफ्तार

बेलबारी नगरपालिका–९ का ८० वर्षीय ज्येष्ठ नागरिक दलबहादुर खत्रीको घाँटी थिचि हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय छोरा जयबहादुर खत्रीलाई माघ १२ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले घरायसी

जनमत पार्टीका कार्यकर्ताद्वारा सवारीसाधन तोडफोड, ६ जना गिरफ्तार

राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गरी जनमत पार्टी धनुषाले जनकपुरधाममा माघ १२ गते गरेको लाठी जुलुस प्रदर्शनको क्रममा सो पार्टीका कार्यकर्ताले सवारीसाधनमा तोडफोड गरेका छन् ।   तोडफोडको आरोपमा सो पार्टीका

बलात्कार गरेको कसुरमा कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कचनकवल गाउँपालिका–१ का २३ वर्षीय शिवचरण हस्दालाई आठ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश गिरीराज गौतमको माघ ११ गतेको इजलासले

हत्या घटनाका आरोपित गिरफ्तार

चापाकोट नगरपालिका –७ पिपलछाप बस्ने २७ महिनाकी सुबिना ढकालको हत्या गरेको आरोपमा प्रहरीले सोही स्थानका ३८ वर्षीय बासुदेव ढकाललाई माघ १० गते गिरफ्तार गरेको छ । मृतकलाई आरोपितले माघ १०

राष्ट्रिय सभा निर्वाचन इन्सेक मधेश प्रदेशद्वारा अनुगमन

राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ १२ गते मधेश प्रदेश जनकपुरधाममा सम्पन्न निर्वाचनको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयले पर्यवेक्षण गरेको छ ।   जनमत पार्टीको विरोध र

१९ जना राष्ट्रिय सभा सदस्य पदको निर्वाचन सम्पन्न

राष्ट्रिय सभा सदस्य पदका लागि माघ १२ गते भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समूह

राष्ट्रिय सभा सदस्य निर्वाचनको इन्सेकद्वारा पर्यवेक्षण

सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभाका तीन पदका लागि माघ १२ गते सम्पन्न भएको निर्वाचनको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयले पर्यवेक्षण गरेको छ । पर्यवेक्षणका क्रममा राष्ट्रिय सभा सदस्य निर्वाचन शान्तिपुर्वक सम्पन्न भएको

जनमत पार्टीका कार्यकर्ताको आक्रमणमा परेर एक जना डाक्टर घाइते

डा.सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले माघ १२ गते जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकमा जलेश्वर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सतिश साहलाई आक्रमण गरी घाइते बनाएका छन् । जनकपुरबाट कामको सिलसिलामा बर्दिबासतर्फ जाने