INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा आफन्त ३२ वर्षीय जेठाजुलाई प्रहरीले ०७८ माघ १२ गते घरबाट गिरफ्तार गरेको छ ।

आफूलाई ०७८ माघ १ गते घरमै बलात्कार गरेको भन्दै आरोपित विरुद्ध पीडितले माघ ६ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल केसीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ ६ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा गरियो ।

अन्य

भिडियो