INSEC Online

📅 २०८३ असार १५

समाचार

यौन दुर्व्यवहार गरेको कसुरमा आठ महिना कैद सजायको फैसला

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश गिरीराज गौतमको चैत १ गतेको इजलासले कसुर

घरभित्र पसेको आरोपमा दलित बालिकालाई बाँधेर यातना

मन्थली नगरपालिका–६ भलुवाजोरकी १६ वर्षीया बालिकालाई घरभित्र पसेको आरोपमा ०७८ फागुन ३० गते अपराह्न ४ बजेदेखि चैत १ गते मध्याह्न १२ बजेसम्म बाँधेर सोही ठाउँका ६३ वर्षीय शेरबहादुर श्रेष्ठले यातना

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–२ घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ पुरानो ठिमीमा खाजा घर सञ्चालन गरी बसेका २८ वर्षीय प्रदिप मल्ल ठकुरीलाई प्रहरीले २०७८ फागुन ३०

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत १ गते)

चैत १ गते ५७ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ४४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । चैत १ गते परीक्षण गरिएकामध्ये

स्वास्थ्यकर्मीलाई दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

गैडाकोट नगरपालिका–१ घर भइ हाल बेनी अस्पतालमा कार्यरत अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट ३७ वर्षीय डाक्टर जितेन्द्र कँडेललाई दुर्व्यवहार गरेको भन्दै पीडितले पर्वत जलजला गाउँपालिका–३ का २२ वर्षीय बिज्ञान शर्माविरुद्ध जिल्ला

बालिका बलात्कारपछि हत्या घटनामा इन्सेकद्वारा अनुगमन, पीडित परिवारलाई आर्थिक सहयोग

सामूहिक बलात्कारपछि हत्या गरिएकी सुन्दरहरैँचा नगरपालिका–७ की डेढ वर्षीया बालिका करिश्माकुमारी केवटको परिवारलाई चैत १ गते भेट गरी इन्सेक प्रदेश १, कार्यालय विराटनगरले घटनाका विषयमा अनुगमन गरी जानकारी लिएको छ

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाइ यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कुम्मायक गाँउपालिका–५ का ३९ वर्षीय केदार थापालाई फागुन २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७८ फागुन २८ गते  यौन

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

२६ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै पीडित पक्षले जोशीपुर गाउँपालिकामा–५ का २७ वर्षीय दिनेश चाैधरी विरुद्ध  जिल्ला प्रहरी कार्यालय, कैलालीमा फागुन ३० गते उजुरी दिनु भएको छ । आफूमाथि फागुन

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  प्रहरीले ०७८ फागुन ३० गते काठमाडौँ महानगरपालिका-२१ का ३५ वर्षीय सुरज कपालीलाई काठमाडौँबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई ०७७ चैत १६ गते पीडित कै  घरमा

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका–१२ का ४० वर्षीय आनन्द चौधरीलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश दीपक खनालको फागुन ३०

यौन दुर्व्यवहार कसुरमा ६ महिना कैदको फैसला

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले फागुन ३० गते  कृष्णनगर नगरपालिका– १ का २० वर्षीय अदालत पासीलाई ६ महिना कैद ५ हजार रुपियाँ जरिवानाको फैसला

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  पीडत पक्षले लुम्बिनी साँस्कृतिक नगरपालिका –१० मैलाबारीका ३० वर्षीय रामनिवास लोध विरुद्ध फागुन २९ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएका छन् । पीडितलाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नगरपालिका–५ घुम्नेका ४५ वर्षीय गणेश खत्रीलाई फागुन ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन २७ गते बलात्कार गरेको आरोपमा

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन ३० गते)

फागुन २९ गते ५० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७७ हजार ९ सय ८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन ३० गते

बालविकासका शिक्षकले सात महिनादेखि पाएनन् तलब !

विन्ध्यवासिनी गाउँपालिकामा विद्यालयका बालविकासका शिक्षकले सात महिनादेखि तलब पाएका छैनन् । उनीहरूले चालु आर्थिक वर्षको साउन महिनादेखि नै तलब नपाएको भन्दै तलब निकासाका लागि पहल गरिदिन सार्वजनिक अपिल गरेका छन्

अनियमितता गरेको आरोपमा स्वास्थ्य प्रमुखमाथि दुर्व्यवहार

जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका निमित्त स्वास्थ्य प्रमुख ५४ वर्षीय टिकाराम जैसीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको युवा सङ्गठनमा आबद्ध कार्यकर्ताले फागुन ३० गते मोसो दलेर जुत्ताको माला लगाई दुर्व्यवहार गरेको

क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी, व्यवस्थापनमा समस्या

महोत्तरी कारागारमा रहेका कैदीबन्दीको सङ्ख्या अहिलेसम्मकै सर्वाधिक भएको छ । क्षमताभन्दा झण्डै चार गुणा बढी सङ्ख्याका कैदीबन्दीहरू कारागारमा बस्नु पर्दा सुत्न, बस्न र खाना पकाउन समस्या भएको छ । पछिल्लो

सामुदायिक अस्पातलमा औषधि अभाव हुँदा सेवाग्राही मर्कामा

मुगुम कार्मारोङ गाउँपालिकामा रहेको सामुदायिक अस्पातल रिउसमा एक महिनादेखि औषधि अभाव हुँदा सो क्षेत्रका सेवाग्राही मर्कामा परेका छन् । माघ महिनाको अन्तिम साताबाट औषधि तथा सिरिञ्ज अभाव हुँदा सामन्य बिरामीले

त्रिपुरासुन्दरी नगर क्षेत्रका ज्येष्ठ नागरिकले पाएनन् सामाजिक सुरक्षा भत्ता

त्रिपुरासुन्दरी नगरपालिकाका ज्येष्ठ नागरिकले आठ महिना बित्दासमेत सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । प्रत्येक महिनाको अन्त्यमा पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता यो वर्षको अन्त्य सम्म पनि नपाएका हुन ।

स्वास्थ्य संस्थामा औषधि नपाउँदा बिरामीहरू मर्कामा, स्वास्थ्य बीमा कार्यक्रम प्रभावहिन

महोत्तरीको जिल्ला अस्पताल र जिल्लास्थित स्वास्थ्य संस्थाहरूमा औषधि नपाउँदा बिरामीहरू मर्कामा परेका छन् । नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा