INSEC Online

📅 २०८३ असार १५

समाचार

लेटाङ नगरपालिकामा प्रशासनद्वारा कर्फ्यु आदेश जारी

यौन दुर्व्यवहार घटनाका विषयमा जानकारी लिनका लागि गएको प्रहरी टोलीमाथि भएको आक्रमणमा घाइते हुनु भएकी एक जना महिला प्रहरीको उपचारका क्रममा मृत्यु भएपछि मोरङ प्रशासनले फागुन ७ गते लेटाङ नगरपालिकामा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रिब्दीकोट गाउँपालिका–६ का २१ वर्षीय मिनबहादुर गाहालाई चैत ५ गते  गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत ४ गते बलात्कार गरेको भन्दै पीडित

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले रामारोशन गाउँपालिका–७ सुतारका २३ वर्षीय झपट भण्डारी र २२ वर्षीय रेवन्त भण्डारी सहित चार जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा चैत ५

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई चैत ४ गते बलात्कार गरेको आरोपमा प्रहरीले डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका–५ का २५ वर्षीय महेश तामाङ र सोही ठाउँका २८ वर्षीय गोपाल गुरुङगलाई गिरफ्तार गरेको छ ।

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ६ गते)

चैत ६ गते २८ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार १ सय ५५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ७

नेपाली कांग्रेसका नगर सभापति र वडाध्यक्षको समूहबिच झडप, पाँच जना घाइते

देवाही गोनाही नगरपालिका–७ प्रेमपुर गोनाहीका नेकपा एमालेको तर्फबाट प्रतिनिधित्व गरेका ५५ वर्षीय वडाअध्यक्ष जगरनाथ राय यादव र नेपाली कांग्रेसका नगर सभापति ५५ वर्षीय रामअयोध्या राय यादव पक्षबिच चैत ५ गते

बलात्कार गरेको कसुरमा १२ वर्ष ५ महिना कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई गाउँपालिका–१ चुहानडाँडाका २१ वर्षीय शिशिर लिम्बू र झापा, अर्जुनधारा नगरपालिका–७ का २७ वर्षीय अशोक घिमिरेलाई लाई १२ वर्ष ५ महिना कैद

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

फाल्गुनन्द गाँउपालिका–३ की ३९ वर्षीया निशा थेबेलाइ कुटपिटपछि घाँटीमा थिची हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति दिलिप नेम्बाङलाइ चैत ४ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर डम्बर

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सप्तरी जिल्ला सुरुगा नपा–२ का २५ वर्षीय देवराम महतोविरुद्ध पीडितले इलाका प्रहरी कार्यालय लहानमा चैत ३ गते उजुरी दिएकी छन् । पीडित युवतीलाई आरोपितले

बलत्कार घटनाका आरोपित गिरफ्तार

४९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नलगाड नगरपालिका–६ गराग्लिका ४६ वर्षीय खडकबहादुर खड्कालाई प्रहरीले ०७८ चैत २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७५ माघ १५ गते राति

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चन्द्रागिरी नगरपालिका–६ का २१ वर्षीय मनिष बिडारीलाई प्रहरीले  चैत ५ गते गिरफ्तार गरेको छ  । पीडित बालिकालाई चैत ४ गते बलात्कार गरेको भन्दै पीडितका

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ५ गते)

चैत ५ गते आठ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार १ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ९

निर्वाचन आयोगद्वारा स्थानीयको तह निर्वाचन तालिका सार्वजनिक

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको मिति तोकेको छ । आयोगले चैत ४ गते एक विज्ञप्ति प्रकाशन गरेको सार्वजनिक गरेको निर्वाचन कार्यक्रम तालिका

विद्यार्थीलाई कुटपिट गरी यातना दिएको घटनाका आरोपित शिक्षक गिरफ्तार

विद्यालयको हाताभित्र होली खेलेको अरोपमा पाचँ जना विद्यार्थीलाई कुटपिट गरी यातना दिएको आरोपमा बलेफी गाउपालिका–१ घर भई श्री आनन्द मावि जलवीरेमा कार्यरत शिक्षक ३६ वर्षीय दीपककुमार तामाङलाई प्रहरीले ०७८ चैत

हुम्लाका नौ ओटा मतदानस्थल अति संवेदनशील

जिल्ला सुरक्षा समितिको टोलीले हुम्लाका सात ओटै स्थानीय तहमा पुगेर पायक पर्ने मतदानस्थल र संवेदनशीलताबारे अध्ययन गर्ने क्रममा हुम्लाका नौ ओटा मतदानस्थल अति संवेदनशील रहेको ठहर गरेको छ । सरकारले

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ४ गते)

चैत ४ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार १ सय १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा

पत्नी हत्या घटनाका आरोपित  गिरफ्तार 

बिर्तामोड नगरपालिका–५  की ३९ वर्षीया खेमजुङ गुरुङलाई  कुटपिट  गरी  हत्या  गरेको  आरोपमा प्रहरीले ४० बर्षीय पति कमल राउतलाई चैत ४ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष आचार्यले

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बागलुङ नगरपालिका–१४ नमुनागाउँकी ४२ वर्षीया तिला नेपालीको हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पति रत्नबहादुर नेपालीलाई चैत २ गते गिरफ्तार गरेको छ । मृतकलाई आरोपितले चैत २ गते ढुङ्गाले टाउकोमा

अज्ञात पक्षद्वारा गाउँपालिकाको गाडीमा तोडफोड

मेन्छ्यायेम गाउँपालिका–५ मा वडा सदस्य विनोद भट्टराईको घर अगाडि पार्किङ गरेर राखिएको मेन्छ्यायेम गाउँपालिकाको गाडीमा अज्ञात पक्षले चैत ३ गते तोडफोड गरेको प्रहरीले जनाएको छ । पार्किङमा राखिएको १ झ

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ३ गते)

चैत ३ गते २२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार १ सय ७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । चैत ३ गते परीक्षण