१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडत पक्षले लुम्बिनी साँस्कृतिक नगरपालिका –१० मैलाबारीका ३० वर्षीय रामनिवास लोध विरुद्ध फागुन २९ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएका छन् ।
पीडितलाई आरोपितले प्रलोभन देखाएर फागुन १५ गते बलात्कार गरेको र कसैलाई नभन्न धम्की दिएको पीडित पक्षले उजुरी दिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्सपेक्टर युवराजजंग कार्कीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन २९ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।
होल्डिङ सेन्टरमा अमानवीय र विभेदपूर्ण व्यवहार गरेको भन्दै मानव अधिकार आयोगमा निवेदन
होल्डिङ सेन्टरमा आफूहरूलाई अमानवीय र विभेदपूर्ण व्यवहार गरिएको आरोप लगाउँदै