राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा कर्णालीका ४ सय ७८ ओटा विद्यालय छनौट
शिक्षाको अधिकार सम्बोधन गर्ने गरी सरकारले सुरूआत गरेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालू आर्थिक वर्ष ०७८–०७९ मा कर्णाली प्रदेशका ४ सय ७८ ओटा विद्यालय छनौटमा परेका छन् । छनौटमा





