INSEC Online

📅 २०८३ असार १५

समाचार

इन्सेक र मानव अधिकार आयोगका प्रतिनिधिद्वारा मतदानस्थलको निरीक्षण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रतिनिधि र राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयबाट स्थानीय तह सदस्य निर्वाचन अनुगमनका लागि खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका अन्तर्गतका पाँच ओटा मतदान स्थलको अनुगमन

कुटपिटका घटनामा संलग्न भएको आरोपमा प्रहरीद्वारा एक जना गिरफ्तार

तामाकोशी गाँउपालिका–६ च्यामाका नेकपा एमाले कार्यकर्ता बिजुलीप्रसाद शर्मालाई कुटपिट गरेको आरोपमा  नेपाली कांग्रेसका कार्यकर्ता प्रहरीले ०७९ वैशाख २८ गते ढालकाजी फुयाललाई गिरफ्तार गरेको छ । बाघखोर बजारमा होहल्ला गर्ने गठबन्धनका

तामाकोशी गाउँपालिकाबाट मतदाता परिचय पत्र लिएर फरार वडा अध्यक्ष गिरफ्तार

तामाकोशी गाउँपालिकास्थित भिरकोट मतदान केन्द्रबाट मतदाता परिचयपत्र लिएर फरार भएका सोही पालिका वडा नं. १ का वडा अध्यक्ष महेश काफ्लेलाई प्रहरीले वैशाख २९ गते गिरफ्तार गरेको छ । तामाकोशी गाउँपालिका

माओवादी र एमाले कार्यकर्ताबीच झडप, एक जना घाइते

गोकुलगंगा गाउँपालिका–३ रस्नालुमा ०७९ वैशाख २९ गते नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ता बीच झडप भएको छ । झडपमा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार ४० वर्षीय यमबहादुर कार्की (भूपाल) घाइते हुनुभएको

माओवादी र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते

पुरचौडी नगरपालिका–५ कुवाकोटस्थित सल्लेली गाउँमा वैशाख २८ गते राति कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको छ । झडपमा माओवादीबाट वडा नम्बर ५ का वडासदस्यका उम्मेदवार नरेश बोहरा र कांग्रेसका गोपाल

इन्सेकको टोलीद्वारा मतदान केन्द्रको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको टोलीले वीरेन्द्रनगर नपास्थित विभिन्न मतदान स्थलहरूको वैशाख २९ गते स्थलगत अनुगमन गरेको छ । टोलीले वीरेन्द्रनगर नपा ७ स्थित पदमलिला प्रावि, श्रीकृष्ण संस्कृत

मौन अवधिका बेला राजनीतिक दलहरू बीच विभिन्न स्थानमा झडप

हेलम्बु गाउपालिका–३ मा एमाले र नेपाली कांगे्रसबीच ०७९ वैशाख २८ गते बेलुका झडप भएको छ । दुवै पक्ष बीचको खुकुरी हानाहान हुँदा दुई जना घाइते भएका छन् । एमाले कार्यकर्ताको

नेपाली कांग्रेस र एमाले कार्यकर्ता बीच झडप, एमालेका ६ जना कार्यकर्ता घाइते

गोदावरी नगरपालिका –६ बडैयामा नेपाली काग्रेसका कार्यकर्ताले  नेकपा एमालेका कार्यकर्तामाथि वैशाख २८ गते आक्रमण गर्दा झडप भएको छ । नेपाली कांगेस्रका कार्यकर्ताहरु वैशाख २८ गते राति गोदावरी नगरपालिका– ६ मा

मतदानमा खटिएका सुरक्षाकर्मीद्वारा मतदान अधिकृतमाथि कुटपिट

पञ्चपुरी नपा–७ धनबोटस्थित नेरा आवासीय मावि मतदान स्थलमा खटिएका नेपाल प्रहरीका वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टले मतदान अधिकृत, सहायक मतदान अधिृकत, सुरक्षामा खटिएका नेपाल प्रहरी र म्यादी प्रहरीलाई वैशाख २८ गते

उमाकुण्ड गाउँपालिकामा झडप, कांग्रेसका वडाध्यक्ष उम्मेदवार घाइते

उमाकुण्ड गाउँपालिका–३ कुभुकास्थलीमा ०७९ वैशाख २८ गते राति नेपाली कांग्रेस र राप्रपा कार्यकर्ताबीच भएको झडपमा कांग्रेसका वडाध्यक्षका उम्मेदवार ३५ वर्षीय रमेश सुनुवार घाइते हुनुभएको छ । मौन समयमा घरदैलो गर्दै

काङ्ग्रेस र माओवादीबीच विवाद ः प्रहरीद्वारा ११ राउण्ड हवाई फायर

सोरु गाउँपालिका–३ भिई गाँउमा काँग्रेस र माओवादी कार्यकर्ताबीच निर्वाचनका विषयमा विवाद भई काँग्रेसका कार्यकर्ताले माओवादीबाट वडा अध्यक्ष उम्मेदवारको घर घेराऊ गरेपछि दुई समूह बीच झडप हुने अबस्था आएको भन्दै भिड

माओवादी र काङ्ग्रेसका कार्यकर्ताबीच झडप पाँच जना घाइते

चौरजहारी नगरपालिका–१० खोलागाउँमा नेकपा माओवादी केन्द्रका कार्यकर्ता र काङ्गे्रस कार्यकर्ताबीच वैशाख २८ गते झडप भएको छ । झडपमा दुबै तर्फका पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । मौन अवधिमा

स्वतन्त्र उम्मेदवारका घरपरिवारबाट मतदाता कुटिए

छाँयानाथ रारा नगरपालिका–१० का वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार ४३ वर्षीया नानी बुढा, उनका पति ४७ वर्षीय रामबहादुर बुढा, उनका छोरा बिनोद बुढा, पवन बुढा र छोरी ज्वाई हिक्मत सेजुवालले

मौन अवधिका समयमा झडप

हिलिहाङ गाउँपालिका–६ मा पाँचदलीय गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबिच झडप भएको छ । वैशाख २८ गते राति भएको झडपमा हिलिहाङ गाउँपालिका–६ का नेकपा एमालेका २४ वर्षीय कार्यकर्ता अनिल योङहाङको

मौन अवधिमा निर्वाचन आचारसंहित उल्लङ्घन बढ्दो

मौन अवधिमा निर्वाचन आचारसंहित जुम्लामा बढेको छ । मौन अवधिमा यहाँका विषेशगरी ठूला दलका नेताहरू राति गाउँबस्तीमा पस्ने गरेका छन् । ठूला राजनीतिक दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा

मतदानमा भाग लिई सार्वभौम अधिकारको प्रयोग गर्न इन्सेकको अपिल

देशैभरका स्थानीय तहमा वैशाख ३० गते हुने निर्वाचनमा भाग लिई सार्वभौम अधिकारको प्रयोग गर्न इन्सेकले अपिल जारी गरेको छ । इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा वैशाख २९ गते जारी अपिलमा

मतदातालाई पैसा बाँडेको आरोपमा कांग्रेसका कार्यकर्ता गिरफ्तार

स्थानीय तह निर्वाचनको मौन अवधिमा मतदाताहरुलाई पैसा बाँडेको आरोपमा प्रहरीले नेपाली कांगे्रसका कार्यकर्ता करन महरालाई वैशाख २८ गते राति गिरफ्तार गरेको छ  । कृष्णपुर नगरपालिका–९ राजघाटमा मतदाताहरुलाई पैसा बाँडे सूचना

मतदातालाई पैसा बाँडेको आरोपमा एमालेका वडाध्यक्ष उम्मेदवार गिरफ्तार

गुर्भाकोट नपा–११ मा नेकपा एमालेेबाट वडाध्यक्षका उम्मेदवार राजन विसीलाई मौन अवधिमा मतदातालाई पैसा बाँड्दै गरेको आरोपमा वैशाख २८ गते राति प्रहरीले गिरफ्तार गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसार

मौन अवधिमा भोट माग्ने क्रममा माओवादी केन्द्र र कांग्रेस कार्यकर्ताबिच कुटाकुट

मौन अवधिमा भोट माग्दै हिँडेको आरोपमा नेपाली कांग्रेसका कार्यकर्ता र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबिच हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित डाँडागुठमा वैशाख २८ गते झडप भएको हो । चुनावी अभियानका क्रममा माओवादी

माओवादी कार्याकर्ताको आक्रमणबाट २१ जना कांग्रेस कार्यकर्ता घाइते

नीलकण्ठ नगरपालिका वडा नम्बर ६ भोर्लेमा ०७९ वैशाख २८ गते राती नेकपा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट २१ जना नेपाली कांग्रेस कार्याकर्ता घाइते भएका छन् । मौन अवधीमा माओवादी कार्यकर्ताहरूले आफ्ना