INSEC Online

📅 २०८३ असार १५

समाचार

इन्सेकद्वारा निर्वाचन आयोगसमक्ष स्थानीय तह निर्वाचन–२०७९ पर्यवेक्षण प्रारम्भिक प्रतिवेदन पेश

इन्सेकले निर्वाचन आयोगसमक्ष वैशाख ३० गते साँझ नै स्थानीय तह निर्वाचन–२०७९ पर्यवेक्षण प्रारम्भिक प्रतिवेदन पेश गरेको छ । इन्सेकले छिटफुट वादविवाद, केही झडप तथा आचारसंहिता उल्लङ्घनका घटना बाहेक शान्तिपूर्ण रूपमा

स्थानीय तह निर्वाचन २०७९ सम्पन्न भएकोमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा धन्यवाद व्यक्त

राष्ट्रिय मानव अधिकार आयोगले वैशाख ३० गते साँझ एक विज्ञप्ति प्रकाशन गरी स्थानीय तह निर्वाचन २०७९ सम्पन्न गराउन भूमिका खेल्ने नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल, कर्मचारी, सरक्षाकर्मी, पर्यवेक्षक तथा

कर्णाली प्रदेश: स्थानीय तह निर्वाचन २०७९

स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गते मतदानका दिन अधिकांश स्थानमा बिहान ७ बजेबाट मतदान सुरु भएको छ । केही स्थानमा झडप, स्थगित, हवाई फायर र केही स्थानमा ढिला सुरु

सप्तरीको रुपनीमा पाँच राउन्ड हवाइ फायर

रुपनी गाउँपालिका–५ बसविट्टीस्थित वडा कार्यालय भवनमा भएको मतदानस्थलमा वैशाख ३० गते राति साढे ६ बजे पाँच राउन्ड हवाइ फायर भएको छ । मतदानस्थलमा उत्पन्न विवादले झडपको रुप लिएकाले हवाइ फायर

मतदाताले नै लुटे मतपेटिका

यमुनामाई गाउँपालिका–१ को जेठरहीया मावि (क) मतदान स्थलबाट मतदाताहरुले नै मतपेटिका लिएर भागेका छन् । सो मतदान स्थलको दुई ओटा मदतान केन्द्रको मतपेटिका स्थानीयले लिएर भागेका हुन् । नेकपा माओवादी

बागमती प्रदेशको स्थानीय निर्वाचन २०७९ मा ६५ प्रतिशत भन्दा बढी मतदान (फोटो फिचरसहित)

स्थानीय तह निर्वाचन ०७९ को मतदानका कार्यक्रम वैशाख ३० गते साँझ ५.०० बजेसम्पन्न भएको छ । बागमती प्रदेशका केही मतदानस्थलमा सामान्य घटना भए पनि सबै जिल्लामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न

स्थानीय तह सदस्य निर्वाचन ०७९– प्रदेश १ मा प्रहरीको गोली प्रहारबाट एकको मृत्यु, इन्सेकद्वारा निर्वाचन पर्यवेक्षण

उदयपुर प्रतिनिधि तथा इन्सेक पर्यवेक्षक सुजाता ढुङ्गानाका अनुसार प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । कटारी नगरपालिका–१० स्थित जनता कालिका मावि सोरुङ्ग मतदान स्थलमा मतदान समापन पश्चात मतपेटिका

मतदान गरी फर्किने क्रममा ज्येष्ठ नागरिकहरुको मृत्यु

इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिह कार्कीका अनुसार महाकाली नगरपालिका–४ का ७८ वर्षीय पदमसिह बुढाथोकीको मतदान केन्द्रमा मतदान गरी फर्किने क्रममा वैशाख ३० गते मृत्यु भएको छ । सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ३० गते)

वैशाख ३० गते सात जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ९ सय ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार १

मतदान केन्द्र मै मतदातामाथि कुटपिट

सुर्नया गाउँपालिका–२ का ३० वर्षीय मोहनराम विकमलाई वासुदेव मावि लिस्किटामा रहेको मतदान केन्द्रमा भोट हाल्न जानु भएका समयमा  नेकपा एमाले र राप्रपाका कार्यकर्ताहरुले वैशाख ३० गते कुटपिट गरेका छन् ।

स्थानीय तह निर्वाचन २०७९: मतदान सम्पन्न

इन्सेक, सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार डाकेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहा मतदानस्थलको दुई वटा मतदान केन्द्रको निर्वाचन वैशाख ३० गते स्थगित भएको छ । मतदान अधिकृत विपिन यादवलाई स्थानीयवासीले

प्रदेश १, मा स्थानीय तह निर्वाचन ०७९ (फोटो फिचर)

प्रदेश १ मा ६ हजार ५९ पदका लागि स्थानीय तह सदस्य निर्वाचनमा जारी छ । धनकुटाको सहिदभूमि गाउँपालिका–६ स्थित ठाकुरदेवी मावि र वडा- ६ वडा कार्यालय मतदान स्थलका तीन ओटै

मतदानको विषयलाई लिएर कुटाकुट

याङवरक गाउँपालिका–५ शिरिसेमा वैशाख ३० गते नेकपा एमाले र गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलका कार्यकर्ताबिच वैशाख ३० गते मतदानका विषयलाई लिएर कुटाकुट भएको छ ।

इन्सेकले देशभर निर्वाचन पर्यवेक्षण गर्दै, प्रदेश १ मा ३० जना पर्यवेक्षक पर्यवेक्षणमा

इन्सेकले स्थानीय तह सदस्य निर्वाचन ०७९ को देशभर पर्यवेक्षण गर्दैछ । इन्सेक प्रदेश १, कार्यालय विराटनगरले प्रदेश १ का १४ ओटै जिल्लामा स्थानीय तह सदस्य निर्वाचन ०७९ को आज निर्वाचन

निर्वाचन आयोगद्वारा वैशाख २९ गतेसम्म ६६ व्यक्ति र संस्थालाई स्पष्टिकरण

निर्वाचन आयोगले वैशाख २९ गतेसम्म आचारसंहिता उल्लङ्घन गरेको भन्दै ६६ जना व्यक्ति र संस्थासँग स्पष्टिकरण सोधेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा हालसम्म ६६ ओटा सङ्घसंस्था

इन्सेकद्वारा स्थानीय तह निर्वाचनको अनुगमन, ठाउँठाउँमा आचारसंहिता उल्लङ्घन

धनुषा प्रतिनिधि दिपेन्द्र प्रसाद सिंहका अनुसार इन्सेक मधेश प्रदेश संयोजक राजु पासवान र राष्ट्रिय महिला आयोगकी सदस्य जया घिमिरेले आज मधेश प्रदेश निर्वाचन अधिकारी श्रीधर पन्थी र जिल्ला निर्वाचन कार्यालयका

स्थानीय तह सदस्य निर्वाचन ०७९- प्रदेश १ मा सम्पूर्ण तयारी पुरा : आयोग

वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन– ०७९ को सम्पूर्ण तयारी पुरा भएको प्रदेश १ निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन आयोग प्रदेश १ कार्यालय विराटनगरका प्रमुख लेवन कश्यप

बागमती प्रदेशको स्थानीय निर्वाचन २०७९ को मतदान पूर्वको अनुगमन

स्थानीय तह निर्वाचन ०७९ को मतदानका दिन वैशाख ३० गते आउन एक दिन बाँकी रहेसँगै निर्वाचनका लागि सम्पूर्ण तयारी समाप्त भएको निर्वाचन कार्यालय बागमती प्रदेशका प्रमुख लुम्बनाथ अधिकारीले बताउनु भएको

इन्सेकद्वारा प्रदेशका विभिन्न जिल्लाका मतदान स्थलहरूको अनुगमन

इन्सेक लुम्बिनी प्रदेश कार्यालयले वैशाख २९ गते बाँके जिल्लाका विभिन्न मतदान स्थलको अनुगमन गर्नुको साथै जिल्ला निर्वाचन अधिकारीलाई भेटेर निर्वाचनको तयारीको अवस्थाबारे जानकारी लिएको छ । इन्सेकका सदस्य कृष्णमुरारीप्रसाद भट्ट,

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २९ गते)

वैशाख २९ गते चार जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ९ सय ८२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार