INSEC Online

📅 २०८३ असार १४

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रिब्दीकोट गाउँपालिका–१ का ३९ वर्षीय बिष्णुबहादुर बिकलाई रिब्दीकोट गाउँपालिका– ६ तल्लोताल गाउँबाट जेठ ३० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २३

पूर्व पत्नीलाई छुरा प्रहार घटनाका आरोपित गिरफ्तार

त्रियुगा नगरपालिका–१ फुलजोरकी ४३ वर्षीया सृजना राईलाई छुरा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले कटारी नगरपालिका–६ रिस्कुका ४५ वर्षीय रामकुमार सुर्खेतीलाई जेठ ३१ गते गिरफ्तार गरेको छ । त्रियुगा नगरपालिका–१

बलात्कार घटना आरोपमा प्रधानाध्यापकसहित चार जना गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका–३ स्थित नारायणस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक ४० वर्षीय पूर्णप्रसाद फुयाँलसहित स्थानीय तीन जनालाई गिरफ्तार गरेको छ । नारायणस्थान माविमा कक्षा ८ मा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई जेठ २९ गते बलात्कार गरेको आरोपमा प्रहरीले मटिहानी नपा–५ बिसनपुर बस्ने ३२ वर्षीय जितेन्द्र यादवलाई सोही दिन गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका इन्स्पेक्टर सरोज

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ३१ गते) 

जेठ ३१ गते सात जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २ सय ७८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १

महिला हिंसा र मानव बेचबिखनविरुद्ध महिला अधिकारकर्मी

जिल्लाका महिला अधिकारकर्मीहरूले जेठ ३० गते जिल्लामा महिला हिंसा तथा मानव बेचबिखनसम्बन्धी घटनामा गम्भीर हुन सुरक्षा प्रशासनलाई आग्रह गरेका छन् । जिल्लामा पछिल्लो समय मानव बेचबिखन, शरीर बन्धक, श्रम शोषण

साहराविहिन तीन जना बालकको बास गोठमा !

रास्कोट नगरपालिका–४ का १३ वर्षीय भरत सार्की, सात वर्षीय भाइ हस्त सार्की र पाँच वर्षीय भाइ डाइमण्ड सार्की बिचल्लीमा परेका छन् । बालकहरूका बाबु गुइया सार्कीको ६ वर्षअघि मृत्यु भएको

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३८ वर्षीया एक महिलालाई तुल्सीपुर उपमनपा–४ दाङका ३० वर्षीय रामबहादुर वलीले बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ०७९ जेठ ३० गते गिरफ्तार गरेको छ जेठ २९ गते साँझ पसल बन्द गरेर

महिला र बालिकामाथि कुटपिट गरेको आरोपमा राज्य मन्त्री वली गिरफ्तार

तुलसीपुर उप–महानगरपालिका–५ की २७ वर्षीया मिना बस्नेत र पाँच वर्षीया एन्जीला बस्नेतलाई  कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या परिवार कल्याण राज्यमन्त्री तुलसीपुर उपमनपा–६ की ३१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ११ वर्षीय दुई जना बालकलाई जेठ २९ गते गिरफ्तार गरेको छ । पीडितलाई ११ वर्षीय तीन जना बालकले जेठ २५ गते विद्यालय

पत्नीमाथि खुकुरी प्रहार घटनाका आरोपित गिरफ्तार

चौबिसे गाउँपालिका–५ हमेलाकी २८ वर्षीया सुनिता तामाङलाई खुर्पा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ३३ वर्षीय पति जसन तामाङलाई जेठ ३० गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले

एक महिनादेखि विद्यालय बन्द हुँदा पठनपाठन ठप्प

साइपाल गाउँपालिकामा सञ्चालनमा रहेका आठ ओटा विद्यालयहरु एक महिनादेखि बन्द भएपछि पठनपाठन ठप्प भएको छ । अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका र शिक्षकहरु समेत यार्सा सङ्कलन गर्न लेकतिर गएपछि विद्यालय

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेर फरार रहेको आरोपमा तीन जनालाई प्रहरीले ०७९ जेठ ३० गते काठमाडौँबाट गिरफ्तार गरेको छ । प्रहरीले काठमाडौँ महानगरपालिका–६ बौद्धका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक

सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी

निलकण्ठ नगरपालिका–५ निवासी नेपाली कांग्रेस कार्यकर्ता कृष्ण ढुङ्गानाले सुरक्षाको माग गर्दै ०७९ जेठ ३० जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । नेकपा माओवादी केन्द्रका कार्यकर्ता राजन श्रेष्ठले जेठ २७

नगरपालिकाको कार्यालयमा तालाबन्दी, सेवाग्राही मर्कामा

०७९ जेठ ३१ गते पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको हत्या भएको भन्दै पीडित पक्षले पञ्चदेवल विनायक नगरपालिकामा लगाएको ताला नौ दिनसम्म पनि खुल्न नसकेपछि सेवाग्राही मर्कामा परेका छन्

अपहरण तथा शरिर बन्धक घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका– १२ भटौलीयाका २० वर्षीय महोम्मद साफिक अन्सारीलाई जेठ ३० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७८ चैत २८

इन्सेकद्वारा निर्वाचन आयोगसमक्ष स्थानीय तह निर्वाचन–२०७९ पर्यवेक्षण प्रतिवेदन पेश

इन्सेकले निर्वाचन आयोगसमक्ष जेठ ३० गते स्थानीय तह निर्वाचन–२०७९ पर्यवेक्षण प्रतिवेदन पेश गरेको छ । इन्सेककर्मीको एक टोली आयोगमा पुगेर प्रतिवेदन पेश गरेको हो भने अनलाइनमाध्यमबाट पनि प्रतिवेदन पेश गरेको

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ३० गते) 

जेठ ३० गते नौ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २ सय ७१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २

सामाजिक सुरक्षा भत्ता लिनै ज्येष्ठ नागरिकलाई सास्ती

सिगास गाउँपालिका–७ का कले लुहार, महा लुहार र कालु लुहार भत्ता बुझ्ने भन्दै जेठ २५ गते घरबाट हिडे । बिहान झिसमिसे मै घरबाट हिडेका उहाँहरू दुई दिनको पैदल हिँडेर वडा

स्थानीय तह निर्वाचन–२०७९, पर्यवेक्षण तथा अनुभव आदान कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजनामा स्थानीय तह निर्वाचन– २०७९, पर्यवेक्षणको अनुभव आदान प्रदान कार्यक्रम जेठ ३०  गते नेपालगञ्जमा सम्पन्न भएको छ । इन्सेक लुम्बिनी प्रदेश