लघुवित्त संस्थाका पीडितहरूको गुनासोः घरबारी बेच्दा पनि ऋण तिरेर सकिएन
लघुवित्त संस्थाहरूले बनाएको समूहमा बसेपछि गरिबहरूलाई फाइदा पुग्छ भनेर सुन्नेहरू मध्ये धेरै जना लघुवित्त संस्थाकै कारण घरबारी बेचेर सडकमा आइपुगेका छन् । सिद्धलेक गाउँपालिका–४ की चमेली मगरले लघुवित्त संस्थामा लिएको





