आधारभूत स्वास्थ्य सेवा लिन घण्टौँ हिड्नु पर्ने बाध्यता
टेम्केमैयुङ गाउँपालिका–५ मझौले र चोलन्तीका स्थानीय आधारभूत स्वास्थ्य सेवा लिनका लागि घण्टौँ हिड्नु पर्ने बाध्यात्मक अवस्था छन् । नेपालको संविधानले धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा व्याख्या र





