INSEC Online

📅 २०८३ असार १४

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले ११ वर्षीय बालकलाई साउन ११ गते गिरफ्तार गरेको छ । आरोपित बालकले बालिकालाई साउन ११ गते बलात्कार गरेको आरोपमा जिल्ला

सडक पुननिर्माणमा ढिलाइः बिरामीलाई स्टेचरमै बोकेर अस्पताल पुर्‍याउनुपर्ने बाध्यता

वर्षातको समयमा दैनिकजसो परेको पानीले जिल्लाको ग्रामिण सडक हिलाम्मे हुँदा स्थानीयलाई स्वास्थ्य लगायत अन्य सेवा लिन समस्या भएको छ । कुमाख गाउँपलिकाको बडागाउँदेखि पालिका सदरमुकामसम्म पुग्ने बाटो ०७९ असार १७

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इस्मा गाउँपालिका–४ दोहलीका ३७ वर्षीय भुपाल अधिकारीलाई साउन ११ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन १० गते प्रलोभनमा पारी खरबारीमा लगेर

बञ्चरो प्रहार गरी पत्नीको हत्या, घटनाका आरोपितको खोजी कार्य जारी

पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोलकी ४५ वर्षीया मान्म कामीलाई ४७ वर्षीय पति पैलु कामीले साउन ११ गते राति बञ्चरो प्रहरका गरी हत्या गरेका छन् । साउन ११ गते राति छोरी र

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले महाकुलुङ  गाउँपालिका–१ का ४० वर्षीय सन्देश राईविरूद्ध साउन ११ गते गिरफ्तार गरेको छ । आरोपितले साउन ७ गते बलात्कार प्रयास गरेको आरोपमा

राष्ट्रिय मानव अधिकार आयोगमा ४ हजार २ सय १४ उजुरीको निर्णय हुन बाँकी

राष्ट्रिय मानव अधिकार आयोगले ०७९ साउन १२ गते एक प्रेस नोट जारी गरी आ.व. २०७८/२०७९ बाट जिम्मेवारी सरेर आएका निर्णय हुन बाँकी कूल उजुरी सङ्ख्या ४ हजार २ सय १४

प्रदेश १ मा झण्डै १९ लाख स्वास्थ्य बीमित, साउनयता सेवाबाट वञ्चित

सहज र सुलभ ढङ्गले स्वास्थ्य सेवा प्राप्तिका लागि प्रदेश १ मा १८ लाख ५२ हजार ८ सय ८३ जना नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा सूचीकृत भएका छन् । तर, आर्थिक

इन्सेकको समन्वयमा मादी र माछापुच्छ्रे गाउँपालिकामा स्थानीय तह समन्वय समिति गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वय तथा मादी र माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा साउन १२ गते मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना अभिमुखिकरण तथा स्थानीय तह समन्वय समिति गठन गरिएको छ

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले पर्सा गाउँपालिका–२ का ३८ वर्षीय रामप्रताप राय यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा साउन ११ गते उजुरी दिएको छ । पीडित महिलालाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वीरेन्द्रनगर नपा–१२ का २४ वर्षीय भवि भनिने भगवान वलेली मगरलाई प्रहरीले ०७९ साउन ११ गते गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई ०७९ जेठ ६

बलात्कार घटनाका आरोपित गिरफ्तार

६७ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले लमही नगरपालिका–६ का २९ वर्षीय बलबहादुर चौधरीलाई साउन १२ गते गिरफ्तार गरेको छ ।  पीडितलाई आरोपितले साउन २ गते बलात्कार गरेको भन्दै पीडित

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १२ गते) 

साउन १२ गते ५ सय २४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८५ हजार ४ सय १७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई साउन ११ गते बलात्कार गरेको आरोपमा प्रहरीले लालझाँडी गाउँपालिका–६ धक्काका १५ वर्षीय बालकलाई साउन १२ गते गिरफ्तार गरेको छ । घरमा कोही नभएको समयमा बालिकालाई ललाइ फकाई

सन्थाल समुदायका लागि शिलान्यास गरिएको एकीकृत वस्ती निर्माण अलपत्र

झापा, मोरङ र सुनसरीमा ५१ हजार ७ सय ३५ जनसङ्ख्या रहेको आदीवासी जनजातिमा सूचीकृत सन्थाल समुदायका १ सय ६ परिवारलाई एकीकृत वस्ती निर्माण गरीदिने सङ्घीय सरकारको आवास कार्यक्रम उर्लावारी नगरपालिका–८

मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन समितिको सदस्यमा इन्सेक

मानव अधिकार सम्बन्धि पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनसम्बन्धी जिल्लास्तरीय अनुगमन समिति तनहुँको सदस्यमा इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराई चयन हुनु भएको छ । साउन ११ गते बसेको जिल्लास्तरीय अनुगमन समितिको बैठकले नागरिक

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ११ गते) 

साउन ११ गते ४ सय १८ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८४ हजार ८ सय ३९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका–४ का १९ वर्षीय रमेश थारू, २१ वर्षीय रामलौटन थारु र २४ वर्षीय सुमन थारुलाई साउन १० गते गिरफ्तार गरेको छ

अपहरण घटनाका आरोपित गिरफ्तार

दैलेख जिल्ला चामुण्डाविन्द्रसैनी नगरपालिका–३ का २७ वर्षीय केशवकुमार विकलाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले  साउन १० गते ६ जनालाई गिरफ्तार गरेको छ ।  साउन १० गते अपहरण गरी बन्धक

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

चिशंखुगढी गाउँपालिका–४ की ३४ वर्षीया लाक्पा पुटी शेर्पालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय पति प्रेम नुरी शेर्पालाई साउन १० गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा

मानव अधिकारको रक्षा सरकारको दायित्व ः सभापति दानसिंह परियार

कर्णाली प्रदेशसभा सदस्य एवम विद्यायन तथा प्रदेश मामिला समितिका सभापति दानसिंह परियारले मानव अधिकारको रक्षा गर्नु सरकारको दायित्व र जिम्मेवारी रहेको बताउनु भयो । उहाँले भन्नुभयो मानव अधिकार उल्लङ्घन पनि