INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

६३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले आठराई त्रिवेणी गाउँपालिकाका–२ फुलबारीका ५३ वर्षीय लक्ष्मण सुनुवारविरूद्ध भदौ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

पीडित महिलालाई आरोपितले भदौ १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ २१ गते उजुरी दिएको प्रहरीले जनाएको छ ।

पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ १९ गते गरिएको छ ।

अन्य

भिडियो