बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्वतको फलदेवास नगरपालिका थापाठानाका २१ वर्षिय सुनिल थापा क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय पर्वतले चैत ४ गते कुश्मा बजारबाट गिरफ्तार गरेको छ । बालिकालाई चैत ४
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्वतको फलदेवास नगरपालिका थापाठानाका २१ वर्षिय सुनिल थापा क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय पर्वतले चैत ४ गते कुश्मा बजारबाट गिरफ्तार गरेको छ । बालिकालाई चैत ४
सान्नित्रिवेणी गाउँपालिकामा रहेको जनचेतना बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनका क्रममा झडप भएपछि चैत ५ गते दुई जना घाइते भएका छन् । अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताहरुले आक्रमण गरेपछि पलाता गाउपालिका–७ निवासी अनेरास्ववियुका
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार र गरेको आरोपमा कास्की प्र्रहरीले एक जना बालकलाई चैत ५ गते गिरफ्तार गरेको छ । बालिकाले आफूमाथि भएको यौन दुर्व्यवहारको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि पीडित
०७२ सालको विनाशकारी भूकम्पका कारण ध्वस्त उत्तरगया गाउँपालिका–१ तिरुगाउँ स्थित तिरु आधारभूत विद्यालयमा भवन अभावले विद्यार्थी एकै ठाउँमा राखेर पढाइन्छ । सो विद्यालयमा ५६ जना विद्यार्थी भर्ना भएको र ४६
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बराहपोखरी गाउँपालिका–१ का ६१ वर्षीय महनलाल थापामगरलाई ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश सुभाषबाबु पुरीको चैत ५
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय जनकपुरले चैत ३ गते बलात्कार घटनाको स्थलगत अनुगमन गरेको छ । इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानको नेतृत्वमा दलित जनकल्याण युवा क्लबका
कल्याणपुर नगरपालिका–९ का हिंसाबाट पीडित ३४ वर्षीया मुन्नी किन्नर भन्ने सुरेन्द्र कुमार यादवलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालय जनकपुरले चैत २ गते आर्थिक सहयोग गरेको छ ।
संयुक्त राष्ट्र सङ्घ, विश्व खाद्य कार्यक्रम (डब्लु एफ पी) मार्फत ल्याइएको अखाद्य चामलको उचित व्यवस्थापन गर्न इन्सेकलगायत सङ्घ संस्थामा आवद्ध अधिकारकर्मीहरूले चैत ३ गते प्रेस विज्ञप्ती मार्फत जोडदार माग गरेका
रामेछाप जिल्लामा महिलामाथि बलात्कार र बलात्कार प्रयास घटना दर्ता हुने क्रम वर्षेनी बढ्दै गएको जिल्ला प्रहरी कार्यालय रामेछापको डीएसपी होमबहादुर पराजुलीले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय रामेछापको तथ्याङ्कले बलात्कार
अनौपचारिक क्षेत्र इन्सेक (इन्सेक) को नियमित पहलमा चंखेली गाउँपालिकाले प्रकोप पीडितलाई राहत सहयोग गरेको छ । गएको असोज १९ गते परेको अबिरल वर्षासँगैको बाढी पहिरोबाट ज्यान गुमाएका बाढी पीडितहरूका घर
२२ वर्षीया पत्नीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गोरखा जिल्लाको पालुङटार नगरपालिका–७ स्थायी घर भइ सोलुदूधकुण्ड नगरपालिकाका २६ वर्षीय पतिलाई १ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
सिमकोट गाउँपालिका–५ घरभई जिल्ला वार एशोसियसनका सचिव ३६ वर्षीय अधिवक्ता राजन चन्दलाई सोही ठाउँका मिदि जाग्मु लामाले मार्ने धम्की दिएको भन्दै चन्दले चैत २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु
अनलाइन जुम बैठकमा महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा चितवन कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि सङ्कायका डीन प्रा. जयप्रकाश दत्तलाई विश्वविद्यालयले ०७९ चैत २ गते निलम्बन गरेको छ । जुम
वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक नेपाल सरकारले सरोकारवालासँग पर्याप्त छलफल नगरी, आवश्यक परिमार्जन विना ०७९ फागुन २५ गते सङ्घीय
कोशी प्रदेश नाम खारेजको माग गर्दै आन्दोलन उत्रिएका सुनसरी जिल्ला, धरान उपमहानगरपालिका–१७ का ४८ वर्षीय जनक ऋषि राई र धरान–१३ का ३० वर्षीय सञ्जय याख्यालाई प्रहरीले चैत २ गते कोशी
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरी डुडुवा गाउपालिका –३ बाबुपुरूवाका ३३ वर्षीय बजरंगबली लोहारलाई बाबुपुरूवा गाउँबाट फागुन ३० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ३० गते बलात्कार
१३ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका मर्चवारी गाउँपालिका–२ अमुवाका २२ वर्षीय अर्जुन बरहीविरूद्ध पीडित पक्षले फागुन ३० गते इलाका प्रहरी कार्यालय मर्चवारमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले प्रलोभन
जनकपुरधाम उपमहानगरपालिका–११ बस्ने प्राइम टेलिभिजनका धनुषा संवाददाता ३० वर्षीया चाँदनी झा ले आफूलाई फागुन ३० गते दुर्व्यवहार गरेको आरोपमा रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पस जनकपुरधाममा अध्ययनरत ३२ वर्षीय कमोध मण्डलविरुद्ध
मानव अधिकारका सवालमा इन्सेकसँग सहकार्य गर्ने कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रमुख सचिव डा. गोपीकृष्ण खनालले प्रतिवद्धता जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ चैत
बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराकी शहनशिला केसी फागुन २० गते बिहान ५ बजे पीकअप जीपमै सुत्केरी हुनुभयो । रातको १२ बजेबाट व्यथाले च्यापेपछी शहनशिलाका परिवारले गाउँकै स्वास्थ्य चौकीमा लैजान खोजेका थिए