शान्ति सुरक्षामा खटिनु पर्ने सुरक्षाकर्मीको त्रिपाल मुनी बास
सबै जिल्लामा सशस्त्र प्रहरी बलको कार्यालय स्थापना गर्ने निर्णय २०७५ सालमा मन्त्रिपरिषद्ले गरेपछि दोलखामा सशस्त्र प्रहरी बलको कार्यालय स्थापना गरिएको थियो । तर सशस्त्र प्रहरी बल आएको लामो समय बितिसक्दा





