वडा कार्यालयद्वारा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
अशक्त र ज्येष्ठ नागरिकलाई सहज हुने गरी सोलुदूधकुण्ड नगरपालिका–१ ले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरणको सुरुआत गरेको छ । अशक्त र ज्येष्ठ नागरिकलाई दिनभरी पैदल हिँडेर सामाजिक सुरक्षा भत्ता





