तीन महिनादेखि डाक्टर नहुँदा सर्वसाधरण मर्कामा
मुगुम कार्मारोङ गाँउपालिकामा रहेको सामुदायिक अस्पतालमा तीन महिनादेखि डाक्टर नहुँदा गाँउपालिकाको एक देखि नौ वडा सम्मका सर्वसाधरण मर्कामा परेका छन । ०७९ माघ २८ गते देखि मुगुम कार्मारोङ गाँउपालिका—६ रिउसबगरमा





