हत्या घटनाका आरोपित सांसद कोइरी निलम्बित
हत्या घटनाका आरोपित महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई सांसद पदबाट निलम्बन गरिएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम
हत्या घटनाका आरोपित महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई सांसद पदबाट निलम्बन गरिएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम
१४ वर्षीया बालिकाको बलात्कार घटनामा फरार रहेका आरोपित रुपनी गाउँपालिका–५ बसविट्टीका २० वर्षीय भगवती यादव वैशाख १९ गते गिरफ्तार भएका छन् । जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको वैशाख १९ गतेको इजलासले
कोहलपुर नगरपालिका –२ बर्दहवाकी २० वर्षीया प्रिती थारूको हत्या गरेको आरोपमा प्रहरीले मृतकका पति २१ वर्षीय अनिल थारू, ससुरा ४६ वर्षीय भागीलाल थारू र जेठाजु २४ वर्षीय राजकुमार थारूलाई वैशाख
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ताप्लेजुङ जिल्ला, याङवरक गाउँपालिका–५ का २० वर्षीय सचिन भनिने सचिन्द्र सेनेहाङलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश
विद्यार्थीले पानी पिउँदा धारामा लगाएको सकेट हराएको भन्दै कुटपिट गर्ने शिक्षक विरूद्ध जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी परेको छ बागलुङ नगरपालिका–७ स्थित एक विद्यालयको कक्षा ३ मा अध्ययन गर्दै आएका ८
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ बैह्मदेव निवासी सशस्त्र प्रहरी हवल्दार ३९ वर्षीय अमरसिंह बुढालाई वैशाख १८ गते गिरफ्तार गरेको छ । पीडित बालिका सुतिरहेको अवस्थामा
बुङ्गल नगरपालिका–६ बड्डीज्यावनबासी चार महिनादेखि खानेपानीको समस्या झेल्दै आएका छन । सोलार लिफ्टीङ् प्रविधिबाट निर्माण गरिएको खानेपानी आयोजनाको सौर्य उर्जामा समस्या आएको चार महिना वितिसक्दा समेत मर्मत नहुँदा गत माघ
आठविसकोट नगरपालिका –९ राँगीलाका ७५ वर्षीय ज्येष्ठ नागरिक नरबिरे बुढाको १५ महिनाको सामाजिक सुरक्षा भत्ता वडा अध्यक्षद्वारा हिमामिना गरेको पीडितका नाति मिलन बुढाले आरोप लगाउनु भएको छ । गएको एक
पर्वत अस्पतालमा तीन वर्षअघि सञ्चालनमा ल्याएकाे भेन्टिलेटर सेवा बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । दक्ष जनशक्ति अभावमा भेन्टिलेटर सेवा बन्द भएपछि पर्वत अस्पतालमा आएका जटिल प्रकारका विरामीलाई पोखरा लगायतका
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जा देउरालीमा अहिले खानेपानीको चरम अभाव छ । धम्जाका अधिकांश गाउँमा एक घर एक धारा निर्माण भएर खानेपानीको सहजता भइरहदा समेत देउरालीमा खानेपानीको अभाव कायमै रहेको
बोदेबर्साइन नगरपालिका–१ धनगढीकी २७ वर्षीया राजकुमारी साहको आगो लगाई हत्या गरेको कसुरमा देवर २१ वर्षीय परमेश्वर साहलाई वैशाख १७ गते जन्मकैदको सजाय भएको छ । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गुल्मी जिल्ला सत्यवती गाउँपालिकाका ४० वर्षीय परशुराम भण्डारीलाई वैशाख १५ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले बैशाख १४ गते यौन
१४ वर्षीया बालिकालाई सुखिपुर नगरपालिका–३ का ३५ वर्षीय रियाज अन्सारीले बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा वैशाख १८ गते उजुरी दिएकाे छ । आरोपितले बालिकालाई वैशाख १३
शिवसताक्षी नगरपालिका- ६ कि ६३ वर्षीया एकल महिला शान्तिमाया प्रधानको हत्या गरेको आरोपमा प्रहरीले एकै परिवारका तीन जनालाई वैशाख १७ गते गिफ्तार गरेको छ । गिरफ्तारीमा पर्नेमा सोही ठाउँका ६५
३७ वर्षीया महिलालाई जागिरको प्रलोभन देखाएर यौन कार्यमा लगाएको आरोपमा प्रहरीले देवदह नपा–६ का २५ वर्षीय सुस्मिता थापा मगरलाई वैशाख १७ गते देवदहबाटै गिरफ्तार गरेको छ । पीडितलाई ०७९ माघ
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारत देश घर भइ हाल ललितपुर महानगरपालिका-२३, धापाखेल बस्ने १४ वर्षीय बालकलाई प्रहरीले ०८० वैशाख १६ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित बालिकालाई ललाइ
सल्यानको शिद्धकुमाख गाउँपालिका –३ स्थायी घर भइ जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी हवल्दार ३७ वर्षीय हरि आरसी साेही कार्यालयमा कार्यरत इन्स्पेक्टर नविन चापागाईंको कुटपिटबाट घाइते हुनु भएको छ ।
लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा ०८० वैशाख १७ गते नेकपा एमाले समर्थित अनेरास्ववियु र माओवादी निकट अखिल क्रान्तिकारीका नेताबीच झडप हुँदा दुई जना घाइते भएका छन् । झडपमा परी एमाले निकट
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–६ का ३० वर्षीय रिजवान अञ्सारीलाई वैशाख १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ज्यान मार्ने धम्की दिएर ०७४ सालदेखि बलात्कार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भीमेश्वर नगरपालिका-२ का २७ वर्षीय राजु खड्काविरुद्ध ०८० वैशाख १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । भीमेश्वर नगरपालिका-७ की उषा