INSEC Online

📅 २०८३ असार १०

समाचार

‘मणिपुरको साम्प्रदायिक हिंसाप्रति नागरिक अगुवाको चासो र चिन्ता’

भारतको मणिपुरमा जारी साम्प्रदायिक हिंसाप्रति विभिन्न क्षेत्रमा सक्रिय रहेका नेपाली नागरिक अगुवाले चासो र चिन्ता व्यक्त गरेका छन् । विभिन्न क्षेत्रमा सक्रिय रहेका नागरिक अगुवाले साउन १७ गते वक्तव्य जारी

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरी ११ वर्षदेखि फरार बरहथवा नगरपालिका–७ का २९ वर्षीय उदयकुमार पण्डित कुम्हारलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाले साउन १६ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई ०६६

जिल्ला अदालतद्वारा लक्ष्य भन्दा बढी मुद्दा फर्स्योट

कास्की जिल्ला अदालतले आर्थिक वर्ष ०७९/०८० मा गत वर्षभन्दा बढी मुद्दा फर्स्यौट गरेको छ । आर्थिक वर्ष ०७९/०८० मा जिम्मेवारी सरेका आएका २४ सय ३७ र यस वर्षका ३ हजार

चिकित्सक माथि हातपात गरेको आरोपमा आरोपित गिरफ्तार

जिल्ला अस्पतालमा कार्यरत चिकित्सक राहुल पाण्डेय माथि हातपात गरेको आरोपमा प्रहरीले दार्मा गाउँपालिका– १ का अन्दाजी २२ वर्षीय दिपेन्द्र चन्दलाई साउन १८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन

गिरफ्तार गरिएका कार्यकर्तालाई प्रहरीले यातना दिएको आरोप

नेपाल तामाङ घेदुङ्ग सङ्घ तथा नेपाल मगर सङ्घले ०८० साउन १७ गते जिल्ला प्रहरी परिसर टेकुमा धर्ना दिन गएका आफ्ना कार्यकर्ताहरूलाई प्रहरीले गिरफ्तार गरेर प्रहरी परिसर भित्र लगेर कुटपिट र

बागलुङमा लैङ्गिक हिंसाका घटनामा कमी आएन

यस आर्थिक वर्षमा बागलुङमा गम्भीरर प्रकृतिका लैङ्गिक हिंसाका घटनामा१ सय २२ जना पीडित भएको भएको धौलागिरी अस्पतालमा स्थापित एकद्वार संकट व्यवस्थापन केन्द्रले जनाएको छ । आर्थिक वर्ष २०७६/७७ मा ८७,

शिक्षाको अधिकारसम्बन्धी परेको रिटमा उच्च अदालतद्वारा कारण देखाउ आदेश जारी

बालसुधार गृह बाँकेमा रहेका बालकहरूको शिक्षाको अधिकार सम्बन्धी सार्बजनिक सरोकारको विषयमा परेको रिट निवेदनमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले साउन १७ गते बिपक्षीका नाममा १५ दिन भित्र कारण देखाउ आदेश

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नगरपालिका–१ का २० वर्षीय मनाेज शाशंखरलाई साउन १७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८० साउन १५ गते बलात्कार गरेको आरोपमा पीडितकी

इन्सेक सदस्य र प्रतिनिधि सम्मानित

समावेशी अपाङ्ग संघ सप्तरीले इन्सेक सदस्य तथा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेललगायत चार जनालाई साउन १७ गते सम्मान गरेको छ । राजविराजमा आयोजित समावेशी अपाङ्ग संघ

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सम्मरीमाई गाउँपालिका–२ मझगाँवाका २२ वर्षीय सलमान खानविरूद्ध साउन १४ गते जिल्ला प्रहरी कार्यालय उजुरी दिएका छन् । पीडितलाई आरोपितले साउन २ गते

गौर घटनाका दोषीलाई कारबाहीको माग गर्दै धर्ना

गौर नगरपालिकामा स्थित राइस मिल्सको चौरमा भएको घटनाको दोषीलाई कारबाहीको माग गर्दै पीडित परिवारले साउन १८ गते पनि धर्ना जारी राखेका छन् । गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिको आयोजनामा साउन

इन्सेक प्रतिनिधिलाई कुटपिट गरेको आरोप लागेका असई निलम्बित

इन्सेकका सप्तरी जिल्ला प्रतिनिधि तथा पत्रकार मनोहरकुमार पोखरेललाई कुटपिट गर्ने असई राजेश्वर महतो साउन १७ गतेदेखि निलम्बित भएका छन् । इन्सेक प्रतिनिधि तथा नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका सल्लाहकार मनोहरकुमार

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ र १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका– ८ पाँडेखरकका २२ वर्षीय बिशाल ठडराईलाई साउन १७ गते घरबाट गिरफ्तार गरेको छ । पीडितद्वयलाई आरोपितले साउन १७ गते

राजनीतिक दलहरूबाट कारबाहीको माग

अधिकारकर्मी तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि प्रहरीबाट भएको दुर्व्यवहार र कुटपिटको घटना निन्दनीय भएको भन्दै सप्तरीका क्रियाशील राजनीतिक दलहरूले साउन १७ गते घोर भत्सर्ना गरेका छन् । जिल्ला समन्वय समिति

प्रकाश काफ्ले स्मृति दिवसमा भन्साली पुरस्कृत

स्व. प्रकाश काफ्लेको ३१औं स्मृति दिवसमा नागरिक समाजका अध्यक्ष राजविराज नगरपालिका–७ का ७२ वर्षीय थानसिंह भन्सालीलाई बैद्य–प्रकाश मानवअधिकार पुरस्कार २०८० बाट सम्मानित गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य

स्थानीयबासी कुवा र खोलाको दुषित पानी पिउन बाध्य

संविधानको मौलिक हक अन्तर्गत धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भनी स्पष्ट व्यवस्था गरिएको भए पनि भिमदत्त नगरपालिका–१ रौटेला र बाराकुण्डाका

दाइजोका कारण हत्या घटनाका आरोपित विरुद्ध उजुरी

बिश्रामपुर गाउँपालिका—१ चतवा टोलकी २५ वर्षीया जाया कुशवाहालाई दाइजोका कारण हत्या गरेको आरोपमा ३२ वर्षीय पति सन्दीप कुशवाहा, ५० वर्षीया सासू विद्यादेवी कुशवाहा र २७ वर्षीय देवर प्रविण कुशवाहाविरुद्ध पीडित

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बेदकोट नगरपालिका–७ बसन्तपुरका २७ वर्षीय पुष्करराज पाण्डेलाई साउन १६ गते गिरफ्तार गरेको छ । नाबालिका छोरीसँग सुतिरहेको समयमा घरका विजुलीका बल्बहरु तोडफोड

छोरीकाे हत्या गरेको आरोपमा तीन वर्ष कैद सजायको फैसला

११ वर्षीया छोरीलाई विष खुवाई हत्या गरेको कसुरमा तनहुँ जिल्ला अदालतले पोखरा महानगरपालिका–२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष कैद र ३० हजार रुपियाँ जरिवाना सजाय तोकेको छ ।

‘बोक्सी’ आरोपमा कुटपिट घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक

पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–२४ बहुवरी टोलमा ‘बोक्सी’को आरोपमा भएको कुटपिट घटनाको स्थलगत प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको छ । इन्सेक नेतृत्वमा स्थलगत अध्ययन गरेको टोलीले साउन १७ गते सो प्रतिवेदन सार्वजनिक