बलात्कार गरेको कसूरमा सात वर्ष कैदको फैसला
२३ वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा लम्कीचुहा नगपालिका–९ खमरियाका २३ वर्षीय सुदिप चौधरीलाई ०८० असोज १५ गते सात वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद
२३ वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा लम्कीचुहा नगपालिका–९ खमरियाका २३ वर्षीय सुदिप चौधरीलाई ०८० असोज १५ गते सात वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद
जुम्लामा मानसिक समस्या भएका बिरामी बढ्दै गएका छन् । मानिस सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्य बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो
विराटनगर महानगरपालिकाले लक्षित वर्गको स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले निःशुल्क एम्वुलेन्स सेवाको सुरूआत गरेको छ । सुत्केरी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू र न्यून आय भएका नगरवासीलाई महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा
खार्पुनाथ गाउँपालिका–२ थाली घर भइ नाम्खा गाउँपालिका–४ स्थित माहाबौद्ध माध्यामिक विद्यालय याल्बाङमा कक्षा १० मा अध्ययनरत १६ वर्षीया सुजाता रावल पाँचदिन देखि सम्पर्क विहीन भएपछि पीडितकी भिनाजु चिन बोहराले खोजविनका
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत मानवअधिकारकर्मीहरुको पहलमा पोखरा महानगरपालिका– ६ हल्लनचोकबाट २०८० असोज १५ गते १२ वर्षीय दुई जना र १३ वर्षीय एक जना गरि तीन जना सडक बालकहरुको
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा चक्रघट्टा गाउँपालिका–७ का ३१ वर्षीय सुजित सहनी विरुद्धको मुद्दा सर्लाही जिल्ला अदालतले ०८० असोज १४ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । जिल्ला अदालतमा
जिल्ला अस्पताल फाप्लुका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका-५ का ३६ वर्षीय पेम्वा शेर्पालाई गिरफ्तार गरेको छ । मोटरसाइकल दुर्घटनामा परी ०८० असोज १५ गते उपचारका लागि
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० असोज १४ गते ब्रहमपुरी गाउँपालिका–६ नोकैल्वाका ३८ वर्षीय अवधेस यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ ।
पाँचौं राष्ट्रिय मानव अधिकार कार्ययोजना कार्यान्वयन समितिमा नागरिक समाज संस्थाका तर्फबाट इन्सेक मनोनीत भएको छ । पाँचौं राष्ट्रिय कार्ययोजना २०७७/०७८ देखि २०८१/०८२ ले तोेके अनुसार जिल्ला समन्वय समितिका प्रमुख नमराज
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का २० वर्षीय विश्वबन्धु यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० असोज १२ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई ०८० असार ६
बकैया गाउँपालिका-१ की मुटु रोगको बिरामी ५६ वर्षीया चिरमाया लोलाई परिवारले ०८० असोज १४ गते काठमाडौँबाट घरतर्फ लैजाँदै गर्दा प्रहरीले एम्बुलेन्समा आएका बिरामीसहितका परिवारलाई नियन्त्रणमा लिएर हिरासतमा राख्दा बिरामी महिलाको
राष्ट्रिय मानव अधिकार आयोगको खस्कँदो अवस्थाप्रति नागरिक समाजका अगुवाहरूले चिन्ता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा ०८० असोज १५ गते काठमाडौँमा आयोजित वर्तमान सन्दर्भमा राष्ट्रिय मानव
चौतारा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि त्यहाँ रहेका बन्दीहरूलाई बस्न र सुत्न समस्या भएको छ । सात जना महिला राख्ने क्षमता भएको जेलमा १ सय १९ जना राखेपछि त्यहाँका कैदीबन्दीलाई
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश शिक्षा विकास
१७ वर्षीया बालिकालाई बलात्कार गरी बच्चा जन्माएको आरोपमा सर्केगाड गाउँपालिका–३ उनापानीका १९ वर्षीय विकेस रावतविरुद्ध ०८० असोज १४ गते प्रहरीमा उजुरी दर्ता भएको छ । सर्केगाड गाउँपालिका–३ उनापानी गाउँमै ०७९ माघ
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पीडितका ३० वर्षीय नातेदारलाई असोज १३ गते मुर्गियाबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक पटक बलात्कार गरेको र अन्तिम पटक ०८० साउन