पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका–९ की २२ वर्षीया वर्षा लिम्बूलाई कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा प्रहरीले २७ वर्षीय पति राज लिम्बूलाई असोज १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले
म्याङलुङ नगरपालिका–९ की २२ वर्षीया वर्षा लिम्बूलाई कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा प्रहरीले २७ वर्षीय पति राज लिम्बूलाई असोज १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले
बझाङ जिल्लाको तलकोट र चैनपुर केन्द्रबिन्दु भएर ०८० असोज १६ गते आएको भूकम्पका कारण बझाङ जिल्ला र बाजुरा जिल्लाका भौतिक संरचनाहरुमा क्षति पुग्नुको साथै दर्जन बढि स्थानीय घाइते भएका इन्सेक
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा ०८० असोज १७ गते भरतपुरमा आयोजना भएको मानव अधिकार सम्वद्धनमा नागरिक समाज तथा सञ्चारकर्मीको भूमिका विषयक कार्यक्रममा बोल्दै इन्सेकका अध्यक्ष डा. कुन्दन
राष्ट्रिय मानव अधिकार आयोगले पछिल्लो समय मुलुकमा विभिन्न सम्प्रदाय बिचको सुसम्बन्धमा खलल पुग्ने गतिविधिहरू बढेको भन्दै धार्मिक एवम् सामाजिक सद्भाव कायम गर्न आयोगको आग्रह गरेको छ । आयोगले ०८० असोज
घरेलु हिंसाबाट पीडित तिलागुफा नपा –७ की २४ वर्षीया सोदेस्ना शाहीलाई कानुनी प्रक्रियामा जान लागि इन्सेकले असोज १७ गते कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारी मार्फत सहयोग गरेको छ
१७ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका–४ का १९ वर्षीय शिवचरण धवल, १९ वर्षीय सन्दिप पाल, १९ वर्षीय सुनिल कहार र १७ वर्षीय एक बालकलाई असोज १३
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार अभिलेखः घटना पहिचान, तथ्य सङ्कलन र प्रसारसम्बन्धी तालिम ०८० असोज १७ गतेबाट चितवनको सौराहामा सुरु भएको छ । उक्त तालिममा इन्सेकका
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेत की १३ वर्षीया बालिकालाई असोज १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले सहयोग गरेको छ । कानुनी
गोडैता नगरपालिका–११ सिसौटियाका ३३ वर्षीय रामवरण महरा चमारलाई जातीय विभेद गरेको आरोपमा सोही वडाका ४४ वर्षीय दिलीप कुमार यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यलय मलंगवामा ०८० असोज १६ गते उजुरी
भानु नगरपालिका–१ नयाँ बस्तीकी ७३ वर्षीया ज्येष्ठ नागरिक एकल महिला रुमाया गिरीको घर ०८० असोज १४ गते अपरिचित समूहले भत्काइदिएपछि आवासविहिन हुनुभएको छ । आवासविहिन हुनुभएकी गिरीलाई मानवअधिकार समूह भानुकी
साविक कुविण्डे गाविस-७ हाल चौतारा साँगाचोकगढी नगरपालिका-४, कुविण्डेकी बेपत्ता पारिएका व्यक्तिका परिवार तुलसामायाँ नेपालले आर्थिक अभावले बाँच्न कठिन भएको बताउनु भयो । आफ्ना तीन छोराहरू मध्ये माइलो द्वन्द्वमा सेनाद्वारा मारियो
खडक नगरपालिका–११ बनौलीका १७ वर्षीय मो. अजिमुद्दिनको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३४ वर्षीय रामप्रकाश यादव, ३६ वर्षीय डम्बर नारायण साह, ४० वर्षीय छोटेलाल भन्ने धर्मदेव साह र ३०
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भानु नगरपालिका– ९ पुर्काेटका २६ वर्षीय करण मास्की मगरलाई प्रहरीले असोज १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई २०८० भदौ ३१ गते बलात्कार
८ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा जिल्ला अदालतले पीडितका १४ वर्षीय दाइलाई ०८० असोज १५ गते जन्म कैदको सजायको फैसला गरेको छ । न्यायधीश दलबहादुर केसीको इजलासले आरोपितलाई कसूरदार ठहर
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा कालिगण्डकी गाउँपालिका– ५ घर भएका ३५ वर्षीय पुरुषलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकालाई आरपितले २०७४ चैत महिनामा बलात्कार
हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति सुरक्षा कायम राख्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी प्रदेश संयोजकको नेतृत्वमा असोज १६
शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । बौद्धिक अपाङ्गता भएकी महिलालाई बिवाह गर्छु
जिल्ला प्रशासन कार्यालयले बाँकेको नेपालगञ्जमा अनिश्चितकालिन असोज १६ गते दिउसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी कर्फ्यु आदेशमा पूर्वमा