बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वालिङ नगरपालिका– ८ मोड बस्ने ४१ वर्षीय हर्क बहादुर डाँगीलाई प्रहरीले २०८० असोज ११ गते वालिङबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले २०७९
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वालिङ नगरपालिका– ८ मोड बस्ने ४१ वर्षीय हर्क बहादुर डाँगीलाई प्रहरीले २०८० असोज ११ गते वालिङबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले २०७९
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मानव अधिकार संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । इन्सेकको आयोजनामा असोज १३ गते मानव अधिकारको संरक्षण र सम्वर्द्धनमा पत्रकारिताको भूमिका विषयक दुई दिने
कुश्मा बजार स्थित एक होटलमा असोज १२ गते डाबर नेपाल प्रालिले उत्पादन गर्दै आएको रियल ब्रुस्ट जुस प्याकेजिङका क्रममा लापरवाही भएको पाइएको छ । नखोलिएको अवस्थामा भेटिएको जुसको बट्टा काटिएको
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा इच्छाकामना गाउँपालिका-३ का ४० वर्षीय मेघबहादुर प्रजालाई जिल्ला अदालतका न्यायधीश मातृका आचार्यको इजलासले ०८० असोज ११ गते जन्मकैद हुने र पीडितलाई १ लाख रुपियाँ
आयोगहरू आन्दोलनको बल र दवावमा बनेकाले आयोगहरूको प्रभावकारिता कम भएको लुम्बिनी प्रदेशका सभामुखको भनाई रहेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नीति फाउण्डेशनको आयोजनामा असोज १२ गते बुटवलमा
संसदमा दर्ता गरिएको विद्यालय शिक्षा विधेयकमा संसोधन माग गर्दै आन्दोलनरत राहत तथा बाल विकास शिक्षकहरूबीच पाँच बुँदे सहमति भएसँगै आन्दोलनरत राहत कोटाका शिक्षकहरूको आन्दोलन फिर्ता भएको छ । शिक्षा, विज्ञान
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना समितिले चिकित्सक कुटपिट घटनामा संलग्न दोषीहरूलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको ०८० असोज १२ गते बसेको बैठकले पछिल्लो समय चिकित्सकमाथि भएका दुर्व्यवहारका
सुदूरपश्चिम प्रदेशमा शिक्षा र स्वास्थ्य अधिकारको सुनिश्चितता आजको आवश्यकता रहेको सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले बताउनु भएको छ । इन्सेक र राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोरखा घर भएका २८ वर्षीय आशिष श्रेष्ठलाई प्रहरीले असोज ११ गते गरिफ्तार गरेको छ । पीडित बालिकालाई २०८० असोज १० गते बलात्कार गरेको भन्दै
वीरगंज महानगरपालिका–४ विर्तास्थित बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण ०८० असोज १२ गते बिहान दुई जना बालकहरू फरार भएका छन् । बालसुधार गृहको छतमाथिबाट हाम फालेर ती बालकहरू फरार भएका हुन्
पछिल्ला केही समय देखि लमजुङ, कास्की, मकवानपुर, चितवन, गुल्मी लगायत विभिन्न जिल्ला स्थित अस्पतालहरुमा चिकित्सकहरु माथि भएका दुर्व्यवहार, कुटपिट, तोडफोडका घटनाहरु र त्यसबाट आएका समस्याका कारण चिकित्सकहरुद्वारा स्वास्थ्यकर्मी र अस्पतालहरुको
५७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा ईश्वरपुर नगरपालिका–५ का ४८ वर्षीय सुर्य बहादुर स्याङवोलाई जिल्ला अदालत सर्लाहीले ०८० असोज १० गते पाँच वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला
वीरगंज महानगरपालिका–४ स्थित बाल सुधार गृहको इन्सेक तथा मानव अधिकारकमीहरूको टोलीले ०८० असोज ११ गते अनुगमन गरेको छ । बाल सुधार गृहको स्थलगत अवलोकनबाट मापदण्ड बमोजिम सुधार गृह सञ्चालन नभएको
रामनगर गाउँपालिका–१ खैर्वाकी २३ वर्षीया मनिषा देवी साहको हत्या गरेको आरोपमा २६ वर्षीय पति सुनिल साह सहित तीन जनालाई ०८० असोज १० गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ ।
कपिलवस्तु नगरपालिका-१ स्थित सनसाइन आवासीय माविमा कक्षा पाँचमा अध्ययनरत ११ वर्षीया बालिकालाई कुटपिट गरेको आरोपमा पीडित पक्षले कम्प्युटर विषयका शिक्षक ३० वर्षीय ऋषिकेश पाण्डेयविरूद्ध असोज ११ गते जिल्ला प्रहरी कार्यालयमा
अधिकार क्षेत्र बाहिर गई बिरामीलाई भर्ना गरी उपचार गरेको आरोपमा प्रहरीले ब्यास नगरपालिका–३ परासरटोलमा प्रजुन थापा मेडिकल हल सञ्चालन गर्ने ५२ वर्षीया बिष्णु कुमारी गरौजा मगर र कैलाली जिल्ला भजनी
त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गरेर फरार रहेका २६ वर्षीय सयुस श्रेष्ठलाई प्रहरीले तीन वर्षपछि गिरफ्तार गरेको छ । उपप्राध्यापक चलाउनेले आफूमाथि आक्रमण गर्ने विरुद्ध दायर गरेको
हेटौँडा उपमहानगरपालिका-३, बसामाडी लेवटस्थित भुलन टोलमा बुबा ७३ वर्षीय रामजी मैनाली, आमा ६५ वर्षीया माया मैनाली र भाइ ४० वर्षीय केदार मैनालीको अंशको विषयलाई लिएर भएको घरायसी विवादमा कुटपिट गरी
राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिलि थापाले एकल महिलाका सवालमा सरकारले काम नगरेको आरोप लगाउँदै एकल महिलाहरूको सवालमा राज्यले मानव अधिकारको हनन् गरेको बताउनु भएको छ । मानव अधिकारका लागि
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश संयोजक शिव खकुरेलको नेतृत्वमा अधिकारकर्मी सहितको टोलीले २०८० असोज ११ गते कास्की जिल्ला कारागारको स्थलगत अनुगमन गरेको छ । कारागारको स्थलगत अनुगमनको क्रममा