कुटपिट तथा घरेलु हिंसा घटनाका आराेपितहरु विरुद्ध उजुरी
परोहा नगरपालिका-७ नरकटिया टोलकी ३० वर्षीया किरण देवीलाई ०८० माघ १९ गते ३२ वर्षीय पति आलोक पटेल र परिवारका अन्य सदस्यहरुले कुटपिट गर्नुका साथै घरमा बस्न समेत नदिएकाे आराेपमा पीडितले माघ २१ गते
परोहा नगरपालिका-७ नरकटिया टोलकी ३० वर्षीया किरण देवीलाई ०८० माघ १९ गते ३२ वर्षीय पति आलोक पटेल र परिवारका अन्य सदस्यहरुले कुटपिट गर्नुका साथै घरमा बस्न समेत नदिएकाे आराेपमा पीडितले माघ २१ गते
सिमकोट गाउँपालिका–३ स्थित तोर्पा गाउँका ५५ वर्षीय भाइ फुर्वा लामालाई चक्कु प्रहार गरेर घाइते बनाएको आरोपमा प्रहरीले सोही ठाउँका ६५ वर्षीय दाइ निमा छिरिङ लामालाई माघ २४ गते गिरफ्तार गरेको
गुर्भाकोट नगरपालिका-७ मेलहलकुना स्थित डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा प्रमुख ३३ वर्षीय दिपेन्द्र कट्टेललाई माघ २५ गते मोसो दलेर दुर्व्यवहार गरेको घटनाकाे आरोपमा वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका कार्यकर्ता गुर्भाकोट नगरपालिका–९
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले षडानन्द नगरपालिका–१ मिलन चोकका ३५ वर्षीय राजेन्द्र कार्कीलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८० पुस ७ गते बलात्कार गरेको
म्याङलुङ नगरपालिका–१० की ४७ वर्षीया पदमकुमारी तामाङले ४८ वर्षीय पति टिकाराम तामाङविरुद्ध घरेलु हिंसा गरेको आरोपमा माघ २४ गते प्रहरीमा उजुरी दिनु भएको छ । मादक पदार्थ सेवन गरेका आरोपितले
२३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले प्यूठान जिल्ला मल्लरानी गाउँपालिका–४ स्थायी घरभई बुटवल उपमनपा–९ बस्ने २७ वर्षीय आश्रित श्रेष्ठलाई माघ २३ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चाँगुनारायण नगरपालिका-५, छालिङका २४ वर्षीय सुबेन्द्र लिगललाई प्रहरीले ०८० माघ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले बलात्कार गरेको भन्दै पीडितले पक्षले
३० वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामग्राम नगरपालिका– ९ जोकबारे निवासी २९ वर्षीय जयकरण ठाडीलाई माघ २५ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ २४ गते बलात्कार
जिल्ला सदरमुकाम मार्तडीमा निर्माणाधिन अवस्थामा रहेको चिस्यानगृह अलपत्र अवस्थामा रहेका कारण स्थानीय किसानहरु समस्यमा परेका छन् । चिस्यान गृहको काम अलपत्र परेपछि किसान तथा किसान समूहले उत्पादन गरेका तरकारी, बीउ,
तत्कालीन विद्रोही नेकपा माओवादीले आफ्नै घरको आगनमा बसिरहेका चौतारा सागाचोकगढी नगरपालिका-५ का शारदाप्रसाद ढुङ्गेलकी पत्नी ६० वर्षीया सुन्तली ढुङ्गेलले न्यायका लागि पहल गरिदिन ०८० माघ २४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको
१९ वर्षीया युवतीलाई बलात्कार गरी गर्भवती बनाएका आरोपित बोदे बर्साइन नगरपालिका–५ जाँजर टोलका २२ वर्षीय जाबेद अख्तर विरुद्धको मुद्दा ०८० माघ २४ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला
मुस्ताङ जिल्ला अस्पतालमा ०८० भदौ महिना देखि एमडिजिपीे चिकित्सकको अभाव हुँदा सामान्य सम्मको शल्यक्रिया पनि हुन नसक्दा सर्वसाधारणहरुलाई सास्ती भएको छ । पर्यटकलाई हाइअल्टिच्युटमा लेक लाग्ने तथा सामान्य दुर्घटना भएमा
लम्कीचुहा नगरपालिका शिक्षा शाखा अधिकृत गौरीकान्त न्यौपानेलाई मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले क्रान्तिकारी युवा सङ्ठन नेपालका सुदूरपश्चिम प्रदेश इन्चार्ज लम्कीचुह नगरपालिका–९ का ३१ वर्षीय भुवन रम्तेललाई ०८० माघ २३
९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पुतलीबजार नगरपालिका– १० राङ्खोला बस्ने ३० वर्षीय लेख बहादुर जिटिलाई प्रहरीले ०८० माघ २२ गते पोखरा महानगरपालिका– ९ कास्कीबाट गिरफ्तार गरेको छ ।
मेलम्ची नगरपालिका-१०, शिखरपुर घर भई जिल्ला कारागार सिन्धुपाल्चोकमा जेल भुक्तान गरिरहेका ५३ वर्षीय कृष्ण नेपालीको हृदयघात रोगबाट ०८० माघ २३ गते मृत्यु भएको छ । जिल्ला अदालतबाट २५ वर्ष जेल
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँडाचक्र नगरपालिका–२ का २८ वर्षीय धनबहादुर विकलाई माघ २३ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई घर नजिकैको खोलामा लगेर माघ २१
पालुङटार नगरपालिका– १० स्थित मिरकोट माविमा कक्षा ९ मा अध्ययनरत एक बालिका शिक्षक रामहरी ढकालको कुटाइबाट घाइते हुनुभएको छ । विद्यालयका विज्ञान शिक्षक रामहरी ढकालले माघ २२ गते कक्षामा सोधेको कुरा
पलाता गाउँपालिका–८ का २२ वर्षीया उर्मिला सेजुवाल रोकायालाई कुटपिट गरी हत्या गरेको आरोपमा २४ वर्षीय पति राजेन्द्र रोकायालाई प्रहरीले माघ २२ गते गिरफ्तार गरेको छ । छोरी मात्रै जन्माएको आरोपमा
सुरुङ्गा नगरपालिका–७ चकदहकी ७६ वर्षीया रेश्मीदेबी रामको हत्या आरोपमा सुरुङ्गा नगरपालिका–७ चकदहका २५ वर्षीय प्रमोद राम ०८० माघ २३ गते गिरफ्तार भएका छन् । आरोपितले ०८० कात्तिक ३० गते हत्या
३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बारा जिल्ला कलैया उपमनपा– १२ सितलपुर घर भई कपिलवस्तु नगरपालिका– १ बस्दै आएका २७ वर्षीय बिजयकुमार गुप्ता विरूद्ध माघ २२ गते गिरफ्तार