बलात्कारको कसुर ठहर गर्दै जन्मकैदको फैसला
६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले रोल्पा जेदवाङ घर घोराही उपमनपा–१४ बस्दै आएका २६ वर्षीय मोहन बिकलाई माघ २९ गते जन्मकैदका फैसला गरेको छ । जिल्ला
६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले रोल्पा जेदवाङ घर घोराही उपमनपा–१४ बस्दै आएका २६ वर्षीय मोहन बिकलाई माघ २९ गते जन्मकैदका फैसला गरेको छ । जिल्ला
हत्या कसुर ठहर गर्दै जिल्ला अदालतले रामग्राम नपा– १०, मञ्जरियाका २७ वर्षीय चन्दन चौधरीलाई माघ २८ गते सर्वस्व सहित जन्म कैदको फैसला गरेको छ । आरोपितले १९ वर्षीया भाउजु मिराकुमारी
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फरार रहेका महादेवा गाउँपालिका–५ मझौरा टोलका ३२ वर्षीय मो. कुर्बान मियाँलाई प्रहरीले ०८० माघ २९ गते गिरफ्तार गरेको छ । सप्तरी जिल्ला अदालतबाट जेठ
वीरेन्द्रनगर नगरपालिका– ६ न्युरोडस्थित उषा बालिकाटिका माध्यामिक विद्यालय अगाडि व्यापार गरेर बसेकी ४२ वर्षीया जानुका बुढालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले माघ २७ गते लाठी प्रहार गरेर घाइते बनाएको पीडितले
जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूले कारागार प्रमुख रामकृष्ण घिमिरेले आफूहरूमाथि दुर्व्यवहार गरेको आरोप लगाएका छन् । राज्यले दिने सुविधामा समेत आफूहरूले पैसा तिर्नु परेको गुनासो गर्दा कारागार प्रमुखले दिएको जिम्मेवारी खोस्ने,
कालिका गाउँपालिका-२, कालिकास्थान बजारमा रहेको कालिका दुग्ध उद्योगमा गुणस्तरहीन दुग्धजन्य पदार्थ र यसमा मिसाउने म्याद समाप्त भएको केमिकलजन्य पदार्थ बिक्री गर्दा उपभोक्ता मर्कामा परेको पाइएको छ । धेरै जनगुनासाेपछि गाउँपालिकाका
फेदाप गाउँपालिका–५ ले प्रसूति सेवाका लागि इसिबु स्वास्थ्य चौकीलाई वर्षेनी बजेट विनियोजन गरेपनि भवन अभावमा स्वास्थ्य चौकीले प्रसूति सेवा सञ्चालन गर्न नसक्दा बजेट फ्रिज हुने गरेको छ । प्रसूति सेवाका
मानव बेचबिखन प्रयास घटनाका आरोपित गोडैता नगरपालिका-८ का ३४ वर्षीय सुकेश कुमार महतो विरुद्ध ०८० माघ २८ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पीडित पक्षले उजरी दिएको छ । आरोपितले एक
कौडेना गाउँपालिका–६ इनरवा की २६ वर्षीया दिपिका देवी मण्डललाई २७ वर्षीय पति सुर्यनारायण मण्डल र ४६ वर्षीया सासू सकुनिया देवी मण्डलले कुटपिट गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर नगरपालिका–१२ टक्सारका ३३ वर्षीय बलबहादुर श्रेष्ठलाई माघ २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङसिर ९ गते बलात्कार गरेको
लमजुङमा रहेका सरकारी भवनहरु अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका व्यक्तिहरुलाई समस्या पर्ने गरेको छ । कानुनमा अपाङ्गमैत्री भवन हुनुपर्ने प्रावधान रहेपनि सम्बन्धित निकायले बेवास्ता गर्दा लमजुङमा रहेका सरकारी भवन तथा कार्यालयहरु
कोशी प्रदेश सरकार मन्त्रीपरिषदको बैठकले मोरङको कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन सार्नका लागि सङ्घीय सरकारलाई सिफारिस गरेको छ । प्रदेश सरकारको ०८० माघ २९ गतेको मन्त्रीपरिषद बैठकले गाउँपालिकाको भवन सार्न सङ्घीय
आलिताल गाउँपालिकामा निर्माणाधिन अवस्थामा रहेको चिस्यान गृह (कोल्ड स्टोर) अलपत्र अवस्थामा रहेका कारण स्थानीय किसानहरु समस्यामा परेका छन्। कोल्ड स्टोरको काम अलपत्र परेपछि किसान तथा किसान समूहले उत्पादन गरेका तरकारी,
नेपालको संविधान,२०७२ को भाग २ धारा १० देखि धारा १५ सम्म नागरिकतासम्बन्धी व्यवस्था छ । धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नेपाली नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने उल्लेख
खाँदवारी नगरपालिका–१ स्थित जिल्ला कारागारमा रहेका दुई जना कैदीको कारागारका सुरक्षाकर्मी र कैदीबन्दीको कुटपिटबाट मारिएका पीडित परिवारले घटना भएको ६ महिना बितेपनि राज्यले दिने भनेको राहत वा क्षतिपूर्ति अझै पाउन
मालारानी गाउँपालिका– ८ कमेरेपानी स्थित बालशिक्षा माध्यामिक बिद्यालयका प्रधानाध्यापक राजेन्द्र पन्थीलार्ई माघ २८ गते विद्यालय जाँदै गरेको अवस्थामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, जिल्ला संगठन समिति, अर्घाखाँचीले १० बुंदे माग राख्दै
आलिताल गाउँपालिका–३ का जयसिंह महरलाई ०८० माघ २८ गते मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ( क्रान्तिकारी माओवादी) का कार्यकर्तााहरुले मोसो दलेर दुर्व्यवहार गरेका छन् । ०७८ सालमा निर्माण गरिएको
१८ वर्षीया मानसिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा हुप्सेकोट गाउँपालिका– ३ बस्ने ७६ वर्षीय एकराज रेग्मी विरुद्ध ०८० माघ २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।
विहादी गाउँपालिकामा रहेको रानीपानीको कुमालगाउँमा वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका एक सय घरपरिवारले अहिले पनि त्यो समस्याबाट मुक्ति पाएका छैनन् । गाउँपालिकाको वडा ३ मा पर्ने रानीपानीको पाखाथर, थारार, थुम्केली,
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा चौतारा सागाचोकगढी नगरपालिका-११ स्थित महादेवटारका ३५ वर्षीय दिपक माझीलाई प्रहरीले ०८० माघ २७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ २५ गते बेलुकी