बलात्कार मुद्दाका फरार कसुरदार गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतबाट सजाय तोकिएपछि फरार भएका बर्जु गाउँपालिका–३ अमडुवाका ३५ वर्षीय मुकेश भनिने उमेशकुमार चौधरीलाई प्रहरीले चैत १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतबाट सजाय तोकिएपछि फरार भएका बर्जु गाउँपालिका–३ अमडुवाका ३५ वर्षीय मुकेश भनिने उमेशकुमार चौधरीलाई प्रहरीले चैत १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले घरेलु हिंसा घटनाका पीडित राजगढ गाउँपालिका–४ बेल्हीचपेनाकी २५ वर्षीया अनुकुमारी साहलाई ०८० चैत १९ गतेआर्थिक सहयोग गरेको छ । राजविराज स्थित इन्सेक
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश दल बहादुर केसीको ०८० चैत १८ गतेको इजलासले ३१ वर्षीय दाजुलाई ६ महिना र ७ हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश दल बहादुर केसीको ०८० चैत १८ गतेको इजलासले रैनादेवी छहरा गाउँपालिका-१ का ३३ वर्षीय डोल बहादुर कुमाललाई ६ महिना कैद
तिला गाउँपालिका – ७ तुहीगाउँकी २४ वर्षीया रमीता रावत घरेलु हिंसा पीडित महिला हुन् । सोही गाउँपालिका – ९ राँसा गाउँ माइती घर भएकी रमिताले कलिलै उमेरमा तुहीगाउँका २७ वर्षीय
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका– १० का २० वर्षीय सुमन पटेललाई चैत १७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८० फागुन ४ गते बलात्कार गरेको
डाक्नेश्वरी नगरपालिका–४ भुतही कुशहाकी २६ वर्षीया अम्बालिका कुमारी रायलाई कुलक्षणी भनी ससुरा ५८ वर्षीय जोगिन्द्र राय, सासु ५५ वर्षीया उमादेबी राय, निजकी छोरी ३५ वर्षीया रिनाकुमारी राय र जेठाजु ३०
सुरुङ्गा नगरपालिका–१ की २१ वर्षीया महिलालाई वैवाहिक बलात्कार गरेको आरोपमा उनका २८ वर्षीय पति ०८० चैत १६ गते गिरफ्तार भएका छन् । पीडितले ०८० पुस १६ गते राति वैवाहिक बलात्कार
बिष्णुपुर गाउँपालिका–४ बेल्हाकी १५ वर्षीया दिपाकुमारी यादवलाई ०८० जेठ २० गते अपहरण शरीर बन्धक तथा हत्या गरेको आरोपमा बिष्णुपुर गाउँपालिका–४ का ३० वर्षीय कृष्णा यादव चैत १७ गते गिरफ्तार भएका
रुपनी गाउँपालिका–१ का ४८ वर्षीय रुपनी गाउँपालिका अध्यक्ष दिनेश यादव, सोही वडाका निवर्तमान वडा अध्यक्ष ३५ वर्षीय पिताम्बर यादव, सोही ठाउँका गाउँपालिकाको सवारी चालक ३४ वर्षीय राम यादव र रुपनी
महादेवा गाउँपालिका–५ की ४२ वर्षीया हिरादेबी अमातलाई कथित ‘बोक्सी’ भनी कुटपिट र अमानविय व्यवहार गरेको कसुरमा सोही ठाउँका ५४ वर्षीय छेदी सदा र निजका छोरा ३१ वर्षीय श्रीचन सदालाई ०८०
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले म्याङलुङ नगरपालिका–१० का १९ वर्षीय भीमबहादुर विश्वकर्मालाई चैत १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० चैत १५ गते बलात्कार गरेको
१३ वर्षीया बालिकालाई ०८० फागुन ८ गते बलात्कार गरेको आरोपमा कालिकोट जिल्लाकाे पलाता गाउँपालिका–२ घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–६ का १९ वर्षीय सन्देश विश्वकर्मालाई प्रहरीले चैत १७ गते गिरफ्तार गरेको
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका–१ जितबेसी घर भई हाल व्यास नगरपालिका–१० डिहिगाउँ बस्ने ३० वर्षीय रघु विकलाई प्रहरीले ०८० चैत १६ गते गिरफ्तार गरेको छ
नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य ३४ वर्षीय दीपक पाण्डेयलाई गोली प्रहार गरी हत्या गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश प्रकाशचन्द्र अधिकारीको ०८० चैत १४ गतेको इजलासले मृतककी पत्नी २८ वर्षीया महिमा
झुम्का कारागारमा कैद भुक्तान गरिरहेका ४२ वर्षीय न्यायाधीश राईको शङ्कास्पद मृत्यु भएको छ । खोटाङको साकेला गाउँपालिका स्थायी घर भइ इटहरी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका राईको ०८० चैत
भिमदत्त नगरपालिका–१८ सालघारीकी २८ वर्षीया केदारनी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पति बलराम थारुलाई ०८० चैत १६ गते गिरफ्तार गरेको छ । घरायसी विवााद हुँदा आरोपित पतिले चैत
अग्नीसाईर कृष्णासवरन गाउँपालिका–१ जण्डोलस्थित गाउँपालिका अध्यक्षको सम्पर्क कार्यालयमा ०८० चैत १६ गते तालाबन्दी गर्न खोजेपछि स्थानीयवासीले प्रतिकार गर्दा झडप भएको छ । गाउँपालिका कार्यालयमा तालाबन्दी भएपनि सम्पर्क कार्यालयबाट कामकाज हुने
१४ वर्षीया सुस्त मनस्थिति भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कोल्बी नगरपालिका–८ नयाँ बस्तिका ३० वर्षीय प्रकाश कार्कीलाई ०८० चैत १२ गते इलाका प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले
मानव बेचबिखन प्रयास घटनाका आरोपित कौडेना गाउँपालिका–७ का ३४ वर्षीय विवेक कुमार यादवविरुद्ध ०८० चैत १६ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा पीडित पक्षले उजरी दिनु भएको छ । आरोपितले दुई