INSEC Online

📅 २०८३ श्रावण १३

समाचार

बलात्कार घटनाका कसुरदारलाई जन्मकैद सजाय फैसला

८ वर्षीय बालिकालाई बलात्कार घटनाका कसुरदार चौकुने गाउँपालिका २ का ४४ वर्षीय तुल्सीराम शाहलाई जिल्ला अदालतले ०८० चैत १४ गते  २५ वर्ष काराबास (जन्मकैद)  फैसला सुनाइएको छ । पीडित पक्षले

बालकलाई घर निर्माणको काममा लगाएका आरोपित विद्यालय सञ्चालिका विरुद्ध उजुरी

सखुवा प्रसौनी गाउँपालिका–५ महुवन का ७ वर्षीय बालकलाई घर निर्माणको काममा लगाएको आरोपमा सोही वडा स्थित श्री राम जानकी इङ्गलिश बोर्डिङ्ग स्कुलकी सञ्चालिका ३२ वर्षीया भागवन्ती कलवार विरुद्ध पीडित पक्षले

अमानविय व्यवहार घटनाका आरोपित हाजिर

छिन्नमस्ता गाउँपालिका–७ बरही विरपुरकी ४० वर्षीया कुलसुम खातुनलाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा फरार रहेका सोही ठाउँका ४० वर्षीय तस्लिम मन्सुरी ०८० चैत १४ गते हाजिर भएका छन् ।

शङ्कास्पद क्षयरोगीको परीक्षण न्यून, एक वर्षमा तीन जनाको मृत्यु

नेपाल सरकारले सन् २०५० सम्म क्षयरोगमुक्त नेपाल बनाउने लक्ष्य लिएको छ । क्षयरोग मुक्त नेपाल अभियान कार्यक्रम सञ्चालन भएपनि स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट शङ्कास्पद क्षयरोगीको खकार सङ्कलन र परीक्षण

संवैधानिक व्यवस्था विपरीत सामुदायिक विद्यालयहरूले शुल्क लिने गरेको अभिभावकहरूको गुनासो

रामेछापका सामुदायिक विद्यालयले विद्यार्थीहरू सँग संवैधानिक व्यवस्था विपरित विभिन्न बहानामा शुल्क  लिने गरेको भिभावकहरू गुनासो गरेका छन् । जिल्लामा सबैभन्दा धेरै विद्यार्थी भएको सदरमुकाम मन्थलीको मन्थली मावि, पुरानो सदरमुकाम रामेछापको

सात महिनामा ६० जना नयाँ क्षयरोग सङ्क्रमित भेट्टिए, नियमित परीक्षण र औषधि सेवन नगर्नु प्रमुख चुनौति

जिल्लामा चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा ६० जना क्षयरोगका नयाँ बिरामी भेट्टिएका छन् । नयाँ सङ्क्रमित भेटिनुमा नियमित स्वास्थ्य परीक्षण नहुनु र बिरामीले औषधि सेवन नगर्नु प्रमुख चुनौति रहेको

कर्णालीमा २ वर्ष ६ महिनाको अवधिमा ३९ जना आमाको मृत्यु,बालबालिका पनि कुपोषित

तातोपानी गाउँपालिका – ७ ताम्ती गाउँकी २२ वर्षीया अंगीता रावतकी छोरी २२ महिनाकी आयुसा रावत कुपोषित भएपछि फागुन ५ गते पोषण सुरक्षा केन्द्र लिताकोटमा भर्ना गर्नुभयो । उहाँकी छोरी पोषण

बलात्कार कसुरमा तीन वर्ष कैद सजायको फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ३४ वर्षीय काकालाई चैत १५ गते तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको ०८० चैत १५

भूमिहिन पीडित भन्छन्, ‘जग्गाको आशा थियो, भताभुङ्ग बन्यो’

सबै प्रक्रिया पुरा भएकाले लालपुर्जाको आशमा रेसुङ्गा नगरपालिका-७ की माया विश्वकर्मा हुनुहुन्थ्यो । दुई वर्षमा बल्ल निस्सा हातमा पर्‍यो । तर, लालपुर्जा पाउने बेलामा भूमि आयोग नै खारेज भयो ।

पत्नीको हत्या गरी आत्महत्या प्रयास

बृन्दावन नगरपालिका-१ बलेरी टोल की ३५ वर्षीया सेतिमाया वाइवालाई ४० वर्षीय पति तिर्थ वाइवाले ०८० चैत १४ गते हत्या गरी आत्महत्या प्रयास गरेको इलाका प्रहरी कार्यालयका प्रहरीले जनाएको छ । घाँस काट्न

टिआरसी विधेयक अन्तिम चरणमाः मन्त्री गिरी

कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक अन्तिम चरणमा पुगेको बताउनुभएको छ । जनसंवाद कार्यक्रमका शिलशिलामा पर्वत

अनेरास्ववीयुका नेता अयडीको हत्या घटनाका फरार आरोपित गिरफ्तार

अनेरास्ववीयुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय तत्कालिन अध्यक्ष ३२ वर्षीया चेतनदिप अयडीको हत्या घटनाका फरार आरोपित ३३ वर्षीय नर अयडी, नरेश अयडी, २५ वर्षीय मंगल अयडी, ३३  वर्षीय मोहनबहादुर

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

सियारी गाउँपालिका-७, रामजानकी टोलस्थित ७० वर्षीया उजेली लोधलाई कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँका २९ वर्षीय प्रभुनाथ थारुलाई प्रहरीले ०८० चैत १४ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी

आश मार्दै बेपत्ता परिवार: द्वन्द्वकालमा बेपत्ता पारिएका हुमबहादुरको २२ वर्षपछि अन्तिम संस्कार (फोटो फिचर)

ठाकुरबाबा नगरपालिका-८, सुतैयाका सशस्त्र द्वन्द्वको समयमा तत्कालीन शाही नेपाली सेनाले ०५८ फागुन २४ गते गिरफ्तार गरी बेपत्ता बनाएका हुमबहादुर शाहीको अन्तिम दाह संस्कार गरिएको छ । बेपत्ता पारिएका व्यक्तिको परिवारले

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा छोरा १६ वर्षीय बालकलाई प्रहरीले ०८० चैत १३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले चैत १२ गते राति बलात्कार प्रयास गरेको

कर्णालीमा शिक्षाको गुणस्तर खस्किँदो, पढाइ छोड्दै विद्यार्थी

चन्दननाथ नगरपालिका – ९ श्रीदुस्कास्थित शम्भुनाथ ज्ञानकुज्ज माध्यमिक विद्यालयमा २०८० सालको माध्यमिक शिक्षा परीक्षामा (एसईई)  परीक्षाका लागि १५ जनाले रजिष्ट्रेसन फाराम भरेका हुन् । तर उक्त विद्यालयबाट अहिले १० जना

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा  प्रहरीले भरतपुर महानगरपालिका– ७ का ४८ वर्षीय सन्तबहादुर कामीलाई चैत १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत १० गते यौन दुर्व्यवहार

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले चैत १२ गते भरतपुर महानगरपालिका– १२ वस्ने वर्ष ५० को टुकमान श्रेष्ठविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले

उपचारमा सम्पत्ति सकिएपछि तड्पिँदै मृगौला पीडित

छत्रकोट गाउँपालिका-४, दिगामका २१ वर्षीय सुनिल सोमरेको दुवै मृगौला फेल भएर पाँच वर्षदेखि निकै पीडा खेपिरहनुभएको छ । उपचार गर्दागर्दै घरको सम्पत्ति सकियो । रोगकै कारण पढाई छुट्यो । साहुको

घरबाट आउजाउ गर्न रोक लगाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी

राप्ती गाउँपालिका-६ का ४२ वर्षीय बासुदेव चौधरीले आफ्ना ६ जना परिवारको जीवन सुरक्षाको माग गर्दै ०८० चैत १३ गते जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभएको छ । सडक निर्माणका लागि जग्गा