INSEC Online

📅 २०८३ श्रावण १३

समाचार

मानव बेचबिखन प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

मानव बेचबिखन प्रयास घटनाका आरोपित बलरा नगरपालिका–६ का ३४ वर्षीय नरेश कुमार यादवविरुद्ध ०८० चैत १६ गते इलाका प्रहरी कार्यालय बलरामा पीडित पक्षले उजरी दिनु भएको छ । आरोपितले एक

दाइजोका कारण कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी

मलंगवा नगरपालिका–३ माइत भएकी २२ वर्षीया संत कुमारी राउतलाई धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका–४ का ५५ वर्षीय ससुरा देवेन्द्र भगत, ५० वर्षीया सासू रानी देवी भगत र २५ वर्षीय पति चुमेन्द्र

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० चैत १५ गते बरहथवा नगरपालिका–८ का ३५ वर्षीय दिपेश कुमार चौधरी विरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भएको छ

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० चैत १५ गते बरहथवा नगरपालिका–१० का ३६ वर्षीय रामकिसुन चौधरीविरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भएको छ । पीडित

अपरिचित समूहद्वारा बाटो खन्न प्रयोग गरेको डोजरमा आगजनी

कुश्मा नगरपालिका– २ खुर्कोटमा बाटो निर्माण गर्ने क्रममा रोकिराखेको डोजरमा चैत १६ गते राती अपरिचित समूहद्वारा आगजनी गरेका छन् । छमर्के, खुर्कोट, कोटगाउ सडकमा काम गर्दै गरेको  बा १ क

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

दुल्लू नगरपालिका–१ नाउलेकटुवालकी २९ वर्षीया बिनुकुमारी थापालाई २६ वर्षीय पति यज्ञबहादुर थापाले ०८० चैत १६ गते कुटपिट गरी घर निकाला गरेको भन्दै चैत १६ गते जिल्ला प्रहरी कार्यालयमा घरेलु हिंसा

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा लहान नगरपालिका–५ का ३७ वर्षीय अर्जुन मेस्तरलाई इलाका प्रहरी कार्यालय लहानले ०८० चैत १४ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई चैत १४

जबर्जस्ती विवाह गराई गाउँ निकाला

सुरुङ्गा नगरपालिका–७ हरिपुरकी ४५ वर्षीया महिलालाई उनका ४२ वर्षीय देवरसँग ०८० चैत १३ गते जबर्जस्ती विवाह गराई गाउँ निकाला गरिएको छ । उनीहरूलाई अनैतिक सम्बन्धको आङ्शकामा पञ्चायती बसी गाउँ निकाला गरिएको स्थानीयवासीले

आठ महिनादेखि तलब सुविधा नपाएको स्वास्थ्यकर्मीहरुको गुनासो

सुदूरपश्चिम प्रदेशका सिमानाकामा राखिएका हेल्थ डेष्कमा कार्यरत स्वास्थ्यकर्मीहरुले आठ महिनादेखि तलब सुविधा नपाएको गुनासो गर्नुभएको छ । स्वास्थ्य निर्देशनालय, दिपायलको आदेशमा कोरोना भाइरसको माहामारीका बेलादेखि नियमित रुपमा काम गर्दै आइरहेको

बलात्कार गरेको कसुरमा ६ वर्ष कैद सजायको फैसला फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले खाँदबारी नगरपालिका-५ का ३० वर्षीय गणेश शिवालाई ६ वर्ष  कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको ०८० चैत

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रामग्राम नगरपालिका-१८, बञ्जरीयाका २८ वर्षीय विष्णु मल्लालाई प्रहरीले ०८० चैत १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले चैत १५ गते बलात्कार गरेको भन्दै

बलात्कार कसुर ठहर गर्दै आठ वर्ष कैदको फैसला

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले  रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका – ५ स्याफ्रबेंसीका २८ वर्षीय ग्यालसाङ तामाङलाई आठ वर्ष कैद सजायको फैसला गरेको छ  । जिल्ला

बलात्कार घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले म्याङलुङ नगरपालिका-१० सुसलिङका २३ वर्षीय नरेल लिम्बूलाई चैत १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८० चैत ६ गते बलात्कार गरेको

प्रदेश सरकारद्वारा मुक्त कमैया, हलिया र कम्लहरी पुनर्स्थापना कार्यविधि पारित

मुक्त कमैया, हलिया र कम्लहरीहरुको समस्या समाधन गर्न सहज बनाउने उद्धेश्यले सुदूरश्चिम प्रदेश सरकारले ०८० चैत १५ गते मुक्त कमैया, हलिया र कम्लहरी पुनर्स्थापना कार्यविधि पारित गरेको छ । कार्यविधिको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम, जिल्ला माइ नगरपालिका-६ स्थायी घर भइ विर्तामोड नगरपालिका-५ मा बस्दै आएका ४० वर्षीय मेघराज लिम्बूलाई चैत १५ गते प्रहरीले गिरफ्तार गरेको छ

नागरिकता पाउनबाट वञ्चित महिलालाई बिहानबेलुकीको छाँक टार्नै सास्ती

बुढीगंगा नगरपालिका–८ मोटावाडाकी ८० वर्षीया रंगी नेपालीले नागरिकता पाउन नसक्दा सार्वजनिक सेवा सुविधाबाट वञ्चित हुनुपरेको छ । माईती र पोईली पक्षका आफन्तहरु कोही नहुँदा आफूले नागरिकता पाउन नसकेको उहाँको गुनासो

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा राइनास नगरपालिका– ८ का ३२ वर्षीय अमृतबहादुर अधिकारीलाई प्रहरीले चैत १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० चैत १२ गते

कोशी प्रदेशका झापा, मोरङ र सुनसरी दादुरा रूबेलाको उच्च जोखिममा, ८ लाख बढी बालबालिकालाई खोप लगाइयो

नेपाल सरकारले सन् २०२६ अर्थात् वि.स.०८३ सम्ममा देशबाट दादुरा-रूबेला अन्त्यको लक्ष्य लिएको छ । सोही लक्ष्य बमोजिम नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०८० फागुन १३ गतेदेखि चैत ९ गतेसम्म

क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि बर्दिया कारागारमा समस्या

बर्दिया कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि त्यहाँ रहेका बन्दीहरूलाई समस्या भएको छ । कैदीबन्दीहरूले कारागारको क्षमताभन्दा धेरै कैदीबन्दी भएको हुनाले बसाई असहज भएको बताएका हुन् । बर्दिया कारागारका जेलर काशी

कुटपिट घटनाका आरोपितहरू विरुद्ध उजुरी दर्ता

१३ वर्षीय बालकलाई कुटपिट गरेको आरोपमा बारबर्दिया नगरपालिका-१ का ४० वर्षीय जयबहादुर थारु र सोही ठाउँका ३५ वर्षीय पर्शुराम चौधरी विरुद्ध इलाका प्रहरी कार्यालय, बानियाँभारमा ०८० चैत १४ गते उजुरी