INSEC Online

📅 २०८३ श्रावण १२

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलोत्तमा नगरपालिका-२, जन प्रियपथमा बस्ने ४८ वर्षीय पुरूषोत्तम भट्टराईलाई प्रहरीले ०८१ वैशाख १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० फागुन १६

खानेपानीको अभाव हुँदा स्थानीयलाई सास्ती, रित्तो भाडाकुडा लिएर स्थानीय बिरोधमा

वर्षौँदेखि खानेपानीको समस्या व्यहोर्दै आएका दशरथचन्द नगरपालिका-२ देहिमाण्डौँका स्थानीयहरु खोनेपानीको व्यवस्थापनको माग राख्दै रित्तो गाग्रीसहित बिरोधमा उत्रिएका छन् । वषौँदेखि देहिमाण्डौँ बजार क्षेत्रमा खानेपानीको समस्या भोग्दै आएका स्थानीयहरुले समस्या समाधानका

दोब्बर मूल्यमा उपभोग्य बस्तु किन्नु पर्ने बाध्यता, उपभोक्ता मर्कामा

उद्योग वाणिज्य सङ्घले सदरमुकाम सिमकोटमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई सामानको मूल्य निर्धारण गरेर परिपत्र गर्दा पनि सदरमुकाम सिमकोटका व्यवसायीहरूले त्यसको दोब्बर मूल्यमा बिक्री गर्दा उपभोक्ता मर्कामा पर्दै आएका छन्

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–३ का २३ वर्षीय रोहित सिजापतिलाई ०८१ वैशाख १५ गते गिरफ्तार गरेको छ । आफूमाथि आरोपितले २०८१ वैशाख १४ गते बलात्कार गरेकोले

लुम्बिनी प्रदेशको मानव अधिकार अवस्था सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८१ वैशाख १७ गते सन् २०२४ को पहिलो तीन महिना (जनवरी देखि मार्चसम्म) को अवधिमा मानव अधिकार अवस्था सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेशको

बागमती प्रदेशको मानव अधिकार अवस्था सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८० पुस १६ गते देखि चैत १८ गते सन् २०२४ को पहिलो त्रैमासक (जनवरी देखि अप्रिलसम्म) को अवधिको मानव अधिकार अवस्था सार्वजनिक  गरेको छ

सरकारी कार्यालय सदरमुकामबाट सरेपछि सेवाग्राहीलाई सास्ती

सरकारी कार्यालय सदरमुकामबाट गाँउमा सरेपछि सेवाग्राहीले सास्ती पाउन थालेका छन् । नागरिकसँग सम्बन्ध राखेका मालपोत, नापी शिक्षा तथा  समन्वय इकाइ कार्यालय र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयहरु भेरी नगरपालिका–४

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा भत्तपुर नगरपालिका –३ खौमाका ६१ वर्षीय लक्ष्मीप्रसाद फाजुला प्रहरीले ०८१ वैशाख १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई पटकपटक बलत्कार गरेको भन्दै पीडितका

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–८ तिलाचौरका २६ वर्षीय गौरव कार्कीलाई ०८१ वैशाख १५ गते गिरफ्तार गरेको छ । घरमा कोही नभएको अवस्थामा ज्यान मार्ने धम्की दिदै

कास्कीका ३ सय विद्यार्थीले पठाए प्रधानमन्त्रीलाई पत्र

कास्कीका पाँच ओटा पालिकाका १५ ओटा सामुदायिक विद्यालयका ३ सय विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘मैले चाहेको शिक्षा’ शीर्षकमा वैशाख १६ गते पत्र पठाएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई वलात्कार गरेको आरोपमा प्रहरीले १७  वर्षीय बालकलाई वैशाख १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपित वैशाख १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १५ गते

घर निर्माण कार्यविधि नआउदा अस्थायी आवास निर्माणमा समस्या

घर निर्माण कार्यविधि नआउदा अस्थायी आवास निर्माणमा समस्या भएको छ । सानीभेरी गाउँपालिका– ४ का बुदे कामीको घर गत वर्षको कार्तिक १७ गते गएको भूकम्पले भत्कायो । उहाँ अहिले अस्थायी

सौतेनी आमाको हत्या घटनाका आरोपित छोरी गिरफ्तार

पातारासी गाउँपालिका – ३ छुमगाउँकी ५६ वर्षीया सुवा महताराको हत्या गरेको आरोपमा छोरी नाता पर्ने २६ वर्षीया हाँसु ऐडीलाई प्रहरीले वैशाख १६ गते छुमगाउँबाट गिरफ्तार गरेको छ । छोरी नाता

मानव बेचबिखन घटनाका आरोपितलाई सात वर्ष कैद सजायको फैसला

मानव बेचबिखन घटनाका आरोपित मध्यविन्दु– ९ बस्ने ४० वर्षीया सावित्री भण्डारीलाई सात वर्ष कैद सजायको फैसला भएको छ । २०८० वैशाख १४ गतेको आदेशले भण्डारीलाई सात वर्ष कैद र ५०

वनले सडक विस्तार गर्न नदिएको भन्दै सडकमा पर्खाल लगाएर अवरोध

मंगला गाउँपालिका–१ कुहुँको पात्लेपानी सामुदायिक वन हुँदै सडक निर्माण गर्न नपाउँदा कुहुँका स्थानीय वासिन्दाले मंगला गाउँपालिका– १ अँधेरी खोलामा सडकमा रूख ढाल्नुका साथै पर्खाल लगाएर वैशाख १५ गते देखि अवरोध

इन्सेकद्वारा आगलागी घटनाको अनुगमन

मटिहानी नगरपालिका–६ स्थित जरलहवा र मुस्लिम टोलमा ०८१ वैशाख १२ गते भएको भीषण आगलागी घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले वैशाख १४ गते स्थलगत अनुगमन गरेको छ ।

सहयोग गर्दै दजाकोटबासीले भने-‘हाम्रो पीडा बिर्सिएका छैनौँ !’

जङ्गलको आगो बस्तीमा पसेपछि ध्वस्त भएको गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ४ को दजाकोट पुरानै अवस्थामा फर्किएको धेरै भएको छैन । तर, विगतको आफ्नो पीडा सम्झिँदै दजाकोटबासीले अहिले इस्मा गाउँपालिकाका

हत्या घटनाका फरार आरोपित गिरफ्तार

म्याग्दी जिल्लाको घर भई किर्तीपुर स्थित कृषि कार्यालयमा कार्यरत २३ वर्षीया सुनमाया किसान (सार्की)लाई हत्या गरेको आरोपमा पीडितका आफन्त ४७ वर्षीय समरबहादुर सार्कीलाई प्रहरीले नौ वर्षपछि काठमाडौँको चान्लाखेल एरीयबाट प्रहरीले

निकुञ्ज कार्यालयमा तोडफोड, कार्यालय प्रमुखलाइ मार्ने धम्की

नेपाली काँग्रेस निकटका भातृ संगठनका कार्यकर्ताहरूले वैशाख १४ गते लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालयमा तोडफोड गरेका छन् । उनीहरूले कार्यालयमा प्रवेश गरी टेबुल तथा कुर्सी तोडफोड गर्नुका साथै कार्यालय प्रमुखलाई मार्ने

उपनिर्वाचन ०८१– इन्सेकद्वारा निर्वाचन पर्यवेक्षण सम्पन्न

इलाम निर्वाचन क्षेत्र न.२ मा र बझाङ्गमा वैशाख १५ गते भएको उपनिर्वाचनको इन्सेकले निर्वाचन पर्यवेक्षण सम्पन्न गरेको छ । इलाम निर्वाचन क्षेत्र न.२ मा इन्सेकका संस्थापक अध्यक्ष तथा राष्ट्रपतिका पूर्व