INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई वलात्कार गरेको आरोपमा प्रहरीले १७  वर्षीय बालकलाई वैशाख १५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपित वैशाख १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्रीराम भण्डारीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख १५ गते भरतपुर अस्पतालमा गरिइएको छ ।

अन्य

भिडियो