इलाम निर्वाचन क्षेत्र न. २ मा सुहाङ नेम्बाङ विजयी
इलाम निर्वाचन क्षेत्र न.२ मा नेकपा एमालेका ३३ वर्षीय सुहाङ नेम्बाङ विजयी हुनु भएको छ । २७ हजार ७ सय ७२ मत ल्याएर नेम्बाङ विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यायले
इलाम निर्वाचन क्षेत्र न.२ मा नेकपा एमालेका ३३ वर्षीय सुहाङ नेम्बाङ विजयी हुनु भएको छ । २७ हजार ७ सय ७२ मत ल्याएर नेम्बाङ विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यायले
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चाँगुनारायण नपा–२ दुवाकोटका ४९ वर्षीय सोमबहादुर स्याङन्तानलाई वैशाख १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८० पुस २२ गते बलात्कार गरेको भन्दै
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी बराहताल गुर्भाकोट नगरपालिका–१३ की २५ वर्षीया जमुना परियारलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका लागि वैशाख
महाकाली नगरपालिकाले चालु शैक्षिक सत्रबाट नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा निः शुल्क शिक्षा सञ्चालनमा ल्याएको छ । नगरपालिका क्षेत्रका ४६ ओटा सामुदायिक विद्यालयलाई पत्राचार गरी नयाँ शैक्षिक सत्रदेखि कुनै प्रकारको शुल्क
बलात्कार घटनाका पीडित महिलाको न्यायिक प्रक्रियामा सहयोग गर्न इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ वैशाख १८ गते आर्थिक सहयोग प्रदान गरेको छ । बलात्कार घटनाका पीडित ३९ वर्षीया महिलालाई सुदूरपश्चिम
ललितपुरको गोदावरी नगरपालिका–६ स्थित आनन्द वनमा लागेको डढेलो फैलिएपछि त्यहाँ नजिकै रहेको आनन्दवन अस्पतालका बिरामीलाई अस्पतालको अर्को भवनमा सारिएको छ । गोदावरी नगरपालिका–४ बडिखेलस्थित कुमारी सामुदायिक वनमा डढेलो निभाउने क्रममा
इस्मा गाउँपालिकाका आगलागी पीडितको अवस्थाका विषयमा इन्सेकले तयार गरेको प्रारम्भिक स्थलगत अध्ययन प्रतिवेदन ०८१ वैशाख १८ गते सार्वजनिक गरेको छ । इन्सेक प्रतिनिधि, नेपाल टलिभिजनका संवाददाता अनिल खत्री, रेसुङ्गा सूचना
जिल्ला अस्पताल, बाजुरामा उपचार सम्भव नभएपछि थप उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएकी बडिमालिका नगरपालिका–७ जिल्लीकी आठ महिनाकी गर्भवती ४५ वर्षीया जैकला जैशी जिल्ला अस्पताल, बाजुरामै अलपत्र पर्नुभएको छ ।
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुर जिल्ला त्रियुगा नगरपालिका– १६ सिरवानी घर भई गोदावरी नगरपालिका–१० टाहाखेल बस्ने ३१ वर्षीय सन्तोस राईलाई ०८१ वैशाख १६ गते प्रहरीले गिरफ्तार गरेको
सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको रेविज विरुद्धको खोप अभाव जिल्ला अस्पताल, दार्चलामा अभाव भएपछि बिरामीहरुलाई थप समस्या उत्पन्न भएको छ । जिल्ला अस्पतालमा रेविज विरुद्धको खोप अभाव हुँदा जङ्गली जनावर
सप्तरी राजविराज नगरपालिका–१३ का २५ वर्षीय सितेन्द्र यादवालाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा काठमाडौँ महानगरपालिका–२९ सिनामंगल बस्ने सर्लाही जिल्ला मलङ्गवा नगरपालिका–३ घर भएका २५ वर्षीय अजिम अली र सोही
३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले सिद्धलेक गाउँपालिका–१ का ३६ वर्षीय राजेन्द्र लम्साललाई चार वर्ष कैद र १ लाख ५० हजार जरिबनाको फैसला गरेको छ
तीन वर्षीया बालिकाको हत्या आरोपमा सिरहा नगरपालिका–१८ का ७२ वर्षीय धनिकलाल यादव, ४७ वर्षीया सोनादेवी यादव र १९ वर्षीया पुजाकुमारी यादवविरुद्ध पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा वैशाख १७ गते उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले झापा जिल्ला गौरादह नगरपालिका–५ कोभारा घर भई महाँकाल गाउँपालिका–६, ठुलादुर्लुङ बस्ने ५१ वर्षीय डिल्लीराम शिवाकोटीलाई १२ वर्ष कैद र ५
आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका-१८ का प्रेमलाल सार्कीलाई ६ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश मनोजकुमार श्रीवास्तवको वैशाख १७ गतेको इजलासले कसुर
जोरायल गाउँपालिका–३ कोटेलीका रामेश्वर भट्ट तीन वर्षदेखि आमा, छोरा र एक छोरी सहित घना जङ्गलस्थित ओडारमा कष्टकर जिवन जिउन बाध्य हुनुभएको छ । आर्थिक तथा पारिवारिक समस्याका कारण गाउँमा बस्ने
आगलागी र डढेलोबाट जन धनको सुरक्षा गर्न मानव अधिकार आयोगले विज्ञप्तिमार्फत आग्रह गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगले आगलागी र डढेलोबाट नागरिकको जीउधनको सुरक्षा गर्न वैशाख १७ गते विज्ञप्तिमार्फत
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलोत्तमा नगरपालिका-२, जन प्रियपथमा बस्ने ४८ वर्षीय पुरूषोत्तम भट्टराईलाई प्रहरीले ०८१ वैशाख १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० फागुन १६
वर्षौँदेखि खानेपानीको समस्या व्यहोर्दै आएका दशरथचन्द नगरपालिका-२ देहिमाण्डौँका स्थानीयहरु खोनेपानीको व्यवस्थापनको माग राख्दै रित्तो गाग्रीसहित बिरोधमा उत्रिएका छन् । वषौँदेखि देहिमाण्डौँ बजार क्षेत्रमा खानेपानीको समस्या भोग्दै आएका स्थानीयहरुले समस्या समाधानका
उद्योग वाणिज्य सङ्घले सदरमुकाम सिमकोटमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई सामानको मूल्य निर्धारण गरेर परिपत्र गर्दा पनि सदरमुकाम सिमकोटका व्यवसायीहरूले त्यसको दोब्बर मूल्यमा बिक्री गर्दा उपभोक्ता मर्कामा पर्दै आएका छन्