कुटपिट गरी हत्या घटनाका आरोपितहरू गिरफ्तार
सरुमारानी गाउँपालिका-४ की ३० वर्षीया हरिकला बुढाथोकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँकी ६७ वर्षीया हुमीकुमारी सारु, ७५ वर्षीया दिलीसरादेवी सोमै, ४० वर्षीया सितादेवी पुलामी, ३९ वर्षीया झगिसरा पुलामी





