INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इन्द्रावती गाउँपालिका- १ सिंपाल काभ्रेका १८ वर्षीय मिङमार लामाविरुद्ध पीडित पक्षले ०८१ जेठ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ ।

आरोपितले बालिकालाई ०८० फागुन २४ गते बलात्कार गरेको पीडितपक्षको आरोप छ ।

आरोपित हाल फरार भएकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर संजिवकुमार यादवले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ ५ गते चौतारा अस्पतालमा भयो ।

अन्य

भिडियो