INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा यशोधरा गाउँपालिका–४ का २३ वर्षीय अप्ताप मुसलमान विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ मङ्सिर ३ गते उजुरी दर्ता भएको छ ।

पीडित युवतीलाई आरोपितले कात्तिक २४ गते बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । घटनाका आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनमणी अधिकारीले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १ गते कपिलवस्तु अस्पताल, तौलिहवामा भयो ।

अन्य

भिडियो