INSEC Online

📅 २०८३ श्रावण ८

समाचार

लैङ्गिक हिँसाविरुद्ध एकजुट हुनुपर्नेमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मङ्सिर २७ गते काठमाडौँमा ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकाे सन्दर्भमा लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियान अवस्था सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ

बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला

अपाङ्गता हुनुभएकी ३७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मालारानी गाउँपालिका-८. हंसपुरका ४० वर्षीय खेतबहादुर घर्तीलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिबलाल पाण्डेयको ०८१ मङ्सिर

बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले लमही नगरपालिका–१ का २९ वर्षीय नवराज भन्ने नमराज पोख्रेललाई १३ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

२३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–११ का विनोद वलीलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश लालसिंह थापाको ०८१ मङ्सिर २६ गतेको

सहकारी सम्बन्धमा देखिएका समस्याको सार्थक समाधान खोजः आयोग

सहकारी पीडित तथा सहकारी वचतकर्ताहरूले बिगत लामो समयदेखि आफ्नो वचत रकम फिर्ता गर्न माग राखी गरिएका प्रदर्शनका क्रममा भएका घटना तथा सरकारद्वारा वचतकर्ताको रकम फिर्ता गर्न ठोस कदम नचालेको प्रति

क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित

अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा

विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या

जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ

कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया

विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित

चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी

मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग

७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो

लैङ्गिक हिंसा विरुद्धको अभियानमा सचेतना कार्यक्रम सम्पन्न

गण्डकी प्रदेश सरकारको आयोजना तथा इन्सेक लगायतका सङ्घसंस्थाको समन्वय र व्यवस्थापनमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने क्रममा मङ्सिर २५ गते प्रभातफेरीसँगै सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । गण्डकी

बलात्कार प्रयासको प्रतिकार गरेकी युवतीको हत्या, आरोपित गिरफ्तार

बारपाक सुलिकोट गाउँपालिका-१ बारपाककी १८ वर्षीया सुचिना घलेलाई हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४३ वर्षीय मन सम्जेर गुरुङलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । मङ्सिर १५ गते बारपाकस्थित

मानव अधिकारको रक्षा र प्रवर्द्धन गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री आचार्य

मानव अधिकारको रक्षा र प्रवर्द्धन गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनु भएको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयले जानकी गाउँपालिका–३ मा निर्माण गरेको ‘मानव

मानव अधिकारको सम्मान, संरक्षण र परिपूर्तिको लागि सरकार प्रतिबद्ध छः उपप्रधानमन्त्री पौडेल

मानव अधिकारको सम्मान, संरक्षण र परिपूर्तिको लागि हामीले व्यक्त गरेका प्रतिवद्धताहरूलाई परिणाममा देखिने गरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको  उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बताउनु भएको छ । उहाँले

धरानका मेयरविरूद्ध पत्रकारको मौन जुलुस

धरान उपमहानगरपालिकाका मेयर हर्कराज  साम्पाङ राईलाई कारवाहीको माग गर्दै सुनसरीका पत्रकारहरूले मङ्सिर २४ गते धरानमा मौन जुलुस प्रदर्शन गरेका छन् । मेयर साम्पाङले पत्रकारहरूलाई धम्की दिँदै आएकाले पत्रकार असुरक्षित भएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विर्तामोड नगरपालिका-९ का ५७ वर्षीय ध्रुवकुमार शिवाकोटीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । घरेलु कामदारका रूपमा राखिएकी बालिकालाई यौन शोषण गरेको आरोपमा

त्रासमा काम गर्न बाध्य मानव अधिकार रक्षक

पीडित तथा समग्र समाजको हितका लागि जसले काम गर्छ, त्यो मानव अधिकार रक्षक हो । जसले मानव अधिकारको रक्षा गर्दै उल्लङ्घन गर्नेलाई कानुनी दायरासम्म पुर्‍याउने काम गर्छ । सोही कुरालाई

१६ औं मानव अधिकार राष्ट्रिय महाभेला सुरु

७६ औँ विश्व मानव अधिकार दिवसको सन्दर्भमा १६ औँ मानव अधिकार राष्ट्रिय महाभेला मङ्सिर २३ गतेदेखि ललितपुरमा सुरु भएको छ । नाफान, आयोन, मर्यादा फाउण्डेशन,सोसेक राष्ट्रिय मानव अधिकार आयोग, इन्सेकलगायतका

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई मङ्सिर १७ गते यौन दुर्व्यवहार गरेको आरोपमा रोशी गाउँपालिकाका ४२ वर्षीय बाबुलाई मङ्सिर २३ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको आरोपमा

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैदको फैसला

नौ वर्षीया बालिकालाई बाल यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले मङ्सिर २३ गते धुनीबेसी नगरपालिका–७ का ७८ वर्षीय ज्येष्ठ नागरिकलाई एक वर्ष कैद गर्ने फैसला गरेको छ । न्यायाधीस गोपालप्रसाद