INSEC Online

📅 २०८३ श्रावण ८

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुकुम जिल्ला स्थायी घरभई बुटवल उपमहानपा–५ बस्ने १५ वर्षीय दाइलाई प्रहरीले ०८१ मङ्सिर २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १५

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लुम्बिनी साँस्कृतिक नगरपालिका–१२, भवानीका २४ वर्षीय दिनेश लोधलाई प्रहरीले मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १४ गते यौन

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैदको फैसला

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा धुनीबेसी नगरपालिका-३ का १९ वर्षीय निरन ठकुरीलाई  जिल्ला अदालत धादिङले मङ्सिर २३ गते एक वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश गोपालप्रसाद

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

झापा गाउँपालिका-६ पुष्पाञ्जली टोलकी ८३ वर्षीया ज्येष्ठ नागरिक फुलमाया मुर्मुको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । आपसी विवादका क्रममा फुलमायाको ०८१ मङ्सिर २२ गते फरूवा प्रहार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लुम्बिनी साँस्कृतिक नगरपालिका–१३, बबनीका १९ वर्षीय सुरज मौर्यलाई प्रहरीले ०८१ मङ्सिर २० गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर ५ गते बलात्कार

अपाङ्गता भएकालाई घरैमा पुगेर नागरिकता वितरण

शारिरीक अपाङ्गता हुनु भएर हिँडडुल गर्न नसक्ने चार जनालाई जिल्ला प्रशासन कार्यालयले घरमै तथा वडामा पुगेर नेपाली नागरिकता प्रमाणपत्र वितरण गरेको छ । साँगुरीगढी गाउँपालिका-२ र ८ का चार जना

हाडनाता करणी मुद्दाका कसुरदार गिरफ्तार

हाडनाता करणी मुद्दामा जिल्ला अदालतले सजाय तोकेका मोलुङ गाउँपालिका-६ का ५३ वर्षीय पुरूषलाई प्रहरीले गिरफ्तार गरेको छ । हाडनाता करणी मुद्दामा जिल्ला अदालतका न्यायाधीश गिरिराज गौतमको ०८० चैत २५ गतेको

हत्या घटना आरोपमा नवनिर्वाचित वडाध्यक्ष गिरफ्तार

डाक्नेश्वरी नगरपालिका-१ माधोपुरकी महिलाको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय तह उपनिर्वाचन ०८१ मा मङ्सिर १६ गते निर्वाचित भएका वडाध्यक्षलाई मङ्सिर २० गते गिरफ्तार गरेको छ । बलात्कार, अपहरण तथा शरीर

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

देबाही गोनाही नगरपालिका–३ देबाही टोलका ७० वर्षीय कञ्चन बैठामाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका आरोपित निजका छोरा ३० वर्षीय रविन बैठाविरुद्ध प्रहरीले इलाका प्रहरी कार्यालय गरुडाम ०८१ मङ्सिर

अपाङ्गमैत्री संरचनाको अभावका कारण सास्ती खेप्नुपरेको अपाङ्गता भएका व्यक्तिको गुनासो

राज्यले निर्माण गर्ने संरचनाहरु आपाङ्मैत्री नहुँदा र आपाङ्गता भएका व्यक्तिहरु राज्यका विभिन्न सेवासुविधाबाट वञ्चित हुनुपरेकोले अपाङ्गता भएका व्यक्तिहरुले थप सास्ती खेप्नुपरेको छ । राज्यबाट आफूहरू अपहेलनामा परेको अपाङ्गता भएका व्यक्तिहरुले

डायलासिस सेवा सञ्चालन नगरिदा बिरामीलाई सास्ती

सुदूरपश्चिमको एक मात्र ‘विशिष्ट विशेषज्ञ’ अस्पताल डडेल्धुरा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा नआउँदा बिरामीले सास्ती भोग्नु परेको छ । मृर्गौला रोगबाट पीडित बिरामीका लागि अस्पतालले दुई वर्ष पहिले उपकरण खरिद गरेको

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

१६ वर्षीया बालिकालाई बलात्कार घटनाका आरोपित सिरहा जिल्ला, सखुवानान्कारकट्टी-५ स्थायी घर भइ लिम्चुङबुङ गाउँपालिका-३ बाराहामा शिक्षण पेशा गर्दै आएका ३५ वर्षीय अमितकुमार यादवविरूद्धको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला गरेको

द्वन्द्वकालमा यातना पाएकाले मानसिक समस्याको औषधि नियमित सेवन गर्दै

सशस्त्र द्वन्द्वको क्रममा शारीरिक तथा मानसिक यातना पाएका तनहुँका १६ जनाले हालसम्म पनि मानसिक समस्याको औषधि सेवन गर्नु परेको छ । द्वन्द्वकालमा तनहुँका ९० जना नागरिकले राज्य तथा विद्रोही पक्षबाट

एम्बुलेन्स चालकमाथि कुटपिट

सभापोखरी गाउँपालिकाका एम्बुलेन्स चालकमाथि कुटपिट गरिएको छ । सभापोखरी गाउँपालिकाका-६ का २९ वर्षीय एम्बुलेन्स चालक आइतबहादुर राईमाथि मङ्सिर १९ गते कुटपिट गरिएको हो । एम्बुलेन्स प्रयोगको राजश्व उठाउने क्रममा सभापोखरी गाउँपालिका-६ का

समाचारको प्रभावः महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बिमा

बारबर्दिया नगरपालिकाभित्र रहेको महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गराउने भएको छ । नगरपालिकाभित्र रहेका रहेका १ सय ३० जना महिला स्वास्थ्य स्वयंसेविका गराउने भएको हो । बारबर्दिया नगरपालिकामा रहेको

मेयरद्वारा पत्रकारलाई धम्की

धरान उपमहानगरपालिका-१६ का ४० वर्षीय पत्रकार गोपाल दाहाल र धरान उपमहानगरपालिका-१७ का ४९ वर्षीय पत्रकार जनक ऋषि राईलाई धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङ्गले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको धम्कीप्रति पत्रकारहरूले विरोध

मानव बेचबिखन गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुरमा बर्दिया जिल्ला अदालतले भारत देशको सिउपुर लौकाहीका १९ वर्षीय मो. यूनस साइलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका

दृष्टिबिहिनलाई बिहान बेलुकाको छाक टार्नै समस्या !

छेडागाड नगरपालिका–१ का दृष्टिबिहिन तिलक बस्नेतलाई बिहान बेलुकाको छाक टार्न समस्या भएको छ । स्थानीय सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता रकम आउन छोडेपछि उहाँलाई बिहान बेलुका चुलो बाल्न समस्या

बलात्कार घटनाका आरोपित गरिफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय सौतिनी बाबुलाई मङ्सिर १८ गते गिरफ्तार गरेको प्रहरी वृत्त बौद्धकी असई हस्तीकुमारी बस्नेतले बताउनु भएको छ ।  पीडित बालिकालाई आरोपितले दुई

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पालुङटार नगरपालिका–४ का ५५ वर्षीय धनबहादुर सुनारलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते यौन