प्रहरीको लाठी प्रहारबाट घाइते भएका जमीलको उपचारको क्रममा मृत्यु
मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच भएको झडपमा घाइते भएका सोनपुर गाविस-८का ७२ वर्षीय जमील भाटको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा चैत ५ गते मृत्यु भएको छ । सोनपुर गाविस-३ स्थित
मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच भएको झडपमा घाइते भएका सोनपुर गाविस-८का ७२ वर्षीय जमील भाटको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा चैत ५ गते मृत्यु भएको छ । सोनपुर गाविस-३ स्थित
१४ वर्षीया बालिकालाई चैत ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा सदरमुकाममा रहेको एक विद्यालयका शिक्षक निलकण्ठ नपा-३ का २५ वर्षीय मदनकुमार श्रेष्ठलाई विद्यालयले सोही दिन निष्काशन गरेको छ । आरोपित
मोरङ कटहरी-१ स्थित आदर्श टोलकी ४५ वर्षीया दीपा निरौला (डाँगा) र उनकी बुहारी २२ वर्षीया अस्मिता भट्टराई (डाँगा) को गोली हानी हत्या गरेको अवस्थामा चैत ४ गते साँझ शव फेला
गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालयले देशका २५ जिल्लामा तीन लाख ९१ हजार ९ सय ८७ घरधुरी गरिबीको रेखामुनी रहेको तथ्याङ्क सार्वजनिक गरेको राससले जनाएको छ । सबैभन्दा धेरै बाजुरा
मधेसी मोर्चाका कार्यकर्ताले आफूहरूको माग सम्बोधन नगरेसम्म तराई मधेसका विभिन्न जिल्लामा स्थानीय तहमा कामकाज गर्न नदिने चेतावनी दिएका छन् । इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार माग सम्बोधन नभएसम्म
सुनवल नपा-११ की ४८ वर्षीया देउमाया बिक चैत १ गतेदेखि हराइरहेकोमा उनको शव हत्या गरिएको अवस्थामा सोही वडाको जर्घास्थित जङ्गलमा चैत ४ गते फेला परेको छ । शरीरमा विभिन्न खालका
भक्तपुरको विभिन्न इँटा भट्टामा काम गर्दै आएका १६ जना बालश्रमिकको उद्धार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी किरण राणाले बताएका छन् । प्रहरीले चैत ४ गते चाँगुनारायण नगरपालिका ताथलीको श्वेत
सुखिपुर गाउँपालिका-६ का १४ वर्षीय श्रवण भण्डारीलाई अपहरण गरी हत्या गरेको आरोपमा जिल्ला अदालतले चैत ३ गते चारजना आरोपितहरूलाई सर्वस्वसहित जन्मकैद, जनही ५० हजार रुपियाँ जरिबाना र ३ हजार ५
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले इन्द्रावती गाउँपालिका-७ सिपापोखरे स्थित छाचोकका ८२ वर्षीय टिकानाथ आचार्यलाई चैत ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले चैत २ गते इलाका
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले चैत ३ गते महोत्तरीको सात वटा गाउँपालिकामा नयाँ साइनबोर्ड झुण्ड्याउन अवरोध गर्नुको साथै मनरा गाउँपालिकाको कागज पत्र र बोर्ड समेत आगजनी गरेका छन् । संविधान
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले चैत ३ गते राजविराज क्षेत्रमा रहेका स्थानीय तहका कार्यालयहरूमा मधेस प्रदेश सरकार लेख्दै तालाबन्दी गरेका छन् । मोर्चाका संयोजक दिनेशकुमार यादवको नेतृत्वमा पुगेका मोर्चा कार्यकर्ताहरूले जिल्ला
राजविराजस्थित एक मात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा एक महिनादेखि रेबिज रोगविरुद्ध लगाइने सुईको अभावले कुकुरको टोकाईबाट घाइते भएकाहरू मर्कामा परेका छन् । फागुन महिनाको अवधिमा बहुला कुकुरको
एक सुस्त मनस्थिति भएकी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनुषा जिल्ला बल्हागोठ गाविस-२ घर भई हाल बडहरामाल-२ बस्ने २७ वर्षीय अनवारुल भन्ने मिजारुल शेखलाई जिल्ला अदालतले १३ वर्षकैद तथा
बहुविवाह गरेको आरोपमा प्यूठान नपा-३ स्थायी घर भई हाल बेंसीशहर नपा-८ बस्दै आएका २९ वर्षीय कृष्ण कुमाल र २३ वर्षीया मञ्जु बिकलाई प्रहरीले चैत ३ गते गिरफ्तार गरेको छ ।
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाँफिकोट गाउँपालिका-३ का २१ वर्षीय लोकबहादुर विकलाई चैत ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २ गते बलात्कार गरेको भन्दै
सर्केगाड गाउँपालिकास्थित स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी तीन महिनादेखि नहुँदा स्थानीय सेवाग्राही मर्कामा परेका छन् । उक्त स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी ०७३ पुस महिनादेखि नहुँदा कार्यालय सहयोगीको भरमा स्वास्थ्य चौकी खुल्ने गरेको
द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनामा भएको क्षतिको विवरण छानविन एवम् परीक्षणसम्बन्धी कार्यदल–२०७३ ले पहिलो चरणको प्रतिवेदन शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवलाई बुझाएको राससले जनाएको छ । कार्यदलले काठमाडौँमा चैत
राष्ट्रिय मानव अधिकार आयोगले उपभोक्ताको मानव अधिकारको संरक्षणका लागि अनुगमन तथा अनुसन्धान गरी जिम्मेवार निकाय र पक्षहरूलाई दायित्ववोध तथा सचेतीकरण गराउने कार्य हुँदै आएको जनाएको छ । आयोगका सचिव वेदप्रसाद
नेकपा एमालेको मेची महाकाली अभियानलाई अवरोध गर्न लम्की-टिकापुर सडकखण्डमा पर्ने दुर्गौली बजार र पठरैया गाँउमा एमालेद्वारा बनाइएको स्वागतद्वार थरुहटका आन्दोलनकारीले चैत १ गते राति जलाएका छन् । जातीय एवम् सामाजिक
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा माङसेबुङ गाउँपालिका-७ बाँझोका १९ वर्षीय धिरज राईविरुद्ध जिल्ला अदालतले आठ वर्षकैदको फैसला सुनाएको छ । पीडित बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका