INSEC Online

📅 २०८३ जेष्ठ २३

समाचार

मोर्चाका कार्यकर्ताद्वारा स्थानीय तहमा तालाबन्दी

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा मोरङले चैत ७ गते जिल्ला समन्वय समिति मोरङको कार्यालयमा तालबन्दी गरेको छ । सङ्घीय समाजबादी फोरम नेपाल मोरङका अध्यक्ष राजकुमार यादवको नेतृत्वमा गएको टोलीले कार्यालय खुल्ने

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भीमदत्त नपा-१३ का १८ वर्षीय दिनेश नेपालीलाई चैत ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ५ गते बलात्कार गरेको भन्दै

राप्रपा कार्यकर्ता र प्रहरीबिच झडप, नेता कार्यकर्ता घाइते

पार्टीको विधानबाट ‘हिन्दु धर्म र राजसंस्था’ शब्द हटाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूले चैत ७ गते काठमाडौँको जमलमा विरोध प्रदर्शन गरिरहेको अवस्थामा प्रहरीसँगको झडपमा प्रहरीले लाठी प्रहार गर्नुका

समाचार लेखेको आरोपमा पत्रकारलाई कुटपिट गर्ने धम्की

लहान नपा-२० का ३० वर्षीय नयाँ पत्रिकाकर्मी दिलीप सिंहलाई चैत ७ गते लहानस्थित एक निजी विद्यालयका प्रिन्सिपलले कुटपिट गर्ने धम्की दिएका छन् । लहान-१ स्थित सिता नोबेल न्युज सेन्टर भित्र

द्वन्द्व व्यवस्थापन कार्यदलको काम सुरू

सशस्त्र द्वन्द्वमा पीडित भई राहत पाउनबाट वञ्चित बनेकाहरूको छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउन गठित कार्यदलले चैत ७ गतेदेखि रूकुमबाट काम सुरू गरेको जनाएको छ । द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा

वाइसीएलका कार्यकर्ताद्वारा इन्जिनियरमाथि कार्यकक्षमै दुर्व्यवहार

भवन डिभिजन कार्यालय जुम्लाका सव-इन्जिनियर ४५ वर्षीय चन्द्रबहादुर खड्कालाई ठेक्का नपरेको आरोपमा चैत ७ गते वाइसीएलका कार्यकर्ताले कार्यकक्षमा कुटपिट गरी दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । चैत ६ गते

च्यातिएको त्रिपालमुनी कक्षा सञ्चालन, कक्षा ४ र ५ एउटै त्रिपालमा

भूकम्पले भत्किएको विद्यालय पुनर्निर्माणमा ढिलाइ हुँदा गोरखा नपा-२ मा रहेको को निमेल प्राथमिक विद्यालयका विद्यार्थी च्यातिएको त्रिपालमुनी बसेर कष्टपूर्वक पढ्न बाध्य भएका छन् । भूकम्पले विद्यालय भवन भत्किएपछि टाँगिएको त्रिपाल

वनमा आगो लगाएको आरोपमा प्रहरीद्वारा बालबालिकालाई यातना

वनमा आगो लगाएको आरोपमा सीमा सुरक्षा वल आँपटारीका सशस्त्र प्रहरीले भरतपुर मनपा-११ का  १४ वर्षीय पुस्कर तामाङ, १७ वर्षीय अमित थापामगर, १७ वर्षीया दानु हमाल र १७ वर्षीय विमल बिकलाई

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया एक युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सन्धिखर्क नपा-२ का २० वर्षीय बिक्रम नेपालीलाई चैत ६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले चैत २ गते बलात्कार

हुराडेकको कार्यालयमा गरेको तालाबन्दीको इन्सेकद्वारा भत्सर्ना

मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल, दोलखाको कार्यालयमा योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालका कार्यकर्ताले २०७३ चैत ६ गते तालाबन्दी गरेको घटनाप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले एक प्रेस

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा तीन गाउँपालिकामा तालाबन्दी

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रुपन्देहीले चैत ६ गते दक्षिण मर्चवार क्षेत्रका तीन वटा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । मोर्चाले सेमरीमाई, मर्चवारीमाई र कोटहीमाई गाउँपालिका कार्यालयको साईनबोर्ड हटाएर तालाबन्दी गरेको

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया दुई जना महिलालाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा प्रहरीले बेलहिया नाकाबाट चैत ५ गते उद्दार गरी दुई जना आरोपितलाई गिरफ्तार

यौन दुर्व्यवहार गरेको कसुरमा सात वर्ष ६ महिना कैदको फैसला

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा गर्दै सूर्योदय नपा-१० का १८ वर्षीय योगेन्द्र प्रधानलाई जिल्ला अदालतले सात वर्ष ६ वर्षकैदको सजाय सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले चैत

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई चैत ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सौ.फर्साटिकर-२ का २७ वर्षीय लेखनाथ खनाललाई चैत ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ४ गते

तीन वर्षदेखि छात्रवृत्तिबाट वञ्चित

पञ्चदेवल विनायक नपा-४ कालिकास्थानमा अवस्थित ऋषिकुल माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले तीन वर्षदेखि छात्रवृत्ति रकम नपाएको पाइएको छ । विद्यार्थीहरूले लामो समयसम्म छात्रवृत्ति नपाएको भन्दै विद्यालय प्रशासनमा तालाबन्दीसहित विनायक बजारमा नाराबाजीसमेत

वास्तविक द्वन्द्वपीडितको नाम सिफारिस गर्न कार्यदलको आग्रह

द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनामा भएको क्षतिको विवरण छानबिन एवम् परीक्षणसम्बन्धी कार्यदलले दाङमा रहेका वास्तविक द्वन्द्व प्रभावितहरूको नामावली सिफारिस गर्न स्थानीय प्रशासन तथा स्थानीय शान्ति समितिलाई आग्रह गरेको छ

सिफारिस कार्यान्वयन नगर्ने अधिकारीको नाम पनि ‘उल्लङघनकर्ता’को रूपमा सूचीकृत गरिने

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले आयोगले सिफारिस गरेको विषय कार्यान्वयन नगर्ने व्यक्तिलाई मानव अधिकार उल्लङनकर्ताको रूपमा सूचीकृत गरिने बताए । विराटनगरमा चैत ६ गते राष्ट्रिय मानव अधिकार आयोगले

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भोजपुर नपा-५ भगेरीका ३२ वर्षीय मुकेश सुवाललाई चैत ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ १ गते र फागुन

मोर्चाका कार्यकर्ताद्वारा स्थानीय तहमा तालाबन्दी

संविधान संशोधनसहितका माग सम्बोधन नभएसम्म स्थानीय निर्वाचन हुन नदिने भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जिल्लाको पातो नगरपालिका, बेल्ही चपेना गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा चैत ६ गते तालाबन्दी गरेका छन्

इन्सेकद्वारा जिल्ला कारागारको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले चैत ५ गते इलाम सदरमुकामस्थित जिल्ला कारागारको अनुगमन गरेको छ । अनुगमनका क्रममा इन्सेककर्मीसँग कैदीबन्दीले आफूहरू सिप सिक्ने र सूचना पाउने कुराबाट वञ्चित रहको गुनासो