INSEC Online

📅 २०८३ जेष्ठ २३

समाचार

कञ्चनपुर घटनाको विरोधमा बन्द, जनजीवन प्रभावित

पुर्नवास नगरपालिका-८ आनन्द बजारमा भारतीय सिमा सुरक्षा वलले नेपालीको हत्या गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीले फागुन २८ गते आह्वान गरेको नेपाल बन्दले जनजीवन प्रभावित भएको छ । इन्सेक कञ्चनपुर जिल्ला

बालाजुमा साझा बसमा आगजनी

नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको बन्दका क्रममा फागुन २८ गते बालाजु बाइपासमा साझा यातायातको बस जलाएको राससले जनाएको छ । बा ४ ख ५६४८ नं को बसका चालक, परिचालक र

सप्तरी घटनाका पाँचै जना मृतकको शवयात्रा निकालियो

सप्तरीमा भएको झडपमा गोली लागेर मृत्यु भएका पाँच जना मृतकको शवयात्रा फागुन २८ गते राजविराजबाट निकालिएको छ । दिउँसो एक बजे राजविराजबाट मोटरसाइकल, कार, जिप, म्याजिक भ्यान, बससहित शवयात्रा निकालिएको

आन्दोलनका कार्यक्रम शान्तिपूर्ण रूपमा गर्न मानव अधिकार सञ्जालको आग्रह

नेकपा एमालेको मेची महाकाली अभियान र मधेसी मोर्चाले आह्वान गरेको बन्दका कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मानव अधिकार सञ्जाल नेपालगञ्जले एमाले र मधेसी मोर्चालाई आग्रह गरेको छ । मानव अधिकार

स्वास्थ्य केन्द्रमा निःशुल्क औषधिको अभाव

चितवनका स्वास्थ्य केन्द्र (हेल्थ पोष्ट) मा निःशुल्क पाइने औषधिको अभाव भएको छ । त्यस्तै यहाँ रहेका प्राथमिक स्वास्थ्य केन्द्रमा पनि पर्याप्त मात्रामा औषधि पुगेको छैन । चितवनमा ३५ वटा हेल्थ

मधेसी मोर्चाले आह्वान गरेको नेपाल बन्दले जनजीवन प्रभावित

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको नेपाल बन्दका कारण पूर्वाञ्चलको जनजीवन प्रभावित भएको इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय, विराटनगरले जनाएको छ । मोरङ जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईका अनुसार विराटनगर बजार तथा

मान्छेको मानसिकतामा परिवर्तन ल्याउनसके हिंसा न्यूनीकरणः अन्सारी

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले मान्छेको मानसिकतामा परिवर्तन ल्याउन सके मात्रै महिला विरूद्धका हिंसामा कमी आउने बताएकी छन् । १ सय ७ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा फागुन

कञ्चनपुर घटनाको विरोधमा भारतीय नम्बर प्लेटका गाडीमा आगजनी, ठाउँठाउँमा विरोध

पुर्नवास नपा-८ आनन्दबजार नजिकै रहेको नेपाल भारत सिमा क्षेत्रमा फागुन २६ गते भारतीय सिमा सुरक्षा वलका सुरक्षाकर्मीहरूले चलाएको गोली लागेर पुर्नवास नपा-५ का २५ वर्षीय गोविन्द गौतमको मृत्यु भएको घटनाको

मानव अधिकार रक्षकको जोखिम कम गर्न संयुक्त अनुगमनमा जोड

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको समन्वयमा मानव अधिकार सञ्जाल नेपालगञ्जले मानव अधिकारको पछिल्लो अवस्था र चुनौतिलगायतका विषयमा फागुन २७ गते नेपालगञ्जमा समीक्षा गरेको छ । मानव अधिकार रक्षकहरू

मधेसी मोर्चाद्वारा संसद बैठक बहिष्कार

मधेसी मोर्चामा आवद्ध सांसदहरूले व्यवस्थापिका संसदको फागुन २७ गतेको बैठक बहिष्कार गरेका छन् । संसद बैठक सुरू हुनासाथ सङ्घीय समाजवादी फोरम नेपालका सांसद अशोक राईले सप्तरी घटनामा सरकारले अनावश्यक बल

गाविस र नगरपालिकाको संरचना विघटन, स्थानीय तहको सङ्ख्या ७ सय ४४ कायम

सरकारले विद्यमान गाँउ विकास समिति र नगरपालिकाको संरचना फागुन २७ गतेबाट लागु हुने गरी विघटन भएको जनाउँदै स्थानीय तहको सङ्ख्या निर्धारण गरेको छ । स्थानीय विकास मन्त्रालयमा फागुन २७ गते

सप्तरी घटनाका घाइतेको उपचारको क्रममा मृत्यु, मृतकको सङ्ख्या पाँच

सप्तरीको बसविट्टी गाविस-५ मा फागुन २३ गते मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर घाइते जमुनी मधेपुरा गाविस-२ का ५७ वर्षीय इनर यादवको उपचारका क्रममा फागुन

प्रदर्शनकारीद्वारा भारतीय नम्बरका सवारीसाधनहरू तोडफोड

भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीहरूले चलाएको गोली लागेर फागुन २६ गते मृत्यु भएका पुर्नवास नपा-५ का २५ वर्षीय गोविन्द गौतमलाई शहीद घोषणा, दोषीहरूलाई कारबाहीलगायतका माग गर्दे सत्तारुढ एकीकृत नेकपा माओवादी

यात्रुवाहक बसमा आगजनी, सवारीधनीलाई कुटपिट

मलेठ गाविस-२ स्थित राजविराज-रुपनी सडक खण्डमा ना. ५ ख. ६७१३ नम्बरको ‘स्वस्तिका’ बसमा फागुन २६ गते राति आगजनी भएको छ । बीरगञ्जबाट राजविराज आउँदै गरेको बसका यात्रुहरूलाई ओरालेर तोडफोड गर्नुका

आयोगको स्वतन्त्र अनुगमन कार्यमा अवरोध नपुर्‍याउन आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले तराई मधेसमा आन्दोलनकारीले अवरोध पुर्‍याएकोमा आपत्ति प्रकट गर्दै आन्दोलनकारीबाट भएको अवरोधको भत्सर्ना गरेको छ । तराई मधेसमा भएका आन्दोलनको अनुगमनका क्रममा २०७२ मङ्सिर १७ गते सर्लाहीमा

बलात्कार घटनाको आरोपमा गिरफ्तार

२२ वर्षीया एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले माङ्खा गाविस-६ का २२ वर्षीय विश्वास पहरीलाई फागुन २५ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले फागुन २४ गते बलात्कार गरेको

भारतीय सुरक्षाकर्मीको गोली लागेर एकको मृत्यु

पुर्नवास नपा-८ आनन्दबजार नजिकै रहेको नेपाल भारत सिमा क्षेत्रमा भारतीय सिमा सुरक्षा वलका सुरक्षाकर्मीहरूले चलाएको गोली लागेर पुर्नवास नपा-५ का २५ वर्षीय गोविन्द गौतमको मृत्यु भएको छ । भारतीय सिमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्तमनस्थितीकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उमनपा-११ का ३८ वर्षीय श्याम विश्वकर्मालाई फागुन २६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपित विश्वकर्माले फागुन २५ गते बलात्कार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई फागुन २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हेटौँडा उमनपा-१२ पदमपोखरीका ५४ वर्षीय सानुकान्छा दाहाललाई फागुन २६ गते गिरफ्तार गरेको छ । पीडित पक्षले जिल्ला प्रहरी कार्यालय

मोर्चाका कार्यकर्ताद्वारा राष्ट्रिय मानव अधिकार आयोगको गाडी तोडफोड

सप्तरी घटनामा मृत्यु भएका सञ्जन मेहताका दाजु मलेठ गाविस-२ का २८ वर्षीय रन्जन मेहताले फागुन २६ गते मलेठ गाविस-२ स्थित नहर चोकमा राष्ट्रिय मानव अधिकार आयोगको बा.७ च ७४७९ नम्बरको