INSEC Online

📅 २०८३ जेष्ठ २३

समाचार

बर्थिङ् सेन्टरका सेवाग्राही दुई वर्षमा एक जनामात्र

कास्कीको लाहाचोक गाविस-५ मा रहेको स्वास्थ्य चौकीको भवन सुरक्षित नभएकै कारण बर्थिङ् सेन्टरमा सुत्केरी सेवा लिन आउनेको सङ्ख्या दुई वर्षमा एक जनामात्र पाइएको छ । दुई वर्षअघि नेपाल सरकारले बर्थिङ्

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले, लहान नपा-११ का २२ वर्षीय सरोज साह र २१ वर्षीय कमलेश साहलाई चैत १ गते गिरफ्तार गरेको छ । पीडित

मानव बेचबिखनका आरोपितविरुद्ध मुद्दा दर्ता

३८ र ३३ वर्षीया दुई जना महिलाहरूलाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर बेचबिखन प्रयास गरेको आरोपमा धादिङ जिल्ला निलकण्ठ नपा-१४, धुवाकोटका ४४ वर्षीय खेम बहादुर तामाङविरुद्ध चैत १ गते

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बाँफिकोट गाउँपालिका-४ का २९ वर्षीय धनवीर विटालुलाई चैत २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन २० गते बलात्कारको प्रयास

सत्य निरूपण तथा मेलमिलाप आयोगले काम नगरेको आरोपसहित द्वन्द्वपीडित धर्नामा

सत्य निरूपण तथा मेलमिलाप आयोगले काम गर्न नसकेको भन्दै द्वन्द्वपीडितहरूले बबरमहलस्थित आयोगको कार्यालयमा चैत २ गते धर्ना दिएका छन् । राष्ट्रिय राजनीतिको प्रभाव, राजनीतिक मतभेदका कारण पदाधिकारीहरूबिचको मतभेद बढेको र

मधेसी मोर्चामा आबद्ध संसदद्वारा बैठक बहिष्कार

सीमाङ्कनलगायत मुद्दामा असन्तुष्टि जनाउँदै संविधान संशोधनको माग गर्दै आएका संयुक्त लोकतान्त्रिक मेधसी मोर्चाका सांसदहरूले चैत १ गतेको व्यवस्थापिका संसद बैठक बहिष्कार गरेका छन् । संसद बैठक सुरू हुनासाथ सद्भावना पार्टीका

बलात्कार घटनाका आरोपमा गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-११ अधिकारीटारका २३ वर्षीय सुरेश अधिकारीलाई चैत १ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गरेको र पछिल्लो पटक

बालविवाह घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले मुसिकोट नपा-११ का २२ वर्षीय कमल बिकलाई फागुन ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकासँग आरोपितले गत फागुन २१ गते बालविवाह गरेको

१७ वर्षदेखि साङ्लोमा बाँधिएका मानसिक रोगीको उद्धार

१७ वर्षदेखि साङ्लोमा बाँधिएका मानसिक रोगी राजगढ गाउँपालिका-८ का लिलाप्रसाद चौलागाईंको चैत १ गते इन्सेक प्रतिनिधिसहित सरकारी तथा गैरसरकारी टोलीले उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरेको छ । सञ्चारमाध्यममा

मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप, सात जना घाइते

नेकपा एमालेको मेची महाकाली अभियानलाई अवरोध गर्न नेपालगञ्ज गुलरिया सडक खण्डको गुनानामा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच चैत १ गते भएको झडपमा एकजना बालकसहित सात जना घाइते भएका छन् ।

स्कूल जाने समय मागेरै बित्छ !

दुई तले टिनको छानो छाएको कच्ची घर । लिपपोत नभएकोले बाहिरैबाट हेर्दा पुरानो जस्तो देखिन्छ । आँगनमा घाँस पलाएको पिँढी र बार्दलीमा मैला अनि पुराना लुगा लथालिङ्ग । त्यो घरमा

बलात्कार गरेको कसुरमा आठ वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सोयाक-१ का १९ वर्षीय प्रेमबहादुर राईविरुद्ध जिल्ला अदालतले आठ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले चैत १ गते राईविरुद्ध मुलुकी ऐन

मिर्मीवासीद्वारा एलडिओसहित कर्मचारी थुनिए

स्याङ्जाका स्थानीय विकास अधिकारीसहित केही कर्मचारीलाई फागुन ३० गते मिर्मीका स्थानीयवासीले थुनेको राससले जनाएको छ । फागुन ३० गते मिर्मीमा अयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा गएका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालसहित

निर्वाचन पर्यवेक्षकलाई सहयोगी भूमिका खेल्न आयोगको आग्रह

निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षण गर्ने संस्थाका प्रतिनिधिलाई स्थानीय निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउनका लागि सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरेको राससले जनाएको छ । ‘स्थानीय तह निर्वाचन २०७४ को

‘जनप्रतिनिधिसँगको छलफलपछि विशेष संरक्षित र स्वायत्त क्षेत्र’

गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमा निर्धारण आयोगले निर्वाचित जनप्रतिनिधिसँग छलफल गरेर मात्र संरक्षित र स्वायत्त क्षेत्रबारे निष्कर्षमा पुग्न सरकारलाई सुझाव दिएको राससले जनाएको छ

सुस्त मनस्थितिका युवक सत्र वर्षदेखि साङ्लोमा

हरेक आमाबुबाको इच्छा र चाहना हुन्छ आफ्ना सन्तान ठूला बनुन्, धेरै पढुन्, धेरै पैसा कमाउन्, देशको सेवा गरुन्, आफ्नो र आफ्नो परिवारको इज्जत धानुन् अनि बुढेसकालमा आफूहरूलाई सहारा दिउन् ।

बहुविवाह घटनाका आरोपित गिरफ्तार

माझफाँट-६ का २४ वर्षीय दिलबहादुर नेपाली र सोही ठाउँकी २१ वर्षीया सुनिता नेपालीलाई बहुविवाह गरेको आरोपमा प्रहरीले फागुन २९ गते गिरफ्तार गरेको छ । आरोपितद्वयले फागुन २७ गते बहुविवाह गरेको

मानसिक स्वास्थ्य पीडित बालिका दाम्लोमा

सल्यानटार गाविस-७ बोक्सो गाउँकी ६ वर्षीया बन्दना कुमाललाई डेढ वर्षदेखि घरमा बाँधिएरै  राखिएको छ । एउटा सानो घर । पिँढीको एउटा छेउमा एउटा सानो फल्याक । सोही छेउमा दुई हात

घरेलु हिंसा घटनाका आरोपितविरूद्ध प्रहरीमा मुद्दा दर्ता

नवलपरासी जिल्ला रामग्राम नपा-२ की २२ वर्षीया फादमा खातुन र उनकी ५५ वर्षीया आमा नजिवुन नेशालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा कम्हरिया-५ बस्ने २८ वर्षीय रियाजुद्धिन साहमदविरुद्ध प्रहरीमा

बन्दको अवज्ञा गरेको आरोपमा स्कुटरमा आगजनी

नेकपा एमालेको मेची महाकाली अभियानलाई लक्षित गरी मधेसी मोर्चाले फागुन २९ गते आह्वान गरेको रुपन्देही बन्दको अवज्ञा गरेको आरोपमा रमवापुर चोकमा लु.१५प.७५५८ नम्बरको स्कुटरमा पेट्रोल छर्केर जलाएको प्रहरीले आरोप लगाएको