दोस्रो चरणको निर्वाचन हुन नदिने भन्दै विरोध प्रदर्शन
राष्ट्रिय जनता पार्टीले संविधान संशोधन नभए स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन नदिने भन्दै वैशाख २९ गते राजविराजमा विरोध र्याली तथा सभा गरेको छ । राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिर प्राङ्गणबाट





