आचारसंहिता विपरीत बालबालिकाको प्रयोग
स्थानीय निर्वाचन आचारसंहिता विपरीत नेपाली काङ्ग्रेसले बालबालिकाको प्रयोग गरेको पाइएको छ । ०७४ वैशाख २८ गते सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा बालबालिकालाई चुनाव चिन्ह अङ्कित टिसर्ट तथा टोपी लगाएर पर्चा तथा पार्टीको
स्थानीय निर्वाचन आचारसंहिता विपरीत नेपाली काङ्ग्रेसले बालबालिकाको प्रयोग गरेको पाइएको छ । ०७४ वैशाख २८ गते सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा बालबालिकालाई चुनाव चिन्ह अङ्कित टिसर्ट तथा टोपी लगाएर पर्चा तथा पार्टीको
प्रहरी हिरासतमा आफन्तको ज्यान गएको घटनाको छानबिन र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयबासीले वैशाख २९ गते दिनभर प्रदर्शन गरेका छन् । आफन्तले इलाका प्रहरी कार्यालय भिङ्ग्रीमा ढुङ्गा हान्दा इलाका
चाँगुनारायण नपा-२ दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेज नजिकै अज्ञात समूहले वैशाख २९ गते बिहान सिलिण्डर बम बिस्फोट गराएको छ । राप्रपाका स्थानीय कार्यकर्ता माधव खत्रीको घर अगाडि बिहान करिब ३ बजे
प्रेस काउन्सिल नेपालले कुनै दल वा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर सामाजिक सञ्जालमार्फत आफ्ना निजी विचार सम्प्रेषण नगर्न/नगराउन सम्पूर्ण पत्रकारलाई आग्रह गरेको राससले जनाएको छ । “पत्रकार र निर्वाचन आचारसंहिताको
नेकपा (एमाले)ले आफूले चुनाव प्रचारका लागि बनाएका विभिन्न विद्युतीय प्रचार सामग्रीलाई सामाजिक सञ्जालको दुरुपयोग गरी तिनका वास्तविक प्रतिलाई भ्रामक शैलीमा तोडमोड गरिएको भनी आपत्ति जनाएको छ । प्रतिलिपि अधिकारको उल्लङ्घन
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं १२ को निर्वाचन आगामी जेठ ३ गतेका लागि तोकिएको राससले जनाएको छ । वैशाख २८ गते धुलिखेल नगरपालिका- १२ का वडा सदस्यका उम्मेदवार ५५ वर्षीय
स्थानीय तहको निर्वाचनमा नुवाकोट जिल्लाका ५० भन्दा बढी मतदानस्थललाई अति संवेदनशील मतदानस्थलका रुपमा राखेर सुरक्षा व्यवस्था गरिएको राससले जनाएको छ । वैशाख २८ गते आयोजित पत्रकार सम्मेलनमा जिल्ला सुरक्षा समन्वय
डोल्पाका ठुलीभेरी नगरपालिका र धिपुरासुन्दरी नगरपालिका बाहेक अन्य क्षेत्रमा सञ्चारको पहुँच प्रभावकारी नभएकाले प्रहरीको सञ्चार सेटमा भर पर्नु पर्ने बाध्यताले समयमै सूचना आदानप्रदान गर्न समस्या भएको जिल्ला निर्वाचन अधिकारी रामबहादुर
स्थानीय तह निर्वाचन आउन दुई दिन मात्रै बाँकी रहँदा विभिन्न जिल्लामा आचारसंहिता विपरीतका गतिविधि भएका इन्सेकका जिल्ला प्रतिनिधिहरूले जनाएका छन् । इन्सेक धादिङ जिल्ला प्रतिनिधि सिताराम अधिकारीका अनुसार चुनावी प्रचारको
भोजपुर नपा-९ स्थित दावाँका १९ वर्षीया एक किशोरीले सोही ठेगाना भएका २४ वर्षीय गणेश खड्काविरूद्ध सामाजिक सञ्जालमार्फत अपशब्द बोलेर महिला हिंसा गरेको भन्दै ०७४ वैशाख २९ गते जिल्ला प्रहरी कार्यालयमा
बलेफी गाउँपालिका-५ सिरानटोलका ३४ वर्षीय कुमार श्रेष्ठ र सोही ठाउँकी जमुना गुवाजुलाई बहुविवाह गरेको आरोपमा प्रहरीले वैशाख २८ गते गिरफ्तार गरेको छ । ३० वर्षीया सविना श्रेष्ठले दुई वर्षअघि बहुविवाह
रुपा गाँउपालिका-५ का लागि माओवादी केन्द्रबाट महिला वडा सदस्य उम्मेदवार पद्मा क्षेत्री ‘गुरुङ’लाई पति यामबहादुर गुरुङले कुटपिट गरेका छन् । वैशाख २७ गते बेलुकी पति पत्नीबिचको विवादमा उम्मेदवारी फिर्ता लिन
पोखरा-लेखनाथ महानगरपालिका-१४ विजयपुरमा नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू निर्वाचन प्रचार प्रसार गर्न गइरहेको गाडीलाई लक्षित गरी अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ । चार/पाँच जनाको समूहमा आएको समुहले पोखराबाट लेखनाथतर्फचुनावी प्रचार
नौ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले माइ नगरपालिका-२ का १८ वर्षीय असारे भनिने सन्तोष योङहाङलाई वैशाख २८ गते गिरफ्तार गरेको छ । योङहाङले वैशाख १८ गते ती बालिकालाई
लहान नगरपालिका-८ स्थित सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालय लहानमा वैशाख २८ गते शक्तिशाली कुकर बम विष्फोट भएको छ । मध्यान्ह १२ बजे कार्यालय सञ्चालनमा रहेको समयमा अज्ञात समूहले माथिल्लो तल्लामा
निर्वाचन आयोगका आयुक्त इश्वरीप्रसाद पौडेलले मत बदर सङ्ख्यालाई न्यूनीकरण गर्नका लागि उम्मेदवारहरूले पनि मतदातालाई मत हाल्ने तरिका सिकाउनुपर्ने बताएका छन् । वैशाख २८ गते गोरखामा आयोजित अन्तरक्रिया कार्यक्रममा आयुक्त पौडेलले
सिमकोट गाउँपालिका-८ खोल्टी गाउँमा स्थानीय तहको निर्वाचनका लागि सदरमुकामबाट गएको काङ्ग्रेसको अभियान टोलीले एमालेका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउन खोजेपछि दुई पार्टीका कार्यकर्ताबिच वैशाख २७ गते झडप भएको छ ।
निर्वाचनको गतिविधिमा असर पारेको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । बर्दघाट नपा-४ बर्दघाट घर भएका नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति सदस्य
माछापुच्छ्रे गाँउपालिका-१ मा नेपाली काङ्ग्रेसका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार विरेन्द्र गुरूङले चुनाव प्रचार प्रसारका क्रममा प्रयोग गरेको बोलेरो जिपमा अज्ञात समूहले आगजनी गरेको छ । गुरूङले चुनावी प्रचारमा प्रयोग
स्वास्थ्यमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता गगन थापाले आचारसंहिता विपरीत स्वास्थ्य चौकी र गाँउपालिकाको भवनमा चुनावी सभा गरेको भनी निर्वाचन कार्यलयमा मौखिक उजुरी परेको आचारसंहिता अनुगमन अधिकृत भोला रेग्मीले जानकारी दिएका