INSEC Online

📅 २०८३ जेष्ठ २४

समाचार

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

राजापुर नपा-१० स्थित वडा कार्यालयमा वैशाख ३० गते राति अज्ञात समूहद्वारा आगजनी गरेको राजापुर नगरपालिकाको कार्यालयले जनाएको छ । नगरपालिकाको १० नम्बर वडा कार्यालय खैरीचन्दनपुरमा मोटरसाइकलमा आएका अज्ञात समूहले रातिको

मतदान गर्न घर आएका युवाको खुकुरी प्रहारबाट हत्या

स्थानीय तहको निर्वाचनमा मतदान गर्न घर आएका व्यास नपा-१ निवासी ४० वर्षीय विक्रम परियारको अज्ञात व्यक्तिहरूको समूहले खुकुरी प्रहार गरी हत्या गरेको छ । काठमाडौँमा गायन पेशा गरी बसेका परियार

एमाले कार्यकर्ताको हत्या, झडपमा चार घाइते

दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका-९ जोगिमारास्थित पिपलभन्ज्याङमा आइतबार राति एमाले कार्यकर्ताको हत्या भएको राससले जनाएको छ । पिलभन्ज्याङमा रहेको बन्दै गरेको झ्यालढोका नहालिएको घरमा आइतबार राति ३० वर्षीय लक्ष्मण चेपाङलाई

सुरक्षाकर्मीले चलाएको गोली लागि उम्मेदवारको मृत्यु

नरहरीनाथ गाउँपालिका-७ नन्दादेवी मावि शेरापाटा मतदान केन्द्रमा वैशाख ३१ गते सुरक्षाकर्मीले चलाएको गोली प्रहारबाट घाइते भएका सोही ठाउँका राप्रपाका वडा अध्यक्ष उम्मेदवार ३९ वर्षीय धनरुप वटालाको जेठ १ गते मृत्यु भएको

बलात्कार गरेको कसुरमा १३ वर्षकैदको फैसला

६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै २२ वर्षीय युवकलाई जिल्ला अदालत ताप्लेजुङले १० वर्ष र हाडनातामा बलात्कार गरेको आरोपमा ३ वर्षथप गरी १३ वर्षकैद फैसला सुनाएको छ

पहिलो चरणको निर्वाचन सम्पन्न, ७१ प्रतिशत मत खसेको अनुमान

निर्वाचन आयोगले स्थानीय तहअन्तर्गत पहिलो चरणमा मुलुकका ३४ जिल्लामा आज भएको निर्वाचनमा करिब ७१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको राससले जनाएको छ । निर्वाचन आयोगमा आज साँझ आयोजित पत्रकार

सुरक्षाकर्मीको गोली लागी एकको मृत्यु

दोलखाको मेलुङ गाउँपालिका-१ स्थित सतेश्वर माविमा रहेको मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोली लागि सोही ठाउँका काङ्ग्रेस कार्यकर्ता ३२ वर्षीय नकुल भुजेलको मृत्यु भएको छ । वुथ कब्जा गर्न खोजेपछि प्रहरीले

देउराली मतदान केन्द्रमा निर्वाचन चिन्ह अङ्कित टिसर्ट लगाएका काङ्ग्रेसका कार्यकर्ता मतदानस्थलमै

सिन्धुलीको कमलाई नगरपालिका-४ देउराली मतदान स्थलमा निर्वाचन चिन्ह अङ्कित टिसर्टमै रहेका काङ्ग्रेस कार्यकर्ताहरूले मतदाताहरूसँग मत मागेका छन् । सो मतदान केन्द्रका मतदान अधिकृतसँग सो विषयमा इन्सेक प्रतिनिधिले कुरा राखेपछि सुरक्षा

खसाल्न बाँकी मत माओवादी र काङ्ग्रेस कार्यकर्ताले कब्जामा लिन खोज्दा प्रहरीद्वारा हवाइ फायर

दोलखाको तामाकोशी गाउँपालिका-३ जफेस्थित हेल्थ पोष्ट केन्द्रमा रहेको मतदान केन्द्रमा खसाल्न बाँकी रहेको मत नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले आफ्नो कब्जामा लिन खोज्दा प्रहरीले हवाइ फायर गरेको छ

स्थानीय तह निर्वाचन, २०७४ (प्रदेश नम्बर ६ अपडेट दिउँसो २:००)

स्थानीय तह निर्वाचन, २०७४ अन्तर्गत पहिलो चरणमा निर्वाचन भएका प्रदेश नम्बर ६ का केही मतदान केन्द्र बाहेकका अधिकांश मतदान केन्द्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । डोल्पा जिल्लाको

स्थानीय तहको निर्वाचन-२०७४ (प्रदेश नम्बर ४ अपडेट १:५५)

स्थानीय तहको निर्वाचन-२०७४ अन्तर्गत प्रदेश नम्बर ४ का ११ ओटै जिल्लाहरूमा बिहान ७ बजेदेखि शान्तिपुर्ण रूपमा मतदान प्रक्रिया सुरू भएको छ । तनहुँ जिल्लाको रिसिङ गाउँपालिका-४ स्थित बालविकास माविमा रहेको

दोलखाको तामाकोशी जनज्योती मावि मतदान केन्द्रमा झडप

दोलखाको तामाकोशी गाउँपालिका ५ स्थित जनज्योति माविमा रहेको मतदान केन्द्रमा नेकपा माओवादी केन्द्र तथा नेपाली काङ्ग्रेस र नेकपा एमाले कार्यकर्ता बिच वैशाख ३१ गते झडप भएको छ । मतदाताहरूलाई मतदान

विस्फोटक पदार्थ निष्क्रिय

आज जारी स्थानीय तहको पहिलो चरणको निर्वाचन अवरोध गर्ने उद्देश्यले विभिन्न जिल्लामा राखिएको विस्फोटक पदार्थ निष्क्रिय पारिएको राससले जनाएको छ । काठमाडौँको चन्द्रागिरि नगरपालिका, ट्वाटीपाखास्थित पीपलबोट चौतारामा प्लास्टिकको झोलामा वैशाख

काङ्ग्रेस र एमालेका कार्यकर्ताबीचको झडपमा दुई जना घाइते

त्रिपुरासुन्दरी नपा-१ रल्ले गाउँमा नेपाली काङ्ग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच वैशाख ३१ गते बिहान १ बजे भएको झडपमा दुवै पार्टीका दुई जना कार्यकर्ता घाइते भएका छन् । झडपमा नेकपा एमालेका

माओवादी केन्द्रका उम्मेदवारको अपहरण

माओवादी केन्द्रका राप्ती नगरपालिका-९ का वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाललाई वैशाख ३० गते राति अज्ञात समूहले अपहरण गरेको राससले जनाएको छ । केन्द्रले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण

दोलखाको तामाकोशी गाउँपालिका स्थित झुले मतदान केन्द्रमा झडप

दोलखाको तामाकोशी गाउँपालिका-२ स्थित झुले मतदान केन्द्रमा नेपाली काङ्ग्रेस तथा माओवादी केन्द्र र एमाले कार्यकर्ताबिच वैशाख ३१ गते बिहान झडप भएको छ । मतदातालाई मतदान केन्द्रमा आउन दुवै पक्षका कार्यकर्ताले

एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप, एकजना घाइते

भेरी नपा-१ राजगाउँमा स्थानीय तहको निर्वाचन प्रचार प्रसारका क्रममा एमाले र माओवादी केन्द्रका कार्यकर्ता बिच वैशाख ३० गते राति ८ः३० बजे झडप भएको छ । झडपमा सोही नपा-१ कालेगाउँ निवासी

भक्तपुरको गठाघरमा राखिएको सकेट बम सेनाद्वारा डिस्पोज

भक्तपुरको गठाघर स्थित एयरपोर्ट सेकुवा अगाडि राखिएको सकेट बम नेपाली सेनाको टोलीले डिस्पोज पारेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । अपरिचित समूहले राखेको उक्त सकेट बम नेपाली सेनाको डिस्पोजल

दोरम्बास्थित कालिका आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान स्थगित

रामेछापको दोरम्वा गाउँपालिका-५ पुञ्चेतको कालिका आधारभूति विद्यालयको मतदान केन्द्रमा वैशाख ३१ गते बिहान ९ बेजबाट मतदान स्थगित गरिएको छ । नेकपा माओवादी केन्द्रका प्रतिनिधिसँग एमाले र काङ्ग्रेसका प्रतिनिधिको विवाद भएपछि

अज्ञात समूहले गोली प्रहार गरी एकको हत्या

नमोबुद्व नपा-४ मेथिनकोटका २६ वर्षीय राम भनिने नमराज पाठकलाई वैशाख ३० गते राति घरको आँगनमा कुरा गरीरहेको अवस्थामा अज्ञात व्यक्तिहरूको समूहले गोली हानी हत्या गरेको छ । घटनापछि त्यहाँ पुगेको