INSEC Online

📅 २०८३ जेष्ठ २४

समाचार

मधेसका मुद्दा सम्बोधन गर्न ध्यानाकर्षण

स्थानीय तहको असार १४ गतेका लागि घोषित निर्वाचनका सन्दर्भमा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले सरोकारवालाको ध्यानाकर्षण गराएको छ । अभियानका सहअध्यक्षद्व सुबोधराज प्याकुरेल र ईन्द्रप्रसाद अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा मधेस आन्दोलनका

जिल्लाका दुई मतदानस्थल अति संवेदनशील, नौ ओटा संवेदनशील

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्ला सुरक्षा समितले जिल्लाका दुई मतदान स्थललाई अति संवेदनशील मतदान स्थालको रूपमा सूचीकृत गरेको छ । सितगङ्गा नपा ८ (साविकको जलुके गाविस) को चापँदीप

बन्दले जनजीवन प्रभावित, विभिन्न ठाउँमा तोडफोड

संविधान संशोधनको माग गर्दै आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आह्वान गरेको बन्दका कारण तराई/मधेसका दक्षिण भेगको जनजीवन प्रभावित बनेको छ । स्थानीय तहको निर्वाचन अगावै संविधान संशोधन गरी आफूहरूको

निर्वाचन नागरिकको आधारभूत अधिकारः वक्ताहरू

स्थानीय तहको निर्वाचन नागरिकको आधारभूत अधिकार भएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा बीरगञ्जमा जेठ ३० गते आयोजित मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया

बहुविवाह घटनाका आरोपित जोडी गिरफ्तार

फेदाप गाउँपालिका-२ ओयाक्जुङकी ३० वर्षीया राधिका अधिकारीका पति ४२ वर्षीय युवराज अधिकारी र मेन्छ्यायेम गाउँपालिका-५ बस्ने २५ वर्षीया लिला गुरागाईँलाई बहुविवाह गरेको आरोपमा प्रहरीले जेठ ३० गते प्रहरीले गिरफ्तार गरेको

चुनावी सभामा बालबालिकाको प्रयोग

नेकपा माओवादी केन्द्रले जेठ ३० गते आयोजना गरेको उम्मेदवार घोषणा सभामा निर्वाचन आचारसंहिता तथा बाल अधिकार महासन्धिको उल्लङ्घन गर्दै बालबालिकाहरूलाई सहभागी गराएको छ । उम्मेदवार घोषणा सभा पूर्व आयोजना गरिएको

दार्चुलामा निर्वाचन आचारसंहिता उल्लंघन बढ्यो

सदरमुकाम खलंगासहित अधिकांश गाउँपालिका र नगरपालिकामा ठूला तीन राजनीतिक दलले आचारसंहिता उल्लंघन गरेका छन् । जिल्लामा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित पार्टीका कार्यकर्ता र उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन

मानव अधिकार संरक्षणका लागि विधिको शासन हुनुपर्नेमा जोड

मानव अधिकार संरक्षणका लागि राज्यमा विधिको शासन हुनुपर्ने राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय, जुम्लाका निमित्त उपक्षेत्रीय निर्देशक रमेशकुमार थापाले जोड दिए । आयोगद्वारा आयोजित मानव अधिकारका प्राथमिक क्षेत्र निर्धारणसम्बन्धी

काङ्ग्रेस कार्यकर्ताको आक्रमणबाट एमालेका कार्यकर्ता घाइते

गौमुल गाउँपालिका-५ नख्राडामा नेपाली काङ्ग्रेस कार्यकर्ताको आक्रमणमा परी ६ जना एमाले कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा दुई जना महिला र चार जना पुरूष छन् । जेठ २९ गते

राजपा कार्यकर्ताद्वारा मतदान अधिकृतहरूमाथि हातपात

कलैयास्थित रामराजा बहुमुखी क्याम्पसमा निर्वाचन शिक्षा अन्तर्गत तालिम लिएर फर्किदैँ गरेका मतदान अधिकृतहरूमाथि राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरूले जेठ २९ गते हातपात गर्दै दुर्व्यवहार गरेका छन् । मतदान अधिकृतहरूलाई हातपात गरेको

निर्वाचन आचारसंहिता उल्लङ्घन बढ्यो

आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेका छन् । जिल्लामा क्रियाशील राजनीतिक दलहरूले चुनावको प्रचारप्रसार गर्ने क्रममा आचारसंहिता विपरीतका गतिविधि गरेका हुन् । नेपाली काङ्ग्रेस,

निर्वाचनमा बालबालिका प्रयोग नगर्न दलहरू प्रतिबद्ध

डडेल्धुरा जिल्लामा क्रियाशील राजनीतिक दलहरूले स्थानिय तहको निर्वाचनमा बालबालिकाको प्रयोग हुन नदिन प्रतिबद्धता व्यक्त गरेका छन् । जेठ ३० गते जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकमा राजनीतिक दलका

राजपा कार्यकर्ताद्वारा महोत्तरीका एमाले सांसद साहमाथि ढुङ्गामुढा प्रहार

नेकपा एमालेका महोत्तरी क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद दिपनारायण साह चढेको गाडीमा राजपा नेपालका कार्यकर्ताहरूले जेठ ३० गते बिहान औरही गाउँपालिका-१ मा ढुङ्गामुढा प्रहार गरेका छन् । बिहानैदेखि बर्दिबास-औरही-जलेश्वर

प्रधानाध्यापकबाटै कुटिए बालक

पोखरा-लेखनाथ मनपा-३३ भरतपोखरी बाघमारा स्थित मर्निङ ग्लोरी स्कूलमा कक्षा १ मा अध्ययनरत बालक सुवास लामिछानेलाई गृहकार्य नगरेको आरोपमा विद्यालयका प्रधानाध्यापक शिवदत्त तिवारीले जेठ २९ गते कुटपिट गरेका छन् । कापी

निगरानी समूहको पहलमा मानव अधिकार रक्षकलाई तालिम

मानव अधिकार निगरानी समूहको आयोजना तथा बुद्धभूमि नगरपालिकाको आर्थिक सहयोगमा ०७४ जेठ २९ गते मानव अधिकारसम्बन्धी तालिम सम्पन्न गरिएको छ । इन्सेकको पहलमा साविक भृकुटी नगरपालिकाको नगर परिषदमै मानव अधिकारसम्बन्धी

यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्षकैद सजायको फैसला

१४ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत मोरङले जेठ २९ गते केरावारी गाउँपालिका-६ का १९ वर्षीय श्यामकुमार परियारलाई तीन वर्षकैद फैसला सुनाएको छ । न्यायाधीश पुष्पराज थपलियाको

पाँच दिनअघि अपहरणमा परेका व्यापारी श्रेष्ठको अवस्था अझै अज्ञात

पाँच दिनअघि अज्ञात समूहको अपहरणमा परेका दाङ तुलसीपुरका व्यापारी ५० वर्षीय राजकुमार श्रेष्ठको अवस्था जेठ ३० गते दिउँसोसम्म अज्ञात रहेको छ । पीडित पक्षले अपहरणमा परेका श्रेष्ठको खोजविन गरिदिन जिल्ला

राजपाका कार्यकर्ताहरूद्वारा बन्द अवज्ञा गरेको आरोपमा सवारी साधनमा तोडफोड

निर्वाचन विरोधी आन्दोलनका कार्यक्रम सुरु गरेको राष्ट्रिय जनता पार्टी (राजपा) का कार्यकर्ताहरूले जेठ ३० गते विराटनगरमा तीन ओटा सवारी साधनमा तोडफोड गरेका छन् । आन्दोलनका कार्यक्रम अर्न्तगत जेठ ३० गते

निर्वाचन आचारसंहिता उल्लङ्घन

तेह्रथुमका दुई नगरपालिका र चार गाउँ पालिकाका मुख्य बजारहरूमा केही दिनयता राजनीतिक दलहरूबाट निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेको पाइएको छ । नेपाली काङ्ग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहित

बालश्रम तोड्न रोजीरोटी र पुन:स्थापना

रेसुङ्गा नपा-१४ की माया बुढाथोकीलाई बाल श्रम के हो ? बालश्रम अन्त्यका लागि मनाइने दिवस कहिले पर्छ ? कुनै पत्तो छैन । तर, बिहान बेलुका कसरी गर्जो टार्ने ? उनलाई