स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा अन्तरक्रिया
स्थानीय तहको दोस्रो चरणको निर्वाचन नजिकंदै गर्दा निर्वाचन आचारसंहिता, मतदाता शिक्षा र मानव अधिकारको अवस्थाका विषयमा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले रूपन्देहीका राजनीतिक दल, नागरिक समाज, पत्रकारलगायतका सरोकारवालाहरूबीचमा अन्तरक्रिया गरेको





